❣️पुकुल्टी❣️ (@pukultee) header
❣️पुकुल्टी❣️ (@pukultee) profile picture

I ignore those people who ignore me😏 👉Stay at your own limit👈

Earth
Joined January 2022
Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)Photo by ❣️पुकुल्टी❣️ (@pukultee)
के लेखौ खै लेख्नका लागि कलम उठाउछु अनि भन्छु के लेखु म के विषयमा लेखु म कस्को लागि लेखु म कसले पढ्छ र मैले लेखेको कसले पल्टाउने छ र मेरा ती हरेक चोटले भरिएका गहकिला पानाहरु कसले भन्ने छ र पढेर यो पिडामा छे भनि कसले देख्ने छ र लेख्दा लेख्दै आँखाबाट पानामा आसु खसेको……
23
92
3
359
फेल भइएछ😭😭😭
1
2
453
❣️पुकुल्टी❣️ retweeted
बाटो हेरिरहनू, म आइपुग्नेछु तिम्रो घरको मूलढोकामा। तर पर्ख, प्रिय! अझै एउटा घर बनाउनुछ— इँटा र सिमेन्टको होइन, विश्वास, प्रेम र समर्पणको। जहाँ समयले दूरी नबढाओस्, परिस्थितिले साथ नछुटाओस् अनि मौनताले पनि माया बोलिरहोस्।❤️
2
6
2
29
1,302
good morning from here❣️
4
11
605
नयाँ टोपी कस्तो छ😂😂
7
24
1,167
कति चिसो हो😪😪😭
2
8
1,419
सास रहुन्जेल साथ रहिरहोस सोचेर गासेको सम्बन्ध पलभर मै सकिदा को रुदैन होला र🙏
3
13
667
एक साझ, तिम्रो साथ बिनाको तर तिम्रो याद सँगको❣️
1
3
10
453
खशि काटदै छु है🤭🤭
5
15
664
मध्यरातमा पनि घुरेरै सुत्छन मान्छेहरु🤭🤭 म भने केही गरि निदाउन नसक्ने भए🤣
3
8
672
कहिलेकाहीँ हरेक कुरा समस्या लाग्ने रहेछ जस्तै आज मेरो समस्या म नै हुँ। हेर्दा जिन्दगि कति सहज देखिन्छ अनि हेर्दा म कति सरल देखिन्छु तर ठ्याक्कै बिपरित छ जिन्दगि कठिन बनाउदै छु अनि म निकै घमन्डि बन्दै छु। खासमा मेरो समस्या घमन्ड होइन। मेरो समस्या आशाहरु हुन
1
2
7
615
जुन निरन्तर बढ्दै गएका छन हरेक सँग कसैसँग बढि त कसैसँग कम। अनि त्यसैले त बढि हुने सँग रिसाउछु, कम हुने सँग बोल्दिन। अनि बढि रिसाएर अनि कम बोलेर नै घमन्डि बनेकि छु। मेरो घमन्डले नै त कठिन बन्दै छ जिन्दगि अनि जिन्दगि कठिन भएर त समस्या बन्दैछु म आफ्नै जीवनको समस्या म आफै #पुकु
1
2
387
कसैको बारेमा सोधपुछ गर्नु छैन मलाई, मलाई अब केवल मेरो मात्र मत्लब लाग्छ ❣️
4
6
448
म शहरको दृश्य मात्र हेरेर बसेकी बस्ति डुबेको थाहा छैन मलाई गाउँ पुरेको थाहा छैन मलाई बाटो भत्किएको थाहा छैन म त केवल शहरको…… रात र दिनमात्र हेरेर बसेकि छु😥😥
2
7
477
भन्नु हजुरलाई कस्ति मन पर्छ म त्यस्तै बनिदिन्छु🤭 मोटि मन पर्छ भने मोटी बन्छु लुरि मन पर्छ भने लुरी बन्छु हसीली मन पर्छ हासौला गमिलि मन परे पनि बनौला भन्नु हजुरलाई कस्ति मन पर्छ म त्यस्तै बनिदिउला🤭 मेरो आदत परिवर्तन गर्छु तर मेरो रुप नै मन पर्दैन भने त म के भनु🤭 अर्कै खोज्नु😂
2
1
11
537
बिहान बिहानै पनि कति घुरेर सुतेको😪😪😪
2
9
704
हड्डि बाचिए जस्तै दुख्छ त🤭🤭 कति छिटै बुढेसकाल लाग्यो हो मलाई😥😥😥
2
1
10
936
Give blood-save live happy saturday ❣️
1
4
582
रहर लागेसि अल्छि नहुनु कि अल्छि लागेसि रहर नहुनु🤭🤭 दुइवटा एकैपटक हुनु के को संकेत हो🤔🤭🤭🤭🤭
1
1
7
479
न गरिबीको सिमा नाग्न सकियो न सिमा मुनि बसेर माग्न सकियो🤭 सिमा मै अडकिने भयो जिन्दगी😪😪😪
2
6
11
584