Architect | Democrat

गण्डकी प्रदेश, लमजुङ
Joined March 2013
Subhash Adhikary retweeted
नयाँ पार्टी रे, चुनाव चिह्न शङ्ख रे!! सिटौला रक्स्!!
6
2
3
36
10,845
Subhash Adhikary retweeted
देशमा राजनिति पनि कार्पेट उद्योग र पश्मिना व्यापार झै हुन थाल्यो। एउटाको सफलता देखेर सबैले पसल खोल्न थाले, मन्दिरको घण्टी बजाउन थाले। भविष्य उहि कार्पेट र पश्मिना व्यापारीको झैं हुँदा मिश्रजी चलचित्रमा जमिसक्लान् कि नाई?
1
1
1
19
Subhash Adhikary retweeted
विश्व दाई, मिङमा शेर्पा, लाक्पा शेर्पा, प्रकाश लामिछाने, सुभाष अधिकारी, पदम शर्मासहितको टोलीलाई लोबुचे हिमालको सफल आरोहणको बधाई !
36
28
5
416
16,241
Subhash Adhikary retweeted
हामी के गर्दैनौंः १. जनतालाई सास्ती हुने कुनै पनि नेपाल बन्द, चक्काजामजस्ता कार्यक्रम गर्दैनौं।हिंसात्मक आन्दोलन गर्दैनौं। कुनै पनि बहानामा ब्यक्तिको सम्पत्ति तथा सार्वजनिक सम्पत्तिमा क्षती पुऱ्याउँदैनौं।
9
21
5
32
5,373
Subhash Adhikary retweeted
यमलोकमा भित्तैभरी घडीहरु देखेर यमराजलाई सोधेछ। यमराजः झुट नाप्ने घडी हुन। यो कस्को हो? यमराजः बुद्धको, झुट नबोकेकोले सुई चलेको छैन। सुई २ पटक सरेको कस्को? यमराजः बिपीको, २ पटक झुट बोलेका रहेछन्। प्रचण्डको घडी खै? यमराजः बेडरुमको सिलिङमा राख्याछु, गर्मीमा गज्जवको पंखाको काम गर्छ।
3
6
1
38
3,723
Subhash Adhikary retweeted
राम्रो काम गर्दै थियौं, पूराना दललाई मन परेन; हामीलाई सरकारबाट गलहत्याए!
6
19
2,152
Subhash Adhikary retweeted
प्रचण्डको प्रलोभनमा तानिएका भेडाहरुले ऊन काटेर छाडिदिए पछि थाहा पाउँछन् कति जाडो छ भनेर!!
11
15
12
53
21,165
Subhash Adhikary retweeted
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
58
58
140
222
329,338
Here We Go!!
24
236
5
135
Subhash Adhikary retweeted
Yes! I am with nature! Lets preserve the wildlife!! #WorldEnvironmentDay #WithNature
1
7
2
26
Subhash Adhikary retweeted
समावेशीता, सामाजिक न्याय र सम्मान विशिष्ट टोखा हाम्रो पहिचान! @RajaneeOfficial @subry2000 @bishodip @ArjunNarasingha @3sssgautam @TheBiddhut @ptkums @amritdulalad @atmiya_nepali @bp_koirala
10
18
Subhash Adhikary retweeted
शहर वा गाउँ छिर्ने बेलाको स्वागत द्वार र मनोरम उच्च स्थानमा भ्यू टावर - अत्यन्तै प्रत्युत्पादक संरचनाहरु हुन्। फजूल खर्च नगरौं!!!
4
16
1
75
Subhash Adhikary retweeted
माननीय उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टज्यूले आज एरो ब्रिक्स प्रा.ली.को चितवनको चैनपूरमा रहेको उद्योग परिसर अवलोकन गर्नु भयो। पर्यावरणमैत्री एवं नवीनतम प्रविधिका उद्योगहरु नै भविष्य हुन् भन्ने वहाँको भनाइले हामीलाई थप प्रोत्साहन र उर्जा मिलेको छ।
2
17
Valley Express, Naya Bazar outlet, गज्जब इन्टेरियर, उत्कृस्ट स्वाद। धन्यवाद उत्कृस्ट डिजाइनको लागी@subry2000 र मिठो स्वाद चखाउने @valleyrawal @pradhan_sr
3
1
15
घरमा 'कस्तो मनाङको स्याउ खान मुन लागो' भनेर श्रीमतीजीले भनेपछि मुन्छेलाई दशैँसमेत नभनी यति दुःख गर्नु पर्छ। यता पुरुषहरू छछन्नाएर सैकल कुदाउँछन् भनेर रिस गरेर भो त?😂😜
7
5
83
Subhash Adhikary retweeted
अदभुत, अलौकीक अनी अनुपम !
1
8
हल्लायो डेग चलिएन हल्लाइरह्यो तैपनि डेग चलिएन घर 'एरोलाइट'ले बनेको हुँदा भैंचालो गयो, डर आएन 😜 @subry2000
4
1
19
Subhash Adhikary retweeted
यो सवारी साधनलाई जोर बिजोरको कानुन लाग्ला कि नलाग्ला !!!
1
14
9
Subhash Adhikary retweeted
काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै खुल्ला स्थानको महत्व पनि बढेको छ। सहरको आवश्यकतालाई ध्यानमा राखेर हामीले निर्माण गरेको नन्दी केशर बगैंचा #OpenSpace PC- @subry2000
3
1
26