MitraGyat retweeted
अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई श्रद्धा अर्पण गर्ने यस पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यता ल्याओस्। सूर्यदेव र छठी माताको कृपा हामीसबैलाई मिलोस
जय छठी मा 🍀🌸
MitraGyat retweeted
श्री कृष्ण गोविन्द हरे मुरारी,
हे नाथ नारायण वासुदेवा ॥
🪔☘️🌺🌼🙏🦚
#राधे_राधे
MitraGyat retweeted
अमेरिकाको एयरपोर्टबाट कुनैपनि जहाज उडेको छैन भन्ने न्युज आएको छ हिजो माइक्रोसफ्टको सिस्टम डाउन भएको थियो के हुने हो थाहा छैन😼🤷🏻
MitraGyat retweeted
आँखामा टिल्पिलाएका आँसुले
झर्ने ठाउँ नै पाउँदैन रहेछ,
भावना बुझ्ने मन नभएर
बेवारिशे बनेका मेरो कथाहरु
मन त एउटा बन्द कोठा जस्तै भइसक्यो,
जहाँ पीडाका आवाजहरू
भित्तामा ठोक्किएर फेरि आफैंसँग फर्किन्छन्।
कसलाई सुनाऊँ?
सुन्ने कान त धेरै छन्,
तर बुझ्ने मन कहाँ छ र?
😔❤️🍀🙏
#luri
MitraGyat retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेवा
पितु मात स्वामी सखा हमारे
हे नाथ नारायण वासुदेवा
🌸 #राधे_राधे🪔🍀🤲
MitraGyat retweeted
अब कसैको पछि लाग्ने रहर छैन
जस्लाई मेरो साथको मुल्य थाहा छ,उसले आफै मेरो साथ रोज्नेछ🤗❤️









