परदेशी (@gp_yatri) header
परदेशी (@gp_yatri) profile picture

सोझो मान्छेको सिधा कुरा ! ट्वीट रमाइलोको लागी मात्र गरीनेछ ! अस्लील र मुर्खहरु सँग बहस गरीने छैन , ब्लक अप्सन अपनाइने छ ! #एकपरदेशी Osaka -Japan,B+

Osaka-fu, Japan
Joined January 2013
Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)Photo by परदेशी (@gp_yatri)
मैले मेरै भगवान पुज्दा अरुलाइ जलन कीन !! मै गजब , मै राम्रो अरुलाइ होच्याउने चलन कीन !!
25
403
3
801
परदेशी retweeted
यो घण्टे सरकारले लालपुर्जा बाढेको देखेर आत्महत्या गरु गरु लाग्छ!! सबै गरीबलाई जग्गा बाढे पछी हाम्रो कार्यकर्तालाई के दिने होला ? बिष्णुलाई तीन आना कता बाट दिने होला ? लालपुर्जाको आसमा आन्दोलन गर्न कस्लाई ल्याउने होला ? :-के पि ओली
2
6
121
परदेशी retweeted
बोल्नु हाम्रो अधिकार हो, तर सोचेर बोल्नु हाम्रो जिम्मेवारी हो। हाम्रो एउटा शब्दले कसैको मन जित्न पनि सक्छ र कसैको आत्मसम्मानमा चोट पुर्‍याउन पनि सक्छ। त्यसैले बोल्नुअघि यति अवश्य सोचौँ मेरो शब्दले अरूको मनमा कस्तो प्रभाव पार्ला?
1
5
107
“कहिलेकाहीँ आफूलाई सम्हाल्नु नै दिनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ, त्यो कसैले देखोस् या नदेखोस्”
1
1
4
105
सम्झना जी भन्नुन्च👇 “सबै ठाउमा मुस्कुराउन उचित हुन्न नि हजुर अझ देशको उच्च ब्यक्तिले झनै विचार गर्नपर्छ “
35
गरिब रोए नाटक बन्छ? धनी रोए समाचार? गरिबले मागे भीख बन्छ? धनीले मागे अधिकार? हाम्रो अहिलेको समाज।।
1
1
86
परदेशी retweeted
पाएको यहि एउटा जिन्दगी पनि पर्खेरै सकिने भो😂😂
मेरो त एक जिन्दगी बितेर यो दोस्रो जन्म हो पर्खेको 😂😂
1
1
63
कलेजको भित्तामा कसैले लेखिदियो "भोलि कलेज न आउनु म बाउआमा लिएर तिमीलाई माग्न तिम्रो घर आउँदैछु" अर्काे दिन कलेजमा 69 केटी अबसेन्ट थिइन्!!
1
8
186
परदेशी retweeted
❤️☕️❤️ गर्न मिल्ने जति ति सबै काम गर्नुस् र खान हुने जति ति सबै चिज खानुस् अनुभब लिनुस्,स्वाद थाहा पाउनुस् तर आफूलाई हानीनोक्सानी गर्ने कुनै पनि चिज बिजको बानी नगराउनुस। #Alonegirl
2
5
8
200
लेन्डे दाजु भन्नुन्च 👇 “मानिस भएर पनि यदि तिमी जात/धर्म सोध्छौ भने, मानिस कहलिने हक गुमाइसकेका छौ !!”
51
एक्ली जी भन्न्च 👇 “पाएको यहि एउटा जिन्दगी पनि पर्खेरै सकिने भो, तिमी कैले आउचौ परदेशी”
1
154
सन्दीप ज्ञ्वाली जी लेख्नुन्च👇 Cricket is a very funny Game, which I never understood 😁😂
1
3
163
दिपक धम्ला जी भन्नुन्च 👇 रास्वपा अबको नेपालको एकमात्र शक्ति हो। न कसैले रोकेर रोकिन्छन छेकेर छेकिन्छ। तर त्यो भिडियो र अडियोमा अन्टसन्ट बोल्नेलाई चै ठेगान लगाउनैपर्छ।❤️❤️🙏🇳🇵🇳🇵
1
117
संयुक्ता जी भन्नुन्च 👇 “आफ्नो मौलिकता कहिल्यै नत्याग्नुहोस्। संसारले नक्कल गर्नेहरू धेरै भेट्छ, तर आफ्नै पहिचान बनाउनेहरू सधैँ विशेष हुन्छन्”
2
115
सिसीर जी भन्नुन्च 👇 “कसैको मन दुखाएर पाएको खुसीभन्दा कसैको आँसु पुछेर पाएको सन्तुष्टि धेरै मूल्यवान् हुन्छ। आज मानवताको एउटा राम्रो काम गर्नुहोस्।”
4
193
Saturday morning love you 😘
53
मेरो त एक जिन्दगी बितेर यो दोस्रो जन्म हो पर्खेको 😂😂
मेरो त जिन्दगी बित्छ होला यसरी पर्खने भने त🤭😂
1
1
189
हिजो india सँग 26 run मा All out भएपछी नेपाली क्रीकेट प्रतिको मोह घट्यो ! आज नाथे NPL भन्न मन लागीराछ ! 🏏🏏
3
135
परदेशी retweeted
आफ्नो स्वाभिमान जोगाएर बाँच्नुहोस्, किनकि सबैलाई खुसी पार्ने प्रयासमा आफ्नो अस्तित्व गुमाउनु उचित हुँदैन। मंगलमय प्रभात! 🌿
3
6
9
131
नेपाल २६ रनमा अलआउट भएको देखेर भारतिय हरुलाइ नै टिठ लागेछ , दया लागेछ तर हाम्रा खेलाडी र क्यान लाइ लाज लाग्ला की नलाग्ला ? 😂😂🏏🏏🏏
93