
Past President @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public
Kalikasthan, kathmandu
Joined January 2014
- Tweets21.1K
- Following356
- Followers3.5K
- Likes18.3K
अब आईपीओ निकाल्नुपर्छ, त्यो पनि बुक बिल्डिङमा
नेपाली सेनालाई उद्याेगपति बनाउँदै सरकार, पम्प, कम्प्लेक्स, फास्टट्रयाक, कपडापछि अब ग्यास capitalnepal.com/detail/8661…
Sujan Oli retweeted
के हो गगन थापाले भनेको हाइपर–पोलिटिक्सको युग?
@setopati
setopati.com/opinion/400048
Sujan Oli retweeted
वर्षाले केही समय आराम गरेको मात्र हो है—विशेषगरी काठमाडौं उपत्यका र आसपासमा।
गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी छ। दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ। काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्छ।
भोलि सूर्यको दर्शन पाइएला
निजी क्षेत्रको मनोबल यसरी खस्कियो कि सरकारका हरेक मन्त्री तथा उच्च ओहोदाका व्यक्तिसँग हुने संवादको सुरुआतै सरकारी धरपकड रोक्नुपर्ने माग राखेर हुने गर्थ्याे।
capitalnepal.com/detail/8589…
बिग्रँदो अर्थतन्त्रले उब्जाएको मानसिक संकट
capitalnepal.com/detail/8541…
पोखरा विमानस्थल कर छुट विवादः वैदेशिक सहायतामा कर लगाउनु किन अन्तर्राष्ट्रिय मान्यता विपरीत हो?
capitalnepal.com/detail/8529…
Sujan Oli retweeted
अख्तियार पदाधिकारीहरूलाई बन्धक बनार जबरन निर्दोष (कम्तीमा सहसचिव तीर्थ अर्याल) उपर मुद्दा दाग्न लगाको घटनालाई ढाकछोप गर्न खोज्नेहरूले चै सुशासनका गफबाट तत्काल अवकाश लिनपर्छ!
Sujan Oli retweeted
एडीबीले बन्द र निजीकरण गर्न सुझाव दिएका उद्योगमा सरकारी स्रोत खन्याएर धमाधम चलाउने तयारी capitalnepal.com/detail/8413…
Sujan Oli retweeted
capitalnepal.com/detail/8412…
यसकारणले म आफ्नो विवेकसामु उभिन सक्छु लाग्दैन यो काम सबैको अधीनमा रहन सकेको छ!
जसलाई समाजले शंका गरेको थियो त्यो मेरो लागी असत्य प्रमाणित भयो।
#thankyousubhashyonjan #capitalnepalthankyou
#thankyoupmosecnepal
अरे वा ! सुशासन जताततै छरपस्ट छ त 😀😀
👇👇
१४ हजारको स्याम्पल पिसमा १ लाख घुस मागेपछि टिआईए भन्सार कार्यालयमै सामान छाडेर स्वदेश फर्किए चिनियाँ व्यवसायी capitalnepal.com/detail/8413…
सुखद् समाचार
जेनजी आन्दोलनमा जलेको वर्णवास होटल अक्टोबारदेखि पुनः सञ्चालनमा आउँदै
capitalnepal.com/detail/8405…
सरकार तारे हाेटलमा एउटा मात्रै सिलिन्डर स्टक राख्ने व्यवस्था गराै के। त्यसपछि ढुक्क
समस्याग्रस्त साेचकाे कुनै औषधि हुँदैन।
पाँच तारे हाेटलले ५ दिनलाई पुग्ने स्टक राख्दा 'लुकाइएको' संज्ञा? सरकारी स्टन्टबाजीले त्रसित पर्यटन क्षेत्र
capitalnepal.com/detail/8386…
Sujan Oli retweeted
***DDC बोरो हरू ***
२०८१/०८२ - सम्मको कुल दायित्व ५ अर्ब २० करोड छ, ०८२/०८३ थपिदा लगभग ५ अर्ब ७० करोड पुग्ने देखिन्छ।
२०८१/०८२ - सम्मको कुल नोक्सान - १ अर्ब २० करोड छ, त्यो फेरी बढ्ने वाला छ।
२०७९ असार को नोक्सान ४६ करोड ५९ लाख, ०७९/०८० को नोक्सान ४६ करोड ६७ लाख यस्तो ट्रेन्ड भएको संस्थान।के त्यस्तो उत्पात भयो? कुन जादु भयो ? गफाडी हरू।
दैनिक ८०/९० हजार लिटरको दूध सङ्कलन घटेर दैनिक ५१ /५२ हजार लिटर भएको छ ! - व्यापार कता बढ्यो ?
स्टकमा रहेको SMP घोलेर दूध बेचेर, किसानको तिर्नु पर्ने पैसा घटेको हो के, दूध सङ्कलन, क्षमता वृद्धि गरेर बबाल भएको होइन। फेरी घटायौ भनेर अलिक दिनमा फुक्दै नहीड्नु - स्टकमा अझै बाकी नै छ, तर कलेक्सन घटेको छ।
चुहावट र कर्मचारीले लाने बाट ३ करोड बचत भयो भन्दैमा राता रात बबाल भएको भनेर हावा कुरा गर्दै प्रधान मन्त्रिलाई गलत सूचना दिएर भ्रम फैलाउन मिल्दैन है।😡😡
Best wishes dear @compassionncare दाई
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबिच सहकार्य, घरमै बसेर सेवा लिन सकिने capitalnepal.com/detail/8376…
क्याथेबाट फेरि हङकङ जाने?
नेपाल आएलगत्तै देउवा किन क्याथे प्यासिफिकबाट फेरि हङकङ फर्किँदै छन्? नेपाल ल्यान्डिङ समयमै प्रहरीको चासो बढ्यो
capitalnepal.com/detail/8374…












