Jivan k c (@KcJivan1) header
Jivan k c (@KcJivan1) profile picture

आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹

टोकियो, जापान🇯🇵
Joined November 2016
Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)Photo by Jivan k c (@KcJivan1)
हे ! सरकार !! कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ, +2 ma IELTS र जापनिज, अनि Bachelor मा चै GRE र TOEFL को Course पढाईदेउ। देशका युवाहरुलार्इ धेरै सजिलो हुन्छ, किन दाेहाेराे खर्च गराउने हैन र !
50
252
6
1,189
मलाई जिन्दगीले रमाउन नदिएको होइन नि, मैले जिम्मेवारीलाई रहर भन्दा माथि राखेको हुँ। #GoodMorning 🙏😊☕️
3
4
5
127
बिस्तारै-बिस्तारै मानिसमा हरेक कुराको बानी पर्न थाल्छ। दुःखको पनि, सुखको पनि, एक्लोपनको पनि, प्रेमको पनि र पीडाको पनि। जीवनको सबैभन्दा ठूलो त्रासदी दुःख होइन, बरु बिस्तारै आफ्ना संवेदनाहरू सामान्य बन्दै जानु हो। #शुभबिहानी🙏😊☕️
3
12
535
तपाईंको आजको दिन हिजोभन्दा सुन्दर र भोलिभन्दा यादगार बनोस्। #शुभबिहानी🙏☕️😊
2
2
22
727
आफ्नो , आफन्त भन्ने नै कोही कसैको नि हुदैन क्या खासमा, यदि कसैलाई दुखमा पनि छ कोही भन्ने फील भएको छ भने ति बुवा आमा होलान् नत्र कोही छन भने ति अपबाद मात्रै हुन ...आम हुन सक्दैनन् । #शुभबिहानी🙏😊☕️
1
1
13
690
जिन्दगीमा सबै कुरा आफूले सोचेजस्तो नहोला, तर हरेक परिस्थितिमा खुसी रहने प्रयास गरौँ। किनकि सुन्दर जिन्दगी भाग्यले होइन, सकारात्मक सोच र राम्रो कर्मले बन्छ। #शुभबिहानी🙏☕️😊
1
2
19
1,025
समयसँगै मान्छे बदलिनु ठूलो कुरा होइन, समयले जति नै परीक्षा लिए पनि आफ्नो सोच, संस्कार र मानवीयता नबदलिनुचाहिँ वास्तविक महानता हो। संसार जित्ने दौडमा आफूभित्रको मान्छे कहिल्यै नहारोस। #शुभबिहानी🙏☕️😊
2
4
23
1,021
हरेक बिहान नयाँ अवसर लिएर आउँछ, हिजोका गल्तीलाई अनुभव बनाऊ, आजका चुनौतीलाई साहसले सामना गर, किनकि सुन्दर भविष्यको सुरुवात सधैँ एउटा सकारात्मक सोचबाट हुन्छ। जीवन मुस्कुराउन जान्नेहरूका लागि हरेक बिहान एउटा नयाँ उत्सव हो #शुभबिहानी🙏☕️😊
3
3
2
17
986
Do you remember when you joined X? I do! #MyXAnniversary
127
Do you remember when you joined X? I do! #MyXAnniversary
1
159
आजको मानव सभ्यता संसारमा भएका सबैको सानो ठूलो प्रयासबाट संभव भएको हो! मानिस कोही पर्फेक्ट हुन्न, त्यसैले अरुको दोष मात्र खोतलेर सत्तोसराप गर्नु भन्दा सबैको योगदानको कदर गर्नु चाहीं उत्तम कर्म हो! #सुभबिहानी🙏☕️😊
1
1
1
13
851
जिन्दगी जित्नु भनेको अरूलाई हराउनु होइन, हिजोको आफूभन्दा आज अलिकति राम्रो बन्नु हो। #शुभबिहानी🙏☕️😊
1
23
1,181
it's really appreciated
2
4
812
सेल जस्तै समयको चक्रपथमा घुमेको घुमै छ जिन्दगानी , न निकास पाउछ न बिकास भएको छ। #शुभतिहार_भाईटिका🙏🌹
1
15
681
समयले पद र प्रतिष्ठा होइन, विचार, कर्म र चरित्रको मूल्याङ्कन गर्छ। #शुभबिहानी🙏☕️😊
6
10
26
1,074
सफलता, सम्बन्ध र सामाजिक अपेक्षाबीच मानिसले आफ्नै भावनालाई सुन्न र बुझ्न बिर्सन्छ। #शुभबिहानी🙏😊☕️
3
4
16
928
जीवन कुनै गन्तव्य होइन, समयले लेख्दै गरेको एउटा अपूर्ण दर्शन हो। यहाँ भेटिनेहरू सबै आफ्ना हुँदैनन्, छुट्टिनेहरू सबै पराइ पनि हुँदैनन्। कतिपय मानिसहरू जीवनमा रहन होइन, जीवन बुझाउन आउँछन्। #शुभबिहानी🙏😊☕️
1
3
15
975
राजनीतिमा समय र शक्ति परिवर्तन हुन कति बेर लाग्दो रहेछ! भारतीय विदेश सचिव विक्रम मिश्रीले बालेन शाह र रवि लामिछानेसँग भेट गरे। गगन थापा भने उनलाई भेट्न होटलमै पुग्नुपर्‍यो। तर ओली, प्रचण्ड र देउवाले भेट्ने अवसरसमेत पाएनन्
2
3
21
1,152
माया गर, तर आफूलाई गुमाएर होइन; साथ देऊ, तर आफ्नो अस्तित्व मेटाएर होइन। किनकि जीवनमा सबैभन्दा सुन्दर जित भनेकै कसैलाई जित्नु होइन, आफूलाई बचाएर अघि बढ्नु हो। #शुभबिहानी🙏☕️😊
2
5
24
1,036
समयसँगै मान्छे होइन, मान्छे चिन्ने दृष्टि बदल्न सिक्नुपर्छ। किनकि जीवन छोटो छ, आत्मसम्मानभन्दा ठूलो कुनै सम्बन्ध छैन र साँचो प्रेमभन्दा सुन्दर कुनै अनुभूत छैन। #शुभबिहानी🙏😊☕️
4
6
23
1,320
झुक्नु र हार्नु एउटै कुरा होइन; कहिलेकाहीँ सम्बन्ध बचाउन झुक्नुपर्छ, तर आत्मसम्मान बचाउन टाढिनुपर्छ। #शुभबिहानी🙏☕️😊
4
5
27
1,293