हिमाल बाग्लुङ्गे (@RealHimalsh92) header
हिमाल बाग्लुङ्गे (@RealHimalsh92) profile picture

A negative mind will never give you a positive life.

Nepal
Joined March 2017
Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)Photo by हिमाल बाग्लुङ्गे (@RealHimalsh92)
घाँटीमा दुवोको माला भिरेर गई; शुभ विवाह लेखेको गेटबाट छिरेर गई!! फोन र खाजामा कति खर्च गरेकाे थिए!! सुपारीको दानाले ब्याज र साँवा तिरेर गई!!😂😂😂
124
780
7
1,363
बेहुली को गरगहना पनि किनियो ,,, लत्ता कपडाको लागि पैसा पनि छुट्याइयो,, अब केटि खोज्न मात्र बांकि छ का 😉😄
1
2
87
मलाई पनि अलि अलि दक्षिण मिलाईदेओ यार ,, माईतिघर मा जतिबेला अन्दोलन गर्न जा भन्छौ जान्छु बरु 😄
1
50
को को लाई दाई भाई बनाउन मन छ आओ मलाई लाईदेओ भाई टिका 😄 #टन्टै_साफ ,😄
75
सानो मा अर्कैका दिदी बहिनी ले टिका लाए ,,, ठुलो भएपछि दाईले लाईदिन्तो 😄 अब नेपालमै नभएसि ,, आफै लाउन भएन के रे ,,,,हन्तै 😄 #टन्टै_साफ ,,,
1
175
डोल्पा जिल्लामा यस्तै भच के रे हन्तै 😄
1
4
204
तिमीहरुलाई ,, राणा शासन पनि पचेन ,, राजा सासन पनि पचेन,, शेरेको सासन पनि पचेन,, प्रचन्ड आएर नि भएन ,, अोलि आएर पनि भएन बालेन आएर पनि भएन ,,, हैन खोजेको चांहि ले हो ए नेपालि गोबरहरु हो!! 😄
77
दानेले पत्रकार समायर सरकार ढलाउन खोजेको रे 😄
72
तेसै अदालतमा आगो लागेको चांहि हैन रच है 😄 ठिकै गरेछन जस्तो पनि लाग्छ फेरि!!😄
3
64
छुटे पनि उस्कै नाम मुखमा ,,,,, न टुईटरमा,,,न देख्छु फेसबुकमा,,, रुखै सुरेली ,,, वन सुन्नै पारेर गयौ जुरेली 😄
6
187
न्याउली मलाई के भयो .. आधा सन्चो आधा बिसन्चो #बिनस्बादै
158
पुर्णिमा सम्म घर पुगेर सरप्राइज हान्दिन पनि सक्छु है मैले ,,😄
1
5
313
यो चाडवाड नआए हुन्न र??
2
238
सेलरि आउदा त कता कता धनि भएजस्तो नि लाउच का 😉
1
1
288
पन्चमिको घेरो घुम्दा मेरो नाम लेको रे !! मैले पताइदिन परो अरे !! अर्कैका स्वास्निका कुरा बिनस्वादै जेठा बा 😄😄
1
220
चाडपर्व का कुरा गर्छौ ?? 14 घण्टा काम गरेर भर्खरै रुम जाँदै छु। ,,,
4
298
Breaking: चिनियाँ पक्षबाट एउटा ताल फुटेको जानकारी आएको छ भने रसुवाका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ। 🙏
1
10
277
1 वर्ष रसुवा बस्दा मैले चिनेका लगभग १०० जतिलाई सम्पर्क गर्न खोजे जम्मा १६ जना सँग सम्पर्क भयो,,, बाँकी सयौ जनासँग उहाँ हरुको पनि सम्पर्क छैन रे !!!🥺
2
199
यहाँ पापको जगजगी देखिँदै छ वकिलको गलामा छुरी देखिँदै छ निसाना कसैले बनाएछ फेरि यता आज साथी दुखी देखिँदै छ !!
1
4
237
यतातिर नआएको पनि वर्षौ भएछ कि के हो ,,, पुरै नौला नौला देखिन्चन हय ,,
1
229
राशिफल हेरेको दिन लोद्दर लाग्छ हौ 😄
1
206