Rose kc retweeted
यसरी बर्सिरहेछ झरी यो
मानौँ आँसु हुन्
हर्ष हो
थोपा थोपा एक संघर्ष हो
पखालेर याद कसैको
बगाएर साथ कसैको
यति शितल कसरी हुन्छ
मायाको सौगात कसैको
बाफ बनी उडेको छ
सम्झनाको चरी यहाँ
बिर्सिएर आफैलाई
रमाउदै छ झरी यहाँ
आभास हुन्छ मनलाई
अविरल दर्किएको
देख्नपाए नजरले
कसैलाई सम्झिएको
बिजु
Rose kc retweeted
बाझाे जमिन बाझाे खेत हेरिसक्नु छैन।
जुधाएर आँखा लगाएर बल हेरिसक्नु छैन ।
हजारौं युवायुवतीले लामबद्द रहादानी बाेकेकाे!
कठै मेराे देशकाे विमानस्थल हेरिसक्नु छैन ।
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
😍🙏💞👌🇳🇵🤞
Rose kc retweeted
जिन्दगीको अनगिन्ती चोटहरु
निको नहुने घाउ बनेर
भित्र धेरै दु:खि रहँदा पनि
पीडालाई दवाएर
बिस्तारै हाँस्न सिक्दा रुन बिर्सिसकेछु
यो मनले समेट्ने गरेका
धैर्यता र सहनशीलताले
मौनतासँग सम्झौता गरी
यात्रामा खुशीको बिज छरिदिदा
साँच्चै झन तिम्रो हुन बिर्सिसकेछु ।
#शुभप्रभात शुभदिन🙏💐💜
Rose kc retweeted
बिहान दिनको पर्खाइमा र
साँझ रातको पर्खाइमा हुन्छ
त्यस्तै अपरिहार्य छ
यो ज्यान तिम्रो पर्खाइमा!!
#शुभ_बिहानी!!
Rose kc retweeted
जिन्दगी त्यो मोड बाट बित्दै छ
जहाँ निन्द्रा कम र टेन्सन धेरै रहन्छ।।😔
#शुभ_प्रभात☕☕
#शुभ_दिन🙏🌷🌿🕉️📿
कसैले हाल खबर सोधेर तपाईंको हाल ठिक हुने होइन तर बिजी दुनियाँमा पनि कोही आफ्नो छ भन्ने कुराले तपाईंलाई सन्तुष्टि चाहिँ जरुर मिल्छ ।
#शुभप्रभात ☕️🙏
Rose kc retweeted
तिमिले बुझ्छौ कि नाई
त्यो त मलाई थाहा छैन
मैले बुझेको एउटै कुरा,
जसलाई आफ्नो जरामा बिश्वास हुन्छ,
उसलाई पात झरेकोमा कहिल्यै चिन्ता हुँदैन !
लडेपछि उठ्ने भनेको आफै हो,
यहाँ आफन्तले हुन या पराइले
उठाउने भनेको फाईदा मात्रै हो !!!
#शुभप्रभात शुभदिन 🙏🌷💜
Rose kc retweeted
भुमिका त सदैब स्वच्छ हुनु पर्छ ..कोहि छोडेर जान सके पनि बिर्सिन नसकोस ..!!
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
Rose kc retweeted
हालखबर सोध्ने जमाना पुरानो भयो यदि कोहि online छ भनि बुझ्नु उ ठिक छ भगवानले सबैलाई online राखुन ।😌
#GoodNightX
Rose kc retweeted
फुर्सदीला मान्छे कुरौटे छन्
व्यस्त मान्छे मतलबका छन्
#शुभ_बिहानी!!
Rose kc retweeted
सौन्दर्य र शान्तिका
ति सुन्दर शहरहरु
खुसी र विश्वासका
ति दरिला बस्तिहरु
अन्तरआत्मले चाहेका
सुमधुर साथहरु
प्रेम र स्नेहका
मिठा मिठा बातहरु
झन मिठा प्रियतमका रहरहरु
आहा ! कती मिठो सपना
यो त, सपना सपना
मात्र नभैदिए हुन्थ्यो
बास्तबिक बिपना त
कहाँ एस्तो हुन्थ्यो र?
#शुभप्रभात🌷🙏💜
Rose kc retweeted
न सक्छु उड्न,न म सक्छु दौडीन अधिक
म लाचार छु सकीन हुन तिमीसंग सरिक
तिमी टाढ़ा छौ, यहाँ बाट धेरै धेरै नै टाढ़ा
तर छैन कोही मेरो,तिमी जत्तीको नजिक
@K_C_akash ❤️❤️
#जय_ज़िन्दगी 🌷🌷









