Working journalist, affiliated with https://xitter.cf/t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.

Kathmandu
Joined July 2011
नाकाबन्दी लगाउनु, लिपुलेक हडप्नु, संविधान लेखनमा ठाडो हस्तक्षेप गर्न खोज्नुजस्ता भारतको कदमहरू अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका लागी ठीक थियो ? नेपोबेबीबिरुद्ध नारा लगाएर राजनीतिमा उदाएका जन्मजात हुँदाखानेहरूलाई नाकाबन्दीताका सहरमा दाउरा बाल्नुको पीडा थाह नहुनु पनि स्वभाविक हो ।
3
15
2
60
1,136
हुनेखाने*
1
137
रास्वपाको बोरा बोकेर अरूलाई ‘झोले’ भन्नेहरू र ‘अहिलेको सरकारले काम गरेन’ भन्ने कांग्रेस कम्युनिष्ट एउटै ड्याङका रोगी मूलाहरू हुन् । लोकतन्त्रलाई सलाम गर्नै पर्छ । किनकी लोकतन्त्रमा सरकारले प्रतिपक्ष र प्रतिपक्षले सरकार आफ्नो हैसियत अनुसारको पाउँछन् ।
43
1,296
भौमानले भाकल गर्ने, प्रधानमन्त्रीको जवाफ संसदमा होइन, फेसबुकमा आउने, गृहमन्त्रीले अक्सिजनको सिलिन्डर र स्ट्रेचर बोकेर फोटो सूट गर्ने, रीमा विश्वकर्माले रवि दाई र बालेनलाई स्याङ्जा लैजाने, महाबीर पुनले आविष्कार गर्ने... आहा ! यत्तिको रमाइलो देश त यो धर्तीमा कहिँ छैन होला गाँठे !
10
29
3
177
4,200
हिजोः नेपालको राष्ट्रपति विद्या भण्डारी चीन भ्रमण जानु भएको थियो । आजः एमालेको बरिष्ठ नेता विद्या भण्डारी चीन भ्रमणमा हुनुहुन्छ । यत्तिको ध्वस्त राजनीति र कुटनीति संसारको अरू कुनै देशमा छैन होला ?
3
5
2
66
1,859
चीन सरकारले मजदूर र किसानले लङमार्च गरेको ९० औँ वर्षगाँठ मनाएछ । तर नेपालमा ‘रमाइलो तर दुभाग्य’चाँही जो किसान नेता बने, उसले खेतिपाती गर्न छोडे, खुराफाति गरे । कतिपय मजदूर नेताहरू होटल क्यासिनोको सेयर हत्यारा बने । नेपालमा कम्युनिष्टहरू स्वाह हुनुमा यस्ता धेरै कारण छन् ।
7
3
2
78
2,593
आहा ! ३५ वर्षसम्म नबनेको सडक बालेन सरकारले ६ महिनामा बनायो । यसको खुशीयालीमा दशैँको विदा अरू दुईचार दिन थप्ने कि ! यसो गरे कसो होला😎
1
20
905
स्थानीय तहहरूले प्रदेशलाई मनोरञ्जन कर नदिएको विषयमा एकजना गाउँपालिका अध्यक्षको तर्कः मनोरञ्जन कर क्यारेम बोर्डबाट उठाउनु कि, लुँडोबाट ? त्यसमाथी गाउँमा मान्छे नभएर दोबाटोका चिया पसलहरू समेत बन्द छन् । बच्चा मात्र होइन, गाउँमा कपर्दी खेल्ने लोखर्के केटाहरू कोही छैनन्...
1
4
1
48
2,589
भाईले शिवरात्रीमा खानुपर्ने प्रसाद दशैँमा खाएछ कि क्या हो ? जय शम्भो !
