घटना परिघटनालाई बुझ्ने स्थापित दृष्टिकोणभन्दा त्यसको ऐतिहासिक विकासक्रम र व्यवहारिकतालाई बुझ्नुपर्ने विषय विमर्शमा ल्याउनुभएकोमा तपाईंलाई धेरै धन्यवाद । सान्दर्भिक, सटिक अनि सुझबुझपूर्ण ।
सिरहाको औरहीका १५ वर्षीय गणेश यादव आखिर सडकमा किन थिए? एउटा बच्चा कर्फ्युका बिच सडकमा पुग्नु पर्ने के स्थिति थियो।
हामी कहाँ चुकी रहेका छौ।
setopati.com/opinion/394940
1
2
161
BishwasRegmi retweeted
चुनावी नतिजाको तथ्यांक विश्लेषणमा देखिएका केही रोचक तथ्यलाई यो थ्रेडमा राखेको छु।
सारलाई एक वाक्यमा भन्दा, रास्वपाले ती निर्वाचन क्षेत्रमा जितेको देखिन्छ, जहाँ अर्ध-शहरी जनसंख्या धेरै छ, जहाँ मध्यम वर्ग धेरै बस्छन्, स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच तुलनात्मक धेरै छ ।
⏬👇
BishwasRegmi retweeted
Replying to @subashsharma
@subashsharma of @f1soft Sharing about current issues and future prospects of Digital infrastructure in Nepal! @gorkhapatra Discourse!
BishwasRegmi retweeted
कोटेश्वरमा रु. ४० अर्ब खर्च गर्न लागिएको बारेको सर्वत्र मौनता आश्चर्यजनक छ ।
संसद नभएका बेला अन्तरिम सरकारले यति ठूलो रकम खर्च गर्ने प्रकृया अघि नबढाउनु पर्ने हो ।
यो अलि लामै छलफल गरेर निक्र्योल गरिनुपर्ने विषय हैन ?
BishwasRegmi retweeted
खास रिइन्जिनियरिङ यसैमा आवश्यक छ। जुन काम राजनीतिक नेतृत्वलेमात्र गर्नसक्छ।
Dear Dhruv, I’d like to point out a couple of serious inaccuracies in your recent video.
1.Mrs. Rabilaxmi Chitrakar, wife of the former PM, is still alive, and recovering.
2. Video *incorrectly links the incident to the Finance Minister*, no harm directed towards him.
BishwasRegmi retweeted
नागरिकलाई अँध्यारोमैं राख्न चाहने सरकार !
-नागरिकको कर खर्च गरेर बनाइएका प्रतिवेदन लुकाइन्छ,
-धेरै कर तिरेकामा सम्मान गरिन्छ, तर तिरेको कर कति हो भनिदैन,
-दस्तावेजमा यस्ता फन्ट र फम्र्याट प्रयोग गरिन्छ कि त्यसलाई व्यवहारिक प्रयोग गर्नै मिल्दैन,
himalkhabar.com/144495/right…
BishwasRegmi retweeted
What is the meaning of life?
Hear 2021 chemistry laureate Benjamin List answer the question we all are trying to find an answer to.
#NobelPrize
Breathtaking Move @Starlink.
STARLINK’S NEXT BIG THING: CELL SERVICE FROM SPACE
SpaceX is testing a game-changing Starlink upgrade: Direct-to-Cell satellites that connect mobile phones to cellular service anywhere on Earth—even in the middle of nowhere.
These satellites act as “cell towers in space,” letting you text, call, or browse without needing a signal from ground towers. No new phone or hardware required!
The beta starts Jan. 27 and aims to eliminate dead zones worldwide, making it possible to call for help, no matter where you are.
Source: NASASpaceFlight
89
BishwasRegmi retweeted
-बढी ऋण प्रयोग गर्ने तर नतिर्ने संस्था को हुन?
-वार्षिक कति साँवा-ब्याज?
-कुन विदेशी मुद्रामा कति ऋण?
