Pinned Tweet
सपनाको माछो समाउने आशमा,
जिन्दगीको बल्छी चुँडिएको नै पत्तो भएन !! 😥
#MrFoorkey
दुनियाँको बेइज्जत गर्ने,
नभएको कुरा गरेर जहिल्यै मन दुखाउने
र सधैं रुवाउने मात्रै ठेक्का परेको छ मलाई ..! 😌
#MrFoorkey
निष्ठुरीको झेलैमा पर्दा,
लाग्दोरैछ नखा'को विष पनि ..!!😥
#MrFoorkey
रुने मैं छु,
तिमी त हाँसे है !
तिम्रो खेलमा तिम्रै होस् जीत पनि ।।
#MrFoorkey
3
76
नाहं जानामि केयूरे नाहं जानामि कुण्डले ।
नूपुरे त्वभिजानामि नित्यं पादाभिवन्दनात् ॥
जय श्रीलक्ष्मण 🙏
3
105
आज आफ्नो रेकर्ड आफैंले तोडियो,
काठमाडौं बस्न थालेको झन्डै ५ वर्ष हुनलाग्दा पहिलोपटक दाल पकाएर भातसँग खाइयो !!🙂
2
4
168
कसैको लागि
म केही होईन भने,
उसको लागि पनि म
सबैथोक भैरहन सक्दिनँ..! 🙂
#MrFoorkey
"जेसुकै भएपनी,
जस्तोसुकै समस्या परेपनी
कसम अबदेखि तँलाई कहिले केहि भन्दिनँ"
भन्ने थाङ्नेहरुले मलाई नै फेरि किन सुनाउन परेको होला ? 🤧🤧
3
95
म त्यतिकै
कठोर बनेको होइन,
मेरो भागको हरेक सम्बन्धले
म संग बारम्बार बेइमानी गरेको छ ।
मैले केवल त्यसैको पैंचो मात्र तिरेको हुँ ..!! 😌
#MrFoorkey
1
62
मैले भोगिरहेछु 🙂
जस्लाई प्राथमिकतामा राखेर बढि समय दिईन्छ
उसैले सस्तो सम्झँदा रहेछन् ।
#Alonegirl
जिन्दगी भन्नू
के नै पो छ र अब,
सादगीमै सुन्दरता मुस्कानमै खुसी
अनि आफ्नो जीवन आफ्नै कहानी !!
#MrFoorkey
1
88
सत्यता यो हो कि
यहाँको हरेक भीडमा सबैजना
आ-आफ्नो व्यथा बोकेर बाँचिरहेका छन्,
कोही शब्दमा व्यक्त गर्छन्
कोही मनभित्रै दबाएर मुस्कुराउने अभिनय गर्छन् !
साच्चै समयले धेरै कुरा सिकाउँदो रहेछ,
आफ्ना भन्नेहरू पराई हुनलाई एउटा सानो गलत बुझाइ नै काफी हुँदो रहेछ यहाँ ..!! 🙂
#MrFoorkey
धन सबैको नहोला
तर निधन सबैको हुन्छ,
त्यसैले सेलाउने सासको घमण्ड नगरेकै राम्रो !! 😎
#MrFoorkey
2
80
जिन्दगीमा
न नजिकैका मान्छेहरु
आफ्ना हुन्छन् ,
न त टाढा भनिएका मान्छेहतु
पराई हुन्छन् !
को आफ्नो अनि को पराई भन्नेकुरा समयले नै निर्धारण गर्ने रहेछ । 🙂
#MrFoorkey
यो समाज नै
यस्तै छ यहाँको,
परेको बेलामा पानी बार्नेले
मरेको बेलामा चाहिँ नुन बार्छन् ..! 😌
#MrFoorkey
के,
नबोली बसेको
नबोली बसेको
नबोली बसेको त ..! 😉😜
योभन्दा अरु शब्द चाहिँ बुझिएन 🤭
1
1
83
If you really think beauty matters remember that,
"मृगको सुन्दरताले बाघको मन पगाल्दैन !!" 🙂
#MrFoorkey
1
73
यो दुनियाँ अजिबको छ,
जसले प्रेम देखेन
उसले त्योभन्दा बाहेक हरेर कुराहरू सजिलै देख्यो !
माया कहिले देखेन, सधैं घृणा मात्रै देखिरह्यो
अनि सोचिरह्यो
म सहि छु, मैले जे भन्छु जे सोच्छु त्यो नै सत्य हो !!
बाँचिरह्यो सधैं यस्तै यस्तै भ्रम बोकेर ....😌
#MrFoorkey
3
121




