Gopal Saud (@gopals_) profile picture

Editor & Co-founder @TechPanaNP | Former journalist at @Naya_PATRIKA |Former Sr. reporter @aarthik_abhiyan | Kathmandu | tweets are personal |

Kathmandu, Nepal
Joined July 2013
Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)Photo by Gopal Saud (@gopals_)
Gopal Saud retweeted
आजदेखि हामी आठौं वर्षमा ! २०७६ सालमा सुरु भएको @TechPanaNP को यात्राले आज ७ वर्ष पार गरेको छ । तपाईंहरूको यो अगाध स्नेह र विश्वासप्रति सदैव ऋणी रहने छौं ।
3
2
12
467
Gopal Saud retweeted
प्रत्येक पटक १.२७ रुपैयाँ जस्तो सानो परिमाणमा रकम काटिने भएकाले धेरैजसो ग्राहकले यसको भेउ पाउन सकेका छैनन् । मोबाइल सेटमा डेटा नै अन नगरिएको र ०.०० एमबी खपत हुँदा पनि पैसा काटिनुले एनसेलको बिलिङ प्रणालीमा ठुलो बदमासी वा गम्भीर प्राविधिक त्रुटि रहेको पुष्टि भएको छ । techpana.com/2026/158104/nce…
1
2
307
Argentina's man of the match. Messi who?
1,155
21,059
628
115,985
2,037,345
बालेनले आज संसद्‌मा नेपालबाट समेत भारतको भूमि मिचिएको भन्दै दिएको दाबीको रेफ्रेन्स यही त हैन ?
30
Gopal Saud retweeted
अदालतले सरकारको भन्सार महसुल उठाउने क्षेत्राधिकारमा कुनै हस्तक्षेप गरेको छैन । ‘भन्सार महसुल लगाउने राज्यको सार्वभौम अधिकार हो’ भनी अदालतकै आदेशमा स्पष्ट लेखिएको छ । बरु भन्सारमा खटिने कर्मचारीलाई सेवाग्राहीसँग व्यवहार गर्दा संविधानप्रदत्त ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ (धारा १६) को पालना गर्न निर्देशन दिएको हो । त्यसैले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएको भन्ने दाबी भ्रामक हो । techpana.com/2026/156719/fac…
1
3
1
3
469
काठमाडौँका पार्किङ; धरहरा मुनी निःशुल्क, पशुपतिमा पटके (समयको हिसाबै नहुने) अनि निजीमा मिनेट-मिनेट हिसाब । मनमा लागेको कुरोः सरकारीमा थोरै भए पनि शुल्क उठाएर व्यवस्थापन खर्च जुटाए हुने, तर निजीलाई नियमन पुगेन । व्यापारिक मलका पार्किङमा ग्राहकसँग पनि पैसा असुल्न थालिसकेछन् फेरि
1
1
614
Gopal Saud retweeted
बाहिरिएको डेटामा प्राध्यापक तथा विद्यार्थीको पुरा नाम, जन्म मिति, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, नागरिकताको अगाडि-पछाडिको फोटोकपीसँगै मोबाइल नम्बर, ईमेल, बुबा-आमाको नाम, पेसा, उनीहरूको फोन नम्बर तथा शैक्षिक प्रमाणपत्रका विवरण रहेका छन् । विश्वविद्यालय अनुदान आयोगको सिस्टम विकास गर्ने जिम्मा पाएको डिबग सफ्टले एपीआई अथोराइजेसन र अथेन्टिकेसनमा लापर्बाही गर्दा यस्तो अवस्था सिर्जना भएको हो । techpana.com/2026/156494/ugc…
4
2
15
3,405
Gopal Saud retweeted
साढे ४ अर्बको सम्पत्ति लिलामी हुँदा प्राधिकरण चुप । NTA Silent on Smart Telecom Asset Sale
2
8
643
Gopal Saud retweeted
सरकारी नियन्त्रणमा रहेको तथा कम्तीमा ७ अर्ब बक्यौता असुल्न बाँकी रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम विक्री भएको सात महिना बितिसकेको छ । तर दूरसञ्चार प्राधिकरणको तर्फबाट हालसम्म त्यस विरुद्ध कुनै पनि कानुनी चुनौतीसम्म दिइएको छैन । यसबाट स्वयँ प्राधिकरण नेतृत्वको नियतमाथि नै प्रश्न उठेको छ । आफ्नै नियन्त्रणको सम्पत्ति अर्कैले बेचिसक्दा पनि अदालत नगई केवल पत्र लेखेर बस्नुले यो प्रकरणमा नियामकको मौन स्वीकृति रहेको हुनसक्ने आशङ्का छ । techpana.com/2026/156448/7-b…
4
1
16
1,260
Gopal Saud retweeted
प्रतिवेदनले सतिसलाल आचार्य प्राविधिक र वित्तीय रूपमा एनसेलको सेवा सञ्चालनका लागि अक्षम रहेको, उनकी श्रीमतीको भावना सिंह श्रेष्ठको नाममा रहेको २०% स्वदेशी लगानीको वैधता नखुलेको, नेपालीको नाममा विदेशी तथा विदेशीको नाममा स्वदेशी लगानीमा संलग्नता, स्मार्ट टेलिकम र एनसेलको क्रशहोल्डिङ, विचाराधीन मुद्दामा सम्भावित दायित्व नै ८५ अर्बभन्दा बढी रहेको जस्ता गम्भिर विषय उजागर गरेको छ । techpana.com/2026/156305/exc…
1
41
13
159
9,266
Gopal Saud retweeted
एउटा छानबिन समिति यो घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर जारी गर्न अनुमति दिने, सेटिङ मिलाउनेहरुको पनि हुन जरुरी देखिन्छ। कहिले गर्ने हो पत्तो छैन, सर्वसाधारण लगानीकर्तालाई डुबाइसके पछि पो गर्ने हो कि ? nagariknews.nagariknetwork.c…
11
123
9
250
16,984
गृहमन्त्रीको जग्गा प्रकरणमा कथित मिडियाले आफ्नो बचेखुचेको साख आफैं धूलिसात् पारे । अरूलाई सिध्याउन चलाइएका यस्ता 'मिसनरी'बाट सिङ्गो पत्रकारिता नै खतरामा छ । कमनसेन्स समेत नभएका अनि मिडियाको आवरणमा पेसागत मर्यादा र विश्वसनीयता ध्वस्त पार्नेहरूबाट कसले जोगाउने ?
1
1
652
पक्राउ पुर्जीको भाषा नै कडा ! के.पि. शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओली 😬
115
Gopal Saud retweeted
झापामा निकै क्रूर तरिकाले चितुवामाथि धारिलो हतियार प्रहार गर्दै मारिएको भिडिओ फुटेज सार्वजनिक भएको छ । दृश्य यति बीभत्स छ कि त्यसले तपाईंलाई विचलित तुल्याउन सक्छ ।techpana.com/2026/155840
1
1
341
Gopal Saud retweeted
नेपाली विद्यार्थीले रकेट उडाएर सुरक्षित अवतरण गराए । #Techpana #rockets
7
27
12
303
35,930
Gopal Saud retweeted
मोटरसाइकल राइडरलाई कु*ट्ने कार चालकको खोजी सुरु #viralvideo #vlogger #techpana
28
42
9
235
21,002