
जस्तो ट्विट पनि लेख्छु भेज ननभेज पचाउन सक्नेले मात्रै फलो गर्नुहोला !!😂 ट्विटहरु👉️ @belase_1 मा सुरक्षित छन् गएर आर्टी फेब हान्न सक्नुहुन्छ !!धन्यवाद !!😉😂✌️
Joined February 2018
- Tweets77.8K
- Following84
- Followers26.2K
- Likes76.3K
Pinned Tweet
"आमा बुबा भन्दा ठुला कोहि छैनन् यो सन्सारमा"😍😍💕
तेसैले छिटोछिटो बिहे गर्नुस सन्सार को सबैभन्दा ठुलो मान्छे बन्नुस 😂😂😂
हैन यो एक्लो जीवन काट्न सारै गारो भो
भन्नेहरु सबैको आमाबाउ,दिदी बहिनी,
स्टमित्र,छर-छिमेकी सबै मरेका हुन्छन् र ?🤔🤦♂️🤣🤣
हरेक कुराकाे गलत अर्थ लगाउने वा "नकारात्मक" टिप्पणी गर्नेहरू ऐेना हेरेर के भन्छन् हाेला ?🤣🤣😂
3
3,368
बेलासे™ 😉✌ retweeted
…✍️✍️
काल्पनिक हुन सक्छ, वास्तविक हुन सक्छ !!
कथाको प्रात्र छनोट एकदम ठिक हुन सक्छ !!
सम्पुर्ण कुरामा अनुभवी , गुणैगुणले भरिपुर्ण,
कहानीको प्रमुख पात्र, साहसिक हुन सक्छ !!
ज्ञानका कुराहरु सिकाउने, उदाहरणीय चरीत्र
धेरै उपदेश / मनोरञ्जन क्षणिक हुन सक्छ !!🙏🤗
बेलासे™ 😉✌ retweeted
एक चोटि लप मात्र परोस न म मेरो प्रिय् लाई
Viber, Youtube, Gmail यी जम्मै
password दिन्छु😏😝
बेलासे™ 😉✌ retweeted
जुन मानवसंग दक्षता हुन्छ उनिहरु निरन्तर सफलता प्राप्त गर्छन !#शुभविहानी ❤🥀
बेलासे™ 😉✌ retweeted
कति मेहनत गरेर स्ट्याटस लेखिराको हुन्छु
न लाईक न आर्टी हैन मान्छेहरूले मैले लेखेको
कुरा बुझ्दैनन कि के हो 🤔🙄😂🤣
बेलासे™ 😉✌ retweeted
त्यो समय अलग्गै थियो
जुनबेला मेरो मुस्कान दिल बाट निस्किन्थ्यो
अचेल चेहेरा को खुशी को दिल संग केही लेनदेन छैन 😥
धन्नेबात !
बेलासे™ 😉✌ retweeted
जिन्दगीको बाटो हिडने क्रममा
खुट्टामा बिजेका काँढाहरुले
यहि भन्छन, हर पाईलाहरूमा
थकान महशुस नगर हिड केहि
पाईला अरू यो बाटो मा
अलिक पर गुलाब छ 🌹
जो हजारौ काँडाहरू बिच सुरक्षित छ।
पर्खिरहेको छ तिम्रो सफलता लिएर ।।
#शुभरात्रि 💤💤🌙🇨🇦
#शुभसपनी💤💤🌙😴
बेलासे™ 😉✌ retweeted
क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
#शुभबिहानी🙏☕️💕
बेलासे™ 😉✌ retweeted
Australia, USA तिरको कोइ हुनुहुन्छ भने inbox गर्नुस है😌
सानो सहयोग चाइएको थ्यो😌😌
बेलासे™ 😉✌ retweeted
My weakness is ♡
"छिट्टै खुलेर बोल्छु अनि बिश्वास गरीहाल्छु।।🤐😴
#GY_an
बेलासे™ 😉✌ retweeted
घडी भित्र हेर
फूल हैन काॅडा हुन्छ !!
अनि त समयले सॅधै
घोचेर छुन्छ !!
सम्हालेर चाल
प्रत्येक पाइला तिम्रो !!
नभुल ,गन्तब्य
फेरी जीवन रून्छ !!
#शुभबिहानी
#शुभदिनको_कामना











