NC Election retweeted
बदाई छ दाई हजुरको एक ग्रेड बढोत्तरी भएकोमा ।@NCElection
NC Election retweeted
गगन थापा प्रधानमन्त्रीका लागि उपयुक्त पात्र (भिडिओसहित) hulaksanchar.com/2022/11/30/… – at Nepal
NC Election retweeted
1-कांग्रेस गुटबाट कहिले मुक्त हुन्छ?
2-समानुपातिकको सूची हेरेर पनि यसपटक मत कम आएको भन्ने आरोप छ नि?
डा.मिनेन्द्र रिजाललाई मेरा केही यस्तै प्रश्न र उनको जवाफ
@MinendraRijal
ukaalo.com/opinion/221201-co…
NC Election retweeted
Gagan Thapa is no-nonsense leader when it comes to speaking in parliament. He raises an issue, speaks on facts and data and questions the leaders in power. @thapagk
nepallivetoday.com/2022/11/1…
NC Election retweeted
प्रतिनिधिसभा सदस्य पदमा बिजयी हुनुभएकोमा नेपाली कांग्रेसका आदरणीय नेता एनपी सावदज्यूलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिन चाहन्छु!जय नेपाल !!
NC Election retweeted
काठमाडौं टुडे नामक एक अनलाइनमा प्रकाशित महामन्त्री गगन थापाजीलाई कार्वाही गर्न माग गरेको जस्ता समाचार पुर्णतया मनगढन्ते हुन् । कपोकल्पित समचार लेखेर नेताहरुविच फाटो ल्याउन चाहने यस्ता प्रवृतिप्रती सचेत रहन आग्रह गर्दछु ।
NC Election retweeted
जब चुनावमा जितकाे परिणाम आयाे । कांग्रेस महामन्त्री @bishwaprakash77 विजयकाे माला पहिर्याउन मतदाताकाेमा पुग्नुभयाे । एक वृद्ध आमाकाे @bishwaprakash77 लाई सुझाव- सबैकाे काम गर्नू
NC Election retweeted
हार्दिक बधाई तथा सफलताको शुभकामना !
-------------------------------------
देश र जनताको सेवामा सदैब समर्पित हुनुहुनेछ ....
"काँग्रेस आफु हार्छ तर लोकतन्त्र हार्न दिन्न।"
कम्युनिष्टहरुले गरेको चुनाब हो भने बहालवाला गृहमन्त्री हार्ने कल्पना पनि गर्न सकिन्न। स्वच्छ निर्वाचनको सुनिश्चिताको लागि धन्यबाद बालकृष्ण खाँडज्यु। @KhandBalkrishna
@bishodip @3sssgautam @bhimabish @sarojshree @DevkotaMysti
NC Election retweeted
नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् ।
NC Election retweeted
प्रतिनिधि सभा मा निर्वाचित भयपछि ओैपचारिक रुपमा प्रमाणपत्र प्राप्त गरेपछि आज संसद भवन नया बानेश्वर बाट सबैमा हार्दिक आभार सहित जय नेपाल
NC Election retweeted
नेपाली कांग्रेसका महामन्त्री गगन थापा ज्यु काठमाडौं क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। @thapagk






























