ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

Karnali(Surkhet)-Kathmandu
Joined September 2009
झम्क्यो डालीमा......!
31
194
32
690
मलेसियामा लास्टै राम्रो कमाई हुनेरैछ गाँठे ! ढाईतीन बर्षमा अर्बौं ऋण तिर्ने पैसा कमाएर दशैंको मुखमा देश फर्किने इच्छा व्यक्त गरेछन् जिबीले !😝 – at Nepal
2
1
39
2,756
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सभापतिज्यू! वर्षौँदेखि तमाम् कांग्रेसीजन तथा रुपान्तरणकारी डेमोक्र्याट युवाहरुले देखेको सपना पुरा भएको छ। चुनौतीका पहाडहरु अनगिन्ती छन् तर तपाईंले भनेझैं 'ति चुनौतीका पहाडहरुका पछाडि अँझ ठुला सम्भावनाका शिखरहरु/हिमालहरु पनि छन्।' अब हामीले अथक मेहनत गरेर ती सम्भावनाहरूका शिखर जरुर चढ्नुछ र एकदिन ति शिखरहरुबाट हामीहरु पनि झर्नुपर्छ नै फरक यत्ति हो कि अरुहरु शिखरबाट झर्दा हिमपहिरो झैं गर्ल्यामगुर्लुम झरे भने हामीहरु झरना जस्तै झर्नुछ, सुन्दर मुक्ति, समर्पण, संगीत, श्रृङ्गार, उत्सर्ग, प्रवाह र आभा सहितको अनुपम विश्राम सहित ! चुनौतीका पहाडहरु छिचोल्दै शिखर चढ्दैगर्दा त्यहाँबाट पनि कुनै एकदिन त झर्नुपर्छ नै तर त्यो झराई अँझ सुन्दर बनाउनुछ भन्ने कुरा नबिर्सिनुहोला! फेरि पनि धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना!🙏 @thapagk @NepaliCongress #15thNationalConvention – at Nepal
4
5
105
2,569
खेल र निर्वाचनमा सहभागी हुनेले हार स्विकार्न सक्नुपर्छ, हार स्विकार्न नसक्नेले यी दुबै प्रतियोगितामा सहभागिता जनाउनु अघि २५ पटक सोच्नैपर्छ, नत्र उ आफु त दुःखी बन्छ बन्छ, आफ्नाहरुलाई समेत दुःखी बनाएर उनीहरुको प्रेम समेत गुमाउनसक्छ !🙏 – at Nepal
1
1
20
1,640
दानवको कुनै जात हुँदैन, धर्म हुँदैन, वर्ग हुँदैन, वर्ण हुँदैन ! उसको जात, धर्म, वर्ग, वर्ण जे जे भन्नुस् दानवियता नै हो ! खगेन्द्र सुनारको भनिएको अडियो सुन्दा यस्तो लाग्यो त्यो आवाज मान्छेको होइन दानवको हो। सत्यतथ्य छानविन गरी त्यस्तो दानवलाई हदैसम्मको कारबाहीको नजिर स्थापित गरियोस्! – at Nepal
3
17
3
86
4,591
नागरिक चेतमा लगानी नगरिकन लोकतान्त्रिक प्रक्रिया भन्दैभन्दै चुनावमै मात्र जोड दिने र फेरि भन्ने तिमीहरु त घाँस हौ, कस्तालाई छान्यौ ! हाम्रो समाजकै चेत अनुसारको चुनाव हुने हो, समाजकै चेत अनुसारको उम्मेदवारले चुनाव जित्ने हो ! कि नागरिक चेतमा लगानी गरौँ, कि निर्वाचन प्रणाली बदलौँ! – at Nepal
1
5
28
2,482
महाधिवेशनमा प्रयोग गरिएको ``खुलामञ्च´´ को अवस्था अहिले कस्तो छ ? केहि संचारमाध्यममा प्रकाशित समाचार कति तथ्यपुर्ण छन् ? यो #Video ले त्यसलाई प्रस्ट्याउने छ l
32
60
16
360
20,310