ऐया! जे होस् दशैं लागेकै छ 😂
3
2
1
28
1,225
भारत नेपालीले सोचेको जस्तो मात्र छैन । भारतको आफ्नै दुःख छ । यस्ता असंख्य समस्यासँग जुधिरहेको भारतलाई हेर्ने नेपाली चश्मा ठीक छैन कि भन्ने लाग्छ । facebook.com/share/v/1ChqEpi…
19
863
अरूको दान, सहयोगबाट सञ्चालित सँस्थाहरूले कम्तिमा यत्तिचाँही गरुन् । बाल अस्पताल कियोचको पारदर्शी शैली मन पर्यो । kioch.org.np/transparency/ca…
3
1
12
1,555
बरू भेलु बाजेको बिश्लेषण पत्याउनु, नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने महँगी बृद्धिको विश्लेषण कहिल्यै नपत्याउनु । राष्ट्र बैंकमा महँगी बिश्लेषण गर्ने ‘हुनेखाने’हरूले ‘हुँदाखाने’हरूका दुःख नदेख्नु स्वभाविक हो ।
2
5
50
1,424
पशुपति गौरीघाटमा मेरो साथीको फलफूल पसल थियो । एउटै बाकसको स्याऊ झिकेर तीन ठाउँमा राखेर फरक–फरक मूल्यमा बेच्दा सबैभन्दा महँगोचाँही पहिले बिक्थ्यो ।
महँगो हुनु ब्राण्ड ठान्छ दादा।
1
2
30
2,218
जन्मजात हिन्दू भनिएका बाहुन क्षत्रीहरू दशैँको विदामा टुरिष्ट बनेर डुल्न देश विदेश गइरहेका छन् । यता जनजातिहरू भने ‘दशैँ हाम्रो हो कि होइन ?’ भन्दै सामाजिक सञ्जालमा चर्काचर्की, पाखुरा सुर्कासुर्की, तँ तँ र म म गर्दैछन् । संसारमा कहिँ नभएका नमुनाहरू हाम्रै जनजातिमा थुप्रिएका छन् ।
12
6
1
157
7,942
महँगी नियन्त्रण कुनै पनि सरकारको प्राथमिकतामा परेन । संसदको पनि प्राथमिकतामा कहिल्यै परेन । अनि उपभोक्ता भन्ने अर्को जोक्कर छ । दुनियाँको अगाडी ‘गरिब’ देखिने डरले महँगीको कुरा गर्न लजाउँछ । जुन सामान महँगो छ, त्यही किन्न तम्सिन्छ । सरकार, संसद, जनता कस्तो ठ्याक्क मिलेका ? आहा !
6
24
4
122
5,154
राजमार्गमा दुर्घटना हुँदा सहयोग गर्न फैलिनु पर्ने मान्छेका हातहरू मोबाइल फोनबाट छायांकनमा व्यस्त हुने रहेछ। आजको अनुभव: पातलिँदै छ, मानवीय संवेदना😩 हाम्रा पाठ्यक्रममा घाइतेको प्राथमिक स्याहार, र उद्दारमा नागरिक दायित्व नि समावेश गर्नै पर्ने लाग्यो। सम्बन्धितको ध्यान जाओस्!🙏
4
6
1
27
2,640
Ranjit Tamang retweeted
हिमालमा हलचल, जोखिममा 'सेतो सुन' ! लङ्फर्म विस्तारमा पढ्न : ⏬⏬ himalkhabar.com/145004/chang…
1
6
15
870
नेपालमा सत्ता परिर्वतन भएपछि सत्तारुढ दलका कार्यकर्ताहरूले भन्दा धेरै पुलिसले चुलबुल गर्छ । रवि लामिछानेसँग ‘अन्तिम इच्छा’ सोध्ने पुलिस अफिसर यत्तिखेर कहाँ के गर्दै होला ? प्रहरीको काम फ्रन्टलाईनमा उभिएर कानून कार्यान्वयन गर्ने हो । हिन्दी फिल्मको ‘चुलबुल पाण्डे’ बन्ने होइन ।
2
48
2,779
जीबी राईको अडियो र लभलेटर आइसक्यो । अझै लोकेसन पत्ता लागेन त ! हाम्रो रवि दाई वोली वचनको पक्का मान्छेचाँही होइन है😎
5
2
34
1,691