अल्टर सरकार (@Oceanofsrcrets) header
अल्टर सरकार (@Oceanofsrcrets) profile picture

𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

🇳🇵
Joined February 2017
Photo by अल्टर सरकार (@Oceanofsrcrets)
अन्त्य अघि कति अनन्त छ जिन्दगी, नसोचेको जिवन त सजाय जस्तो छ।।
3
12
448
मरेपछी पनि मेरा आँखा खुल्लै रहने छन, आदत जो बने जिन्दगीभर तिमिलाई हेरिरहने।।
2
9
36
1,770
घामको किरणझैँ चम्किनु छ, तर कसैलाई छायाँमा पारेर होईन्।।
1
26
1
54
2,520
खुशी छ भन्ने भ्रममा राख्यो मुस्कानले, पिडै पिडाको भारी कसले देख्यो र यो मनको।।
2
8
1
40
2,394
उता ओठमा राखेर चुरोट सल्काउछ्यौ तिमी, यता म जलिरहेको हुन्छु प्रेमको जलनले।।
7
29
2,552
मेरो लागी म नै मेरो दुनियाँ हुँ, चाहे मलाई मतलबी भन या घमण्डी।।
1
13
44
2,742
जिवनको स्वाद तीतो भयो अब मृत्युलाई चाख्न मन् छ।।
6
53
3,119
अरूलाई बदल्नु छ भने आफु बद्लीएर देखाउ, उदाहरणबाट प्रष्टिन्छन प्रायः कुराहरू।।
1
16
44
3,227
आफ्नै हालत हेर्ने समय छैन, आरोप लगाउँछे उ अरूसँग बोलेको।।
1
15
66
3,762
सबैथोक झोलामा हालेजस्तो लाग्थ्यो, तर दशैँ तिहार चाहिँ नेपालमै छुटेछ।।
4
18
53
3,548
ओछ्यान फेरेर थाकिनौ तिमी, म तिम्रो चरित्र देखेर थाकिसके।।
15
55
4,241
मन लगाएर सबैलाई गुण गरेपनि, बचन लगाउनेहरुको भने कहिल्यै कमि भएन।।
17
38
4,277
मान्छे मरेको भए पो तेह्र दिन बार्नु, मन मरेको हो महोदय जिन्दगीभर बारिन्छ।।
1
47
94
5,898
म प्रेममा कुकुरजस्तै भएको छु, तिमिले दया देखाएर बिस्कुट फालिदिए पनि मख्खै।।
1
15
65
5,004
अनेकौँ पिडाको भारी बोकेर हिँडेको छु, थाहा छैन पहिला दुःख बिसाउने चौतारी भेटिन्छ कि जीवन।।
3
25
78
5,433
एउटा तिमिलाई बिर्सन सिकाएन, अरु सबै कुरा सिकाउँदै छ समयले ।।
1
14
54
4,485
कसैले हिँसा गरे नष्ट गर्न सिकाउनेछु छोरीलाई, जेलबाट निकाल्न सक्छु,चिहानबाट होईन।।
2
7
59
4,814
हतकडी मात्रै नभएका हुन् यी हातहरूमा, म पनि त गिरफ्तार छु जिम्मेवारीको परिस्थितिमा।।
1
45
94
5,964
कसैप्रति आभारी छैन म, आफ्नो नराम्रो समय एक्लै बिताएको छु।।
1
23
1
75
5,842
चाहना त सबैलाई खुशी राख्ने थियो, तर यहाँ आफ्नै खुशी गुमाउँदा पनि पनि कसैको चित्त बुझाउन सकिएन।।
16
40
5,408