Pranavi ♡ (@batulo_jun) header
Pranavi ♡ (@batulo_jun) profile picture
Joined April 2024
Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)Photo by Pranavi ♡ (@batulo_jun)
मेरो त जिन्दगी बित्छ होला यसरी पर्खने भने त🤭😂
आज लाईक आएछ। ३ दिन पर्खिएकाे थिए।
1
1
186
अधरं मधुरं वदनं मधुरं नयनं मधुरं हसितं मधुरम् । हृदयं मधुरं गमनं मधुरं मधुराधिपते रखिलं मधुरम् ॥
4
125
आट्देउ भाइ🤣
सुन पनि सस्तो भएको छ । सिजनको महिना चलेको छ। ………🤔
1
1
156
नाइस डिपि भन्दिनुस😜🤭🤣😂
68
एकछिन काम गर्न परो🤭
2
99
मेरो पनि रानीहार लाउने सपना पूरा हुन्छ क्या हो🤣😂
सुनको भाउ १८० सम्म पुग्न सक्छ भन्ने कुरा सुनियो कतै
1
106
मेरो नाम बोलाउन अफ्टेरो लागे “काली” भनेर बोलाउ है माया❤️🤭😂
4
19
630
के विधि मातेको हो🤣😂
1
3
198
-अरूलाई जितेर के गर्नु, यदि आफ्नै मनसँग हारिरहेको छु भने….!
1
1
15
357
कास म , बतास भएको भए घाम भएकोभए जुन भएको भए चरा भएको भए बादल भएको भए काश, म केही भएको तिम्रो एक झल्को तिम्रो एक स्पर्श ............!
2
5
17
575
अझै पनि मेरा आँखा त्यही बाटोमा अडिएका छन् जहाँबाट तिमी गएको थियौ ... समय धेरै बित्यो ऋतुहरू फेरिए तर आज पनि मेरो नयन तिम्रो प्रतीक्षामा छन...!! #शुभप्रभात
1
2
5
269
म फेक होइन है🤭 बिचार गर्नुस😂
2
3
188
तिम्रो फूर्सदको समयमा काम आउने मान्छे म।😔
1
2
16
495
PENCIL छोडेर PEN समाउन थालेदेखि हो गल्तिहरु मेटाउन गाह्रो भएको ।
1
8
223
11:11 म तिम्रो हुँ
3
2
194
तिम्रै नाम छ दिलभित्र बुकमा नलेखेको निधारको तमसुकमा #मंसिर लाग्यो चैट चैट चैट 🤭
1
3
193
खुब रहर गरेर श्रिमतीलाई टुइटर मा ल्याउँनुभाछ दुई चार दिनपछि त्यो कमेन्ट गर्ने को हो, त्यसको टुइट किन रिटुइट गरेको , त्यसले मात्रै किन मेन्सन गर्छे किन लाइक गरि डिएम पनि आउँदो हो ? हुन थालेपछि थाहा हुन्छ🤭😜🤣😂
4
5
1
16
1,091
डिएममा के गर्छन् हँ🤔 मान्छेहरु😉🤭
3
3
321
डोरेमनलाई एउटा नमस्ते को बदलामा दुईवटा नमस्ते फर्काएको छु त्यहि पनि रिप्लाई छैन 🤭😉🤣😂😂
128
कस्तो फिनीरोटिको भोक लाग्यो🤭
3
4
254