Pranavi ♡ retweeted
Dhan katni melo chha bholi, nimto deko hai aaunu
Holaa sabai janaa @MitraAgyat @babari_nana @lurimaya600 @MitraGyat @sudismaakatuwal @AgytMitra @ghamjun @rajbhai_artist @BhumiAwasthi1 @Silence_queen4 @sharma14828 @dear_luri @pukultee @rayan_dashi 🍀🌸
Pranavi ♡ retweeted
जब मान्छेले आफूलाई धेरै बाठो सम्झेर अरूलाई प्रयोग गर्न थाल्छ... उसले बिस्तारै आफ्नो विश्वसनीयता र सम्मान दुवै गुमाइरहेको हुन्छ💯
Pranavi ♡ retweeted
भगवानको पाउमा झुक्नुहोस्
मानिसको अघि झुक्न आवश्यक छैन।
#शुभपल_प्रीयमन 🙏🤗💗☕️
Pranavi ♡ retweeted
तिम्रो फुर्सद नै महङ्गो लाग्न थाल्यो, नत्र तिम्रा मिठा मिठा गफमा रमाउने मानिस हुँ म ।🤪
Pranavi ♡ retweeted
जिन्दगीको बैंक एकाउन्टमा घृणालाई डेबिट गरौ अनि माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना लाई क्रेडिट गरौ ।
घृणाले जिवन अनि सम्बन्धलाई झन झन बिगार्दै जान्छ, तर माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना ले जीवनलाई समृद्ध बनाउँछ.....सम्बन्ध झन झन बलियो बनाउछ।
आखिर अन्तिम हिसाब-किताबमा भौतिक धनभन्दा ठूलो सम्पत्ति सम्बन्ध-प्रेम-मानवता नै त हुने हो, होइन र ?
Pranavi ♡ retweeted
सबैजनाले सम्बन्धको कदर गर्न जान्दैनन् ।
त्यसैले आफुलाई भन्दा बढि महत्व र विश्वास कसैलाई पनि नगर्नुस नत्र हेलाको पात्र भईन्छ ✍🏻❣️
Pranavi ♡ retweeted
आउनुस मौकाको फाईदा उठाउनुस
@sharma14828
फलो गरी तुरुन्त फलोब्याक पाउनुस
#Follow_Friday भब्यताका साथ सफल पारौ😉😆😹
@MitraAgyat
@MitraGyat
@Behadthapa4321
@lurimaya600
@krisna_dashi
@babari_nana
@Dilraanee
@sony_sharma2
@rajbhai_artist
@_samana_kharel_
@gautam
Pranavi ♡ retweeted
आउनुस मौकाको फाईदा उठाउनुस
@sharma14828 फलो गरी तुरुन्त फलोब्याक पाउनुस
#Follow_Friday भब्यताका साथ सफल पारौ😉😆😹 @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @caregiver_jess @rp_pariwartan85 @sushila_regmi @Upasika1 @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee093 @augustille @sharma14828 @sabita2018 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
Pranavi ♡ retweeted
अनि दुब्लाउनलाई चै के खानु पर्छ 🤔😂😂
मैले भनेको थिए यो अन्तिम चेतावनी हो भनेर नप्त्याउने खाइयो नि #ब्लक अब मोटाउ😉🤣🤣🤣🤣😂
Pranavi ♡ retweeted
अनि पैसा पनि छैन 😥
घाम छ, जून छ, आकाश छ
खोला छ, पानी छ, प्यास छ
नभएको त तिमी हो केवल,
डाली छ, फूल छ, सुवास छ।
#शुभ_प्रभात
Pranavi ♡ retweeted
फेकहरु लाई ब्याक दिनु पर्ने नपर्ने सम्बन्धमा कानुनी प्राबधान के छ ? यस सम्बन्धि जानकार, बरिस्ठ फेकहरु जो जति म सँग जोडिनु भएको छ उहाँहरुको धारणा सुन्नु पर्यो बरिस्ठ फेकहरु लाई कार्यक्रममा स्वागत छ र भब्य फलो पनि गर्नुहोला @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @caregiver_jess @rp_pariwartan85 @sushila_regmi @Upasika1 @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee093 @augustille @sharma14828 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
Pranavi ♡ retweeted
तिमी बिना जिन्दगी सजल लाग्छ
आँखाबाट बगिजाने गाजल लाग्छ
तिमी हाँस्दा बहार आउँछ मुटु भित्रै,
बगैंचाका फूलहरू मखमल लाग्छ।
शब्दहरू मौन छन्,तिम्रो प्रतीक्षामा,
हेर नयनमा आँसुको टलपल लाग्छ
टक्क रुके हुन्थ्यो समय तिमी संग हुदा
मनभित्र एउटा आशा हरपल लाग्छ
#शुभ_प्रभात
Pranavi ♡ retweeted
गाईज अब जत्खेरै active हुनछ है अब मेरो यो @sharma_g10 पुरानो खाता😉













