मुटु नभको चेग्वेभारा (@peshru143) header
मुटु नभको चेग्वेभारा (@peshru143) profile picture

I'm not always right...I'm just never wrong.

Arizona, USA
Joined March 2017
Photo by मुटु नभको चेग्वेभारा (@peshru143)Photo by मुटु नभको चेग्वेभारा (@peshru143)Photo by मुटु नभको चेग्वेभारा (@peshru143)Photo by मुटु नभको चेग्वेभारा (@peshru143)Photo by मुटु नभको चेग्वेभारा (@peshru143)Photo by मुटु नभको चेग्वेभारा (@peshru143)
यहि भएर डाक्टर बाबुराम मन पर्छ । कुनै माइकलाल छ्न यति भन्न सक्नी ?
15
39
3
211
मुटु नभको चेग्वेभारा retweeted
काठमाडौ प्रहरी प्रमुखलाई भेट्यौँ । साइबर व्यूरो पुग्यौँ । पछिल्लो समय ओम शर्मा र म गएर अहिलेका आइजीसँग भेटेपछि थप कारबाहि अघि बढ्याे त्यो पिडकको पछि को को थियो ? तपाइ चकित पर्नुहुन्छ, दिनभरी आदर्शका, क्रान्तिकारी गफहाँक्नेहरु त्यो परपिडकको एक प्याक रक्सिमा विकिरहेका हुन्थे
4
3
13
मुटु नभको चेग्वेभारा retweeted
यो गलत छ | @JSPrabhakar के गर्न खोज्नु भएको ?? पैसाले पुगेन?? @cmprachanda के संबिधान को धारा ५१ झ सम्झाउन फेरी लड्ने पर्ने हो ?? कोभिड बीमाको ११ अर्ब नतिर्ने कम्पनीलाई स्वास्थ्य बीमा सुम्पिँदै अर्थमन्त्री onlinekhabar.com/2022/06/113…
मुटु नभको चेग्वेभारा retweeted
Replying to @DarazNepal @DOCSCP1
सरकारलाई उजुरी गरेर, मिडियामा समाचार आएपछि बल्ल घैंटामा लागेको घाम, २० दिनसम्म कुन अँध्यारो थियोे ?
3
5
67
हाम्रो कानुनले नचिनेको ममाथि भएको अपराध setopati.com/blog/272895
4
मुटु नभको चेग्वेभारा retweeted
भाइ को आलेख डा. भट्टराई ले शेयर गर्नुभएको रहेछ । लेख सॉच्चै नै राम्रो छ । अर्थतन्त्र बुझ्नेहरूकालागि मैले पनि पढ्न आग्रह गरें ! बधाइ @bbregmi
1
4
26
डाजु 😀😅😀
Replying to @damanbro66
१२ किमी दौडँदा तपाइँ लाई नी सकस त होला नि हैँ😂😂
सामाजिक सन्जाल मेरो निजी बिचार धारण| राख्ने थलो हो, तिमीहरुको पिताजीको अंश होइन यो बोल त्यो नबोल भन्न | लिमिटमा बस्ने, मन नपरे ब्लक गर्ने | कति सम्झाउनु, बुझ्न पर्दैन ? #मपनीसहमत
सामाजिक सन्जाल मेरो निजी बिचार धारण| राख्ने थलो हो, तिमीहरुको पिताजीको अंश होइन यो बोल त्यो नबोल भन्न | लिमिटमा बस्ने, मन नपरे ब्लक गर्ने | कति सम्झाउनु, बुझ्न पर्दैन ?
1
मुटु नभको चेग्वेभारा retweeted
हवाइजा'ज पुराना हुन्न ओके । तर त्यस्ता कवाड चाहिँ किन दुर्गममा मात्र उड्छन ! अब युरोप अम्रिका तिर नि उड्छन भन्नुहोला तर यहाँको दुर्गमजस्तै भौगोलिक अवस्था र मौसम गडबडी होला त त्यता ?
1
1
5
मुटु नभको चेग्वेभारा retweeted
वजेट वक्तव्य वढिसकेपछि पैसा आउँछ भनेर हल्ल फिजाउने को रैछ भेट्न पाए सोध्न हुन्थ्यो; राज्य कोष बाट त रकम जाँदैन तैंले आफै दिन्छ्स हो ? भनेर ;))
You’re unable to view this post because this account owner limits who can view their posts. Learn more
1
3
6
मुटु नभको चेग्वेभारा retweeted
स्वतन्त्र ऊम्मेद्वार भएर अत्यधिक मतका साथ निर्वाचित मेयरले सपथ लिने वित्तिकै सेना प्रमुख सग भेटन पर्ने कारण के रहेछ? वालेन्द्र साह के सन्देश दिन चाहन्छन दल हरूलाई? अव त स्पष्ट छ, साह विना कुनै योजना केहि गर्दैनन।
9
1
2
16
योगेश भट्टराई भन्नुहुन्छ 😀😅
मुटु नभको चेग्वेभारा retweeted
ज्ञान पेलक दाजुभाई हरुले भौगोलिकता विकटताको क्लास लिदै सरकार र हाम्रो कमजोर व्यवस