
Journalist @Himal_Khabar | Nepal | Byline: https://xitter.cf/t.co/mMiyVDOj1p Economy. Environment. Data
Kathmandu, Nepal
Joined November 2011
- Tweets18.7K
- Following774
- Followers13.3K
- Likes15.8K
Pinned Tweet
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा !
नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ?
देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी -
himalkhabar.com/news/141819
कृषि मन्त्रालयको 'रूरल सेभ ग्रेन प्रोजेक्ट' रहेछ- २०४५ सालमा ।
झण्डै ४ दशक पूरानो यो अझै काम गरिरहेकै छ ।
Ramesh Kumar retweeted
माओवादी सेनाकी महिला कमाण्डर लिला शर्मा अस्मिताकाे हालै प्रकाशित संस्मरण 'युद्घ लडेँ क्यान्सर जितेँ' मा म कसरी जाेडिएँ र त्यसक्रममा मैले के महसुस गरेँ भन्नेबारे @Himal_Khabar मा प्रकाशित मेराे लेख himalkhabar.com/145001/leela…
हिउँदको चिसोमा
वर्षाको हिलोमा
वा पाइताला पोल्ने बालुवामा
थियो - कसैको पाउको रक्षाकवच।
हजारौँ पाइलाको साक्षी,
लामो यात्राको सारथी ।
यो पाउ कसको थियो?
कुन सपना थियो उसको? कुन गन्तव्य थियो?
कति बाटो हिँड्नु थियो?
बगरमा मिल्किएको यो जुत्ता - कसको थियो?
जो बाढीमा बगेर गयो !
Whatever happens, life keeps going.
बाढीले गाउँ बगर बनायो, परिवारका दुई प्रियजनलाई खोस्यो। तैपनि, बगरमैं पनि भैंसेका दीपुको हातबाट उडिरहेको चङ्गाको सन्देश -
जस्तै भोग्नु परेपनि जीवन थामिँदैन, यो त फेरि उकालो लाग्छ!
हिमालमा हलचल, जोखिममा 'सेतो सुन' !
लङ्फर्म विस्तारमा पढ्न :
⏬⏬
himalkhabar.com/145004/chang…
Ramesh Kumar retweeted
माथि बदलिंदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी
@cijnepal का लागी @Raw_Ku को रिपोर्ट @Himal_Khabar मा himalkhabar.com/145004/chang…
माथि बदलिंदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी
हिमाली क्षेत्रको हलचलले जलविद्युत् आयोजनाको सुरक्षा र बिजुलीबाट समृद्धि हासिल गर्ने सपनालाई अनिश्चित बनाएको छ।
विस्तारमा पढौं /हेरौं -
himalkhabar.com/145004/chang…
डेढ दशकभन्दा लामो समयदेखि जरासाको लेखनीको प्रशंसक हुँ।
उसका अप्रकाशित-र सम्भवतः उहिल्यै च्यातिसकिएका-कयौँ सिर्जना पढ्ने मौका पाएको छु ।
उहिल्यैदेखि मधेसका विपन्न दलित बस्तीका कथा खोजी हिँड्ने उसको सुदूर तराईको डोमबस्तीको कथा भन्ने 'मगनी मरिक'को सफलताको शुभकामना ।
हिमाली क्षेत्रमा थपिन थालेको जोखिमको घटनाबाट मानिस, बस्ती र पूर्वाधार कसरी जोगाउने? विकास र बसोबासको ढाँचा कस्तो बनाउने? @cijnepal को एक्सप्लेनर सिरिज मन्त्र: लोकतन्त्र-७
@kirannepal @kundadixit @GaunleShiva @NamrataSharmaP @Raw_Ku @rambohara @tufanjee
youtu.be/ky5fzuLF2-Q?si=Pw7J…
हिमालमा दोहरिइरहेको संकट
बूढीगण्डकीमा कति हिउँ र चट्टान खस्यो, खोलामा कति समय पानी थुनियो र अवरोध कसरी खुल्यो भन्ने अझै प्रष्ट हुन बाँकी छ।
त्यसको जवाफले हिमाली क्षेत्रमा भइरहेको परिवर्तन र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बुझ्न सघाउनेछ।
👇🔽⬇️
himalkhabar.com/144998/budhi…
आजको स्याटेलाइट इमेजले लगभग प्रष्टै देखायो – बूढीगण्डकी बाढीको उद्गमस्थान चुम्चेतमाथिको क्षेत्र थियो ।
बाढीअघि १९ असोज र बाढीपछि २७ असोजको फरक ।
बालेन्द्र शाहको मुखपत्र र भदौ विध्वंसको पात्र ‘आरओएनबी’
रुटिन अफ नेपाल बन्द राजनीतिक प्रणाली फेरबदल गर्न कसरी प्रयोग भयो?
by मेनुका छन्त्याल
himalkhabar.com/144989/how-f…
बाढीअघि र पछिको यी नयाँ तस्वीरले बूढीगण्डकी बाढीको स्रोत चुम्लिङ माथिको हिमाली क्षेत्र छेउछाउ देखायो ।
यसअघि पहिरो देखिएको ठाउँमा २४ असोजमा पहिरो गएको भएपनि त्यो बाढीको स्रोत भएको देखिएन, किनभने पहिरो त छ, तर बाढी देखिन्न ।
बुढीगण्डकी बाढीको कारण -
चुननुब्रीमा पहिरो झरेको हुनसक्छ – स्याटेलाइट इमेजले देखाएअनुसार ।
हिजो १० अक्टोबरको स्याटेलाइट इमेजमा पहिरो गएको प्रष्ट देखिन्छ, जहाँ केहीदिनअघि पहिरो थिएन ।
अलि लाटो हिसाबले सोच्दा –
२०७२ को गोरखा भैंचालोले हाम्रा हिमाल र पहाडहरुलाई थङ्थिलो हुनेगरी हल्लाएछन् ।
आसपासका क्षेत्रमा हिमाल-पहाडको जगै खल्बलिएजस्तो छ ।









