Rabindra Shahi (@MrRshahi) header
Rabindra Shahi (@MrRshahi) profile picture
Jajarkot/Kathmandu
Joined November 2012
हिजोदेखि इनम सापकोटा देवदूत नै भइसकेछन् 😎
2
127
Rabindra Shahi retweeted
निम्तो ! वासुदेव मुनालको आत्मसंस्मरण ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ!’ को लोकार्पण। मंसिर १३ गते, आइतबार दिउँसो २ बजे, नेपाल प्रज्ञा प्रतिष्ठानको डबली। म सम्पादकको भूमिकामा छु। आउनुस् है! ❤️🙏 #basudevmunal #book @Book_Hill_P
9
16
486
कति घण्टा? आजभोलि यसले धेरै ठाउँ पाइरहेको छ !
1
175
Rabindra Shahi retweeted
List of outcomes (19 in total) : PM @narendramodi’s meeting with PM @ShahBalen of Nepal during his State Visit to India ⬇️
29
200
30
683
171,808
जेहोस दोहोरो नभएपनि प्रधानमन्त्री बालेनको वक्तव्य नयाँ दिल्लीको प्रेसले सुन्यो!
122
राजनीतिमा सान्दर्भिक भइरहनका लागि नेताहरुले सबैभन्दा धेरै 'डर' देखाउँछन्। डर देखाएर आक्रोस सिर्जना गर्ने, त्यही आक्रोसलाई आन्दोलन वा जनमत सिर्जनाको ऊर्जाको रुपमा उपउयोग गर्ने। आफूलाई थुन्दैछन्, विदेशी हस्तक्षेप बढ्यो, देशको अस्तित्व संकटमा पर्यो जस्ता कुरा धेरै आउछन्।
6
349
न्यायपालिकामाथि हस्तक्षेप गर्न चाहिं हुन्न है यसरी 😎😎 घुस पनि खान पाउनुपर्छ भनेर शक्तिसन्तुलनका खातिर 😎
नयाँ पत्रिका एक्सक्लुसिभ - न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद - ‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’ nayapatrikadaily.com/news/20…
179
खराबी जतिसुकै भए पनि उच्च आत्मविश्वासका साथ श्रेष्ठता देखाउने गुण भएकाहरूले कहिलेकाहीँ पनि सोच्दैनन् होला कि एकदिन त उदांगो हुनसक्छु भनेर?
1
216
जसरी गरिबीमात्र विद्रोहको कारक हुनसक्दैन त्यसैगरी समृद्धि भनेको निरन्तरताको मानक हुँदैन।
2
173