
⚡️ᥴιvιᥣ ᥱᥒgιηᥱᥱṛ ⚡️️ ᥴoηstṛᥙᥴtιoη tṛάιηᥱṛ ⚡️️ vάάstu ᥱx℘️ṛᥱt ️⚡️ ᥣιtᥱṛάtᥙṛᥱ lovᥱṛ ⚡️ @jr__razaa 🎉
काठमाडौ
Joined October 2015
- Tweets357K
- Following1K
- Followers102K
- Likes303K
Pinned Tweet
झुट त तपाईं हामी बोल्छौ,
कहिले लोभमा त कहिले परिस्थिति बस,
सत्य त त्यो नबजात शिशु बोल्छ,
जुन हामी कहिले बुझ्न सक्दैनौं।
⚜️⚜️राजा⚜️⚜️ retweeted
कसैसँग रिसराग किन राख्नु हौ,
आखिर जिन्दगी नै कति छ र!
माया बाँडेर बाँचौँ न,
के थाहा भोलि कसको साथ अन्तिम हुनेछ। ❤️
⚜️⚜️राजा⚜️⚜️ retweeted
पीर
नदि जस्तै हो
कहिले सङ्लो भै बग्छ
कहिले धमिलो भै बग्छ
तर
किनारलाई
कहिले छोड्दैन
जस्तो मनले मनलाई छोड्दैन
तनले तनलाइ छोड्दैन
एउटा
अविरल
अविराम
श्रृङखला हो पीर
नसोध पीर केको हो
नसोध पीर कस्को हो
पीर आफै पीरमा छ यहाँ...😥😥
शब्द @Amrita23456
⚜️⚜️राजा⚜️⚜️ retweeted
शुभ जन्म उत्सवको धेरै धेरै शुभकामना @MitraAgyat सदैव खुशी रहनुस्, स्वस्थ रहनुस् अनि मस्त रहनुस् जाडो छ न्यानो भएर बस्नु होला यति भन्न चाहे कि अझै केहि भन्न छर @AgytMitra ? भए थप्नु है मित्जु 😉
⚜️⚜️राजा⚜️⚜️ retweeted
दुनियाँको बेइज्जत गर्ने,
नभएको कुरा गरेर जहिल्यै मन दुखाउने
र सधैं रुवाउने मात्रै ठेक्का परेको छ मलाई ..! 😌
#MrFoorkey
⚜️⚜️राजा⚜️⚜️ retweeted
"योग्यताले उचाईमा पुर्याउँछ नै तर
त्यहीँ टिकिराख्न चरितार्थ गतिलो हुनैपर्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍👍️
⚜️⚜️राजा⚜️⚜️ retweeted
सानो छँदा सुनेको थिएँ आकाशको तारा टुटेर झर्दा मनको इच्छा मागिन्थ्यो आज ठूलो भएर बुझ्ने भए त्यो तारा पनि त आफ्नै हरुको माझ बाट टुटेर झरेको थियो कस्तो लत बसेको रहेछ अरु टुटेको देख्दा आफ्नो इच्छा माग्ने!!!#शुभदिन🙏🙏☕️
⚜️⚜️राजा⚜️⚜️ retweeted
प्रिय,
म
एकै रातमा बदलिएको
मान्छे होइन..!
मलाई पनि
पहिले जस्तै हाँस्न मन थियो
तिमीसँग
घण्टौँ कुरा गर्न मन थियो
साना-साना कुरामा
खुसी हुन मन थियो
तिम्रो एउटा सन्देशले
दिनभरि मुस्कुराउन मन थियो
तर समय
सधैँ एउटै कहाँ रहन्छ र?
कहिलेकाहीँ
जिम्मेवारीले थिच्छ
कहिलेकाहीँ
परिस्थितिले गलाउँछ
कहिलेकाहीँ
आफ्नै मान्छेहरूको
व्यवहारले भित्रैदेखि भत्काउँछ
अनि मान्छे विस्तारै बोल्न छोड्छ
आफ्ना कुरा सुनाउन छोड्छ
र आफूभित्रै हराउन थाल्छ।
#विनोदविनोदी
⚜️⚜️राजा⚜️⚜️ retweeted
तुलसीलाई पुज्नुत छदैछ 🙏🪔
म भन्छु पुज्न भन्दा हाम्रो दैनिक जीवनमा तुलसीको महत्व बुझ्न जरूरीछ। 🤞
तुलसीले अक्सिजन दिएर वातावरणलाई सुन्दर बनाए जसरी हामी पनि आफ्नो विचार,व्यवहार र कर्मबाट परिवार, समाज, देश र यो सुन्दर प्रकृतिलाई अझ सुन्दर बनाऔँ।
राधेराधे ❤️🙏
शुभप्रभात 🌷🪔
⚜️⚜️राजा⚜️⚜️ retweeted
जिन्दगी किनारामा होइन, छालहरूमा बुझिन्छ।
#शुभ__प्रभात__वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
⚜️⚜️राजा⚜️⚜️ retweeted
निष्ठुरीको झेलैमा पर्दा,
लाग्दोरैछ नखा'को विष पनि ..!!😥
#MrFoorkey
⚜️⚜️राजा⚜️⚜️ retweeted
भीडको कोलाहलमा एउटा यस्तो मरुभूमि लुकेको हुन्छ, जहाँ अरूको ओठमा मुस्कान छर्न आफ्नै खुसीहरूको जीवन्त समाधि बनाउनुपर्छ। यो त्यो निशब्द पीडा हो, जसको गहिराइ केवल भोग्ने मुटुलाई मात्र थाहा हुन्छ।
#शुभ_प्रभात 🙏☕️❤️
⚜️⚜️राजा⚜️⚜️ retweeted
अक्सर चिसो रोटी त्यो व्यक्तिको भागमा पर्छ
जो कमाएर ढिलो घर फर्किन्छ🚶👤
#जिम्मेवारी
⚜️⚜️राजा⚜️⚜️ retweeted
विरक्त नहुनु सधैं तिम्रो साथमा हुन्छु
समिप छैन तर तिम्रै वरिपरी नै हुन्छु
चिम्लेर आँखा आफ्नो मुटुमा खोज्नु
हरेक क्षण हर पल् तिम्रै मुटुमा हुन्छु
⚜️⚜️राजा⚜️⚜️ retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेवा
पितु मात स्वामी सखा हमारे
हे नाथ नारायण वासुदेवा
🌸 #राधे_राधे🪔🍀🤲
⚜️⚜️राजा⚜️⚜️ retweeted
हरपल मुटुमा राखेर बिर्सेझैं गर्छौ तिमी
आफू हाँसेर मलाई रुवाउने गर्छौ तिमी
कहिलेकाहीँ अनुभूत गर्ने र देखाउने गर
थाह छ मलाई चोखो माया गर्छौ तिमी
⚜️⚜️राजा⚜️⚜️ retweeted
कसैलाई म मन पर्छु भने भन है,
मंसिर लाग्या छ कुरा मिल्यो भने झ्यानाकुटीझ्याईँ पार्न नि सकिन्छ 😉
⚜️⚜️राजा⚜️⚜️ retweeted
विश्वास र भरोसा आफैंसँग छ
त्यसैले सम्बन्ध अरुसँग राख्या छैन!!
#शुभ_प्रभात!!















