Chairman-KTM Group of Companies, President-Outsourcing Association of Nepal, Member FNCCI & CNI, Former Vice President-NRNA

Joined May 2015
...जब निवेदन लिने कुरा आउँछ, त्यहाँ विश्लेषण र परामर्श सुरु हुन्छ।दर्ता गर्ने कि नगर्नेबारे बेतुकको कसरत सतहमा आउँछ।निवेदनको विषयवस्तुले पुर्‍याउने असर तौलिने काम हुन्छ। ...बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीको अन्त नभएसम्म समृद्घि सम्भव छैन। ekantipur.com/opinion/2020/0…
1
13
30
ह्याप्पी टु यु परकास बाबु! 🎂
1
2
839
Life goes on…
चितवनमा रोयल ट्युलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर साहले जनकपुरमा लगानी विस्तार गरी पाँचतारे होटल खोल्न लागेको जानकारी दिएका छन् । गज्जब @shahnpl दाजु 🫡🫡 onlinekhabar.com/2026/05/192…
3
25
7,688
राजनैतिक - प्रशासनिक - आर्थिक॥ सबै क्षेत्र ठिक गर्नै पर्छ। तर एकै चोटी!? तातैं खाऊ जली मरु नगरे हुन्न र? Good governance means choosing battles wisely—not fighting with everyone at once. “Choose one enemy at a time!”
1
4
8
1,033
दुषित राजनितिले धेरै कुरा प्रदुषित गरेको हुन्छ। राजनिति स्वच्छ बनाउ, अन्य सबै स्वतः सच्चिन्छ॥
3
310
Hello @grok Royal Tulip Chitwan कस्तो रिसोर्ट हो, जानकारी पाँम त?
2
6
984
स्टन्ट र विध्वंस ले देश बन्दैन हऊ ! काम गर काम॥
1
3
16
1,779
निकलेथें यार को ढुंढ्ने, उनकी दीदार तक नसीब ना हुई। सहर तो वैसे भी वीराना ही था, अपने भी रासतें में ही रह गऐ॥ ~माल्दाजु (१३ सितम्बर-२०२५)
ये वो सहर तो नहीं जिस की आरज़ू ले कर चले थे यार कि मिल जाएगी कहीं न कहीं ~फ़ैज़ अहमद फ़ैज़ (सुब्ह-ए-आज़ादी अगस्त-१९४७)
2
467
Gen-X भाई-बैनीहरु, अगाडी कसरी बढ्ने, कस्को नेतृत्वमा सरकार बनाउने छलफल गर्दैगर्दा तपाईहरुको त्यो छलफलमा कपाल फुलेका ती Gen-X र Y हरुको के काम? तपाईहरुको भिड़ बाट साबै भन्दा पहिला तिनीहरुलाई निकाल्नुस्, आधा समस्याको समाधान आफै हुन्छ! बाँकी आधा समस्याको हल तपाईहरु आफै संग छदैछनि।🙏
2
1
603
*Gen-Z भाई-बैनीहरु,
1
113
संविधान जोगाउँ, संवैधानिक व्यवस्था अनुसार हल खोजौँ! धारा २७३ ले संकटकालीन अवस्था लाई सम्बोधन गर्नेगरी मार्गप्रशस्त गरेकोछ।सो बमोजिम संकटकालीन अवस्थाको घोषणा वा आदेश राष्ट्रपतिले जारी गर्ने र त्यसरी जारी भएको आदेश कानुन सरह लागू हुनेछ। संविधान गतिशील दस्तावेज पनि त हो, नबिर्सौ!
1
1
6
372
मारेर नै बचाउनपर्ने-यो कस्तो न्याय भत्काएर नै बनाउन खोज्ने-यो कस्तो विकास जलाएर नै उभ्याउनपर्ने-यो कस्तो सभ्यता खरानीमै ठड्याउन सक्ने-यो कस्तो समृद्धि दिनमै सबै खरानी बनाउने-यो कस्तो राजनीति ज्यानको बदला ज्यानले नै चुकाउनुपर्ने-यो कस्तो नियति? …तर के सधैं यसरी नै उठ्नुपर्ने हो?
1
1
185
कहि कतै मेरो मुटु चिर्न परिहाले कोई बात छैन, डा. रामेश छ नि, सिधै वहाँको मा गंगालाल लानु, भनेर घर परिवार लाई भनेको थिए। तर अब… अब त त्यस्तो समस्या कहिल्यै नआवोस् भन्ने कामना गरेको छु।😡
र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
5
3
1
40
3,110
"नेपाल कुनै पनि आवरणको आतङ्कवादको विरुद्ध उभिन्छ र हामी हाम्रा छिमेकी राष्ट्रहरूबिच बढ्दो तनावको शान्तिपूर्ण समाधान होस् भन्ने चाहन्छौँ।" यो आसयभन्दा फरक हामी बोल्न सक्छौँ? अनि यसरी बोलेर वा नबोलेर कसलाई के फरक पर्छ हँ, शान्तिकामी बुद्धका अनुयायी सर्मिस्‌हरू?🙏
"नेपाल कुनै पनि आवरणको आतङ्कवादको विरुद्ध उभिन्छ र हामी हाल दक्षिण एसियाली हाम्रा छिमेकी राष्ट्रहरूबिच बढ्दो तनावको शान्तिपूर्ण समाधान होस् भन्ने चाहन्छौँ।" यो आसयभन्दा फरक हामी बोल्न सक्छौँ? अनि यसरी बोलेर वा नबोलेर कसलाई के फरक पर्छ हँ, शान्तिकामी बुद्धका अनुयायी सर्मिस्‌हरू?🙏
1
4
876
जनता कति हद सम्मको अराजक भईसकेका रहेछन्, आजको घटनाले छर्लंङ्ग गरेन् त?😡
2
177
आफ्नो नागरिक को फोटो देखाउदा बिदेशी दलाल हुने अनि बिदेशी को फोटो भित्ताभरी भिडेर बस्ने चाही महान राष्ट्रवादी!
1
8
429
सहजै देउता र दानव बनाउने समाजमा बे-इमान हरु लाई राज गर्न असहज कहा छ र श्रीमान! #देवत्वकरण #दानत्वकरण
2
158