सामान्यतया म पर्दापछाडि रहेरै काम गर्न रुचाउँछु। मिडियामा रेडियो छानेँ किनकी अनुहार देखाउन पर्दैन, ट्विटरमा सेमी एनोनिमस बनेर छिरेको हुँ, पछिपछि सबैले चिन्दै गए। चाहे टिभी शो गर्दा होस् या अरु भुमिकामा, म पर्दापछाडि नै रमाउँछु तर नेपाली कांग्रेसको १५ औं महाधिवेशन मेरो लागि 'खास' भयो। म पहिलोपटक पर्दापछाडिबाट सिधै पोडिएम पछाडि तर अडियन्स अगाडि आइपुगेँ। व्यवस्थापकीय भुमिकामा रहेको मलाई गगनजी र विश्वजीले 'ल अब मञ्च पनि सम्हाल्नु' भनेर तीनदिनसम्म चलेको बन्दसत्रका सबै सेसनहरु सम्हाल्ने र छलफल चलाउने जिम्मा दिनुभयो। यसपटक मेरो अनुहार धेरै कांग्रेसीजनका लागि नौलो एवं अनौठो अनुहार थियो-न तरुण दल, न नेविसंघ ! कुन पृष्ठभुमिको हो यो? न आन्दोलनबाट आएको, न त भुगोल तर्फको! हो चैं को यो? सिमित नेताहरुलाई थाहा थियो-यसले २०७० देखि नै पार्टीको चुनावी क्याम्पेनमा काम गरेको छ, ७८ को महाधिवेशनमा डेटामा काम गरेको छ, ७९ को निर्वाचनमा घोषणापत्र लेखनमा काम गरेको हो, पुर्णबहादुर खड्का र विश्वप्रकाश शर्मा नेतृत्वको नीति प्रतिष्ठानमा पार्टीको थिङ्कट्याङ्क भएर काम गरेको छ भन्ने कुरा ! तर पनि एउटा राजनीतिक दलको औपचारिक महाकुम्भमा फरक हुलियाको व्यक्तिका रुपमा मलाई चिनिएछ। आम कांग्रेसीजनमा रहेको दाह्री र कपालले भरिपूर्ण यो व्यक्ति को थियो भन्ने चासोलाई यो त बौद्धिकताले भरिपूर्ण 'फलानो' पो रहेछ भनेर चिनाउनुपर्नेछ ! यो अवसरका लागि सभापति एवं बरिष्ठ उपसभापति दुबैजनालाई हार्दिक धन्यवाद एवं कुशल नेतृत्वका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🙏 – at Nepal
29
3
4
165
16,469
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना: उपसभापति: @chandra_1961 @MadhuAc98230582 @BinodKChaudhary महामन्त्री: @paudelpradipNC @udayasjbrana @dilasangroula नेपाली काँग्रेस, १५ औं महाधिवेशन! – at Nepal
🤖 Made with AI
9
1
1
41
2,605
१५ औं महाधिवेशन मत अद्यावधिक: ४६०० गन्दा १. केन्द्रीय उपसभापति (खुला)- २ जना * गोविन्द भट्टराई: १२१९ * डा. चन्द्रकान्त भण्डारी: २३४३(अगाडि) * प्रा.डा. चन्द्र मोहन यादव: ३८७ * दीपक गिरी: ६३८ * धनराज गुरुङ: १०५३ * ई. मधु आचार्य: १४४१(अगाडि) * सुरेन्द्रराज पाण्डे: ११५० २. केन्द्रीय उपसभापति (समावेशी)-१ जना * जीवन परियार: ११०७ * फरमुल्लाह मन्सुर: ६३७ * बिनोद कुमार चौधरी: ११४५ (अगाडि) * रंजीत कर्ण: ३५२ * सीता गुरुङ: ७४९ ३. केन्द्रीय महामन्त्री (खुला)-२ जना * अमरसिंह पुन मगर: ९२९ * उदय शम्शेर राणा: १४९१(अगाडि) * गुरुराज घिमिरे: ९२० * नैन सिंह महर: ६६८ * प्रदीप पौडेल: २६५७(अगाडि) * डा. सुनिलकुमार शर्मा: १३८७ ४. केन्द्रीय महामन्त्री (महिला)-१ जना * डा. डिला संग्रौला (पन्त): २०३७(अगाडि) * महालक्ष्मी उपाध्याय (डिना): १८३८ * रीता खनाल: ४६६
1
1
10
4,189
रसुवाको भोटेकोशी बाढीले बितण्डा मच्चाएको डेढ महिनामै गोरखाको बुढीगण्डकीमा अर्को बिनाशकारी बाढी आएको खबर एकाबिहानै सुन्नुपर्‍यो ! हामी प्रकृतिबाट साँच्चै ठगिएका हौँ कि यो सबै जरुको क्रियाकर्म (जलवायु परिवर्तन)को मात्रै असर हो? यसमा सबै राजनीतिक दल, प्राज्ञिक र नागरिकको एउटै धारणा बनाउनैपर्ने भो, ताकी साझा लडाँई लड्न सकियोस्! सरकारले सोचोस् ! – at Nepal
2
1
25
2,683
नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति, बरिष्ठ उपसभापति र उपसभापति (महिला) बाहेक केन्द्रीय कार्यसमितिका बाँकी पदहरुको मतगणना जारी छ। मतपरिणामको सम्पुर्ण लाइभ अपडेट पार्टीको वेबसाइटबाट: nepalicongress.org/mahadhive… बाट ! – at Nepal
2
6
24
3,980
नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्बन्धि छोटो जानकारी: महाधिवेशन प्रतिनिधि संख्या: ७,२,५५ केन्द्रीय समितिको आकार:२९७ जना पदाधिकारीहरु:२५ जना सभापति सहित सम्पुर्ण आकांक्षी उम्मेदवारहरुको संख्या: ८,१८ जना निर्वाचित हुने केन्द्रीय सदस्यहरु: २११ जना मनोनित हुने पदाधिकारीहरु: सहमहामन्त्री: ४ जना कोषाध्यक्ष: १ जना मनोनित हुने केन्द्रीय सदस्यहरु: ६६ जना – at Nepal
🤖 Made with AI
1
3
1
11
1,692
नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशनबाट बरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित आदरणीय @bishwaprakash77 ज्यूप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🙏 – at Nepal
17
7
3
120
6,379
केही दिनहरुदेखिको अनवरत मेहनत सार्थक! आजको इभेन्ट भव्य एवं सभ्य! सबैजनालाई हार्दिक धन्यवाद!🙏 #१५औं_महाधिवेशन @NepaliCongress – at Nepal
9
122
3,753
कांग्रेस कार्यकर्तालाई पार्टीको महाधिवेशन जत्तिकै मात्र भएपनि २०८२ को आम निर्वाचन लागिदिएको भए ७० सिट त कतै जान्थेन होला ! चुनावभर गुमनाम र निश्क्रियहरुलाई झन् धेरै लागेको छ महाधिवेशन! चलो ए भी ठीक है !😆😝 – at Nepal
7
1
3
57
5,725
हामीले बच्चैदेखि आ-आफ्नो मातृभाषा बोल्दै आएका हुन्छौं, पछि सिकिएका भाषाहरु हामी सबैलाई बोल्न कठिन हुन्छ नै तथापि मान्छेको भाषा बोल्नै र बुझ्नै नजान्ने सुगा वा रुपीले समेत सिकाएपछि 'रामराम' भन्न सिक्छ। रुवि ठाकुरले उपसभामुख भएको यतिका महिनासम्ममा समेत लेखेको बोल्न सिक्नुभएन कि हर्कजीले जानाजान चुनावचिन्ह 'माटो'झैं केही पदको गरिमा माटोमै मिलाउन खोज्नुभएको हो बुझ्न कठिन भो मलाई! माफ गर्नुहोला, व्यक्ति रुवि ठाकुरप्रति कत्तिपनि पुर्वाग्रही छैन!
12
7
2
62
6,488
बर्षाले खेल रद्द भो रे, बरियताका आधारमा श्रीलंका अघि बढ्यो रे, नेपाल घर फर्कियो रे ! यो त सिनियर दाजुहरुले हामीहरु केन्द्रीय नेता हौँ, त्यसैले स्वतः महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ भन्या जस्तो ताल भैगो नि ! खेल प्रतिस्पर्धा हो, प्रतिस्पर्धालाई बरियताले धकेलेर फाल्न मिल्यो र?😝😆
1
29
1,611
'यो बिश्व बुद्धले देखायको बाटोमा हिड्न सकोस्'
9
59
8
215
7,552
"झमझम पानी परेको रात, त्यही रात भएँ म बर्बाद" भन्नुपर्ने पो बनाइदेछन् भुपु श्रीमानलाई? हैट् !!! – at Nepal
16
1,448
केही मित्रहरुको धन्दा बुझिनसक्नुको छ: मित्र हो कि हो कि जस्तो पनि गर्छन् तर जतिबेला उनको आवश्यकता हुन्छ त्यैबेला बाउँठिने मात्र हैन, पछिल्तिरबाट घुच्चुकमा हान्लान् जस्तो गर्छन् ! खानुपिउनु केही छैन तर पनि यिनको धन्दा हाम्रै खोइरो खन्नु नै हुन्छ! यस्तो किन त हौ मित्र भनो भने यत्ति त पचा न यार भन्छन् ङिच्च हाँसेर ! आदत से मजबूरहरु! – at Nepal
16
1,615