नेपाल आर्थिक पत्रकार समाज (सेजन) @SejonNepal द्वारा ‘सञ्जय न्यौपाने रिसर्च ग्रान्ट’ अन्तर्गत तयार पारिएको विस्तृत सामग्री।
@YagyaBanjade clickmandu.com/2024/11/35623…
BishwasRegmi retweeted
सदा झै, अब घमाईलो दिन देखेपछि २-४ दिनमै बाढी प्रकोपका कुराहरू बिर्सन्छौ।
दशै र तिहार मनाउछौ।
त्यसपछि २-४ मैन्हा प्रदुषणका कुरा गर्छौ।
अर्को साल फेरी मनसुनका कुरा गर्छौ।
चक्र दोहोरीन्छ, तर हामी हेक्का राख्दैनौ।
बाढी पिडितहरूका सहयोगका लागी गच्छ अनुसार सहयोग गरौ।
बीभत्स तस्बिर प्रयोग गरेर आफ्नो मिडियामा ध्यान आकृष्ट गराउन खोज्ने काम किमार्थ पत्रकारिता होइन । फोटो फिचरनै प्रयोग हुनु पीडित परिवारमाथि मिडियाको अक्षम्य गल्ती/अन्याय हो ।
BishwasRegmi retweeted
Thank you Niraj for this apt explainer!
Let's understand App Removals or Apps disappearing from Google Play Store!
The recent removal of eSewa from Google Play Store highlights a common occurrence in the tech world. Remember, even Google's own Podcast app was temporarily removed in 2020 due to a technical glitch!
Key points to understand:
1️⃣ App removals are often temporary processes, not permanent problems.
2️⃣ They can happen due to policy changes, technical issues, or regulatory matters.
3️⃣ Countries like Nepal, without direct Google offices, face unique challenges in quick resolution. Without a local Google office or direct communication channels, resolving issues can be a time-consuming process.
4️⃣ This isn't unique to us - it's a global challenge for emerging tech ecosystems.
So let's practice digital patience, approach these situations with understanding, support our local tech innovators, and advocate for better digital infrastructure.
Disclaimer: This post is not promotional content for eSewa or any other company. As a former organizer of Google Developer communities and participant in various Google in-office programs, I'm sharing my personal experiences and insights to help our tech community understand these issues.
BishwasRegmi retweeted
दशकौंदेखि जार्गनमा जकडिएको/जकडाइएको राष्ट्रियताको नेपाली बुझाइलाई ‘डिमिस्टीफाइ’ गर्ने मेरो प्रयास।साथै यो ‘सरकार’ भनिने यन्त्रको अवधारणा संसारभर कसरी ‘इभोल्भ’ हुँदै गइरहेको छ?
कान्तिपुरमा मेरो स्तम्भ :
ekantipur.com/opinion/2024/0…
BishwasRegmi retweeted
Welcome to Bhaktapur!
Our new venture in Bhaktapur is now in operation, a franchise partnership with Himalayan Java.
An open invitation for everyone.
Very Pleased to see Yongey Mingyur Rinpoche. Keep Blessing ❤️
मार्सल आर्टको दुनियाका बिख्यात नाम - हलिवुड अभिनेता / अध्यात्मिक साधक जेट लि लाई हामीले सोधेको पहिलो सवाल थियो - 'द्वन्द (conflict) हिंसा (violence) र आत्म रक्षा (self defense) बिच के फरक छ ? '
प्रसंग गत ५ फ़रवरी , सोमवारको हो । सुविख्यात बौद्ध गूरु तथा लेखक मिङ्युर रिम्पोचे र हलिवुड अभिनेता जेट लि संग हामीले एक घन्टा लामो संवादको मौक़ा पायौ । बिदामा घर आएकी हाम्री छोरी सारा पनि यो अनौपचारिक कुराकानीमा सहभागी भइन ....
4
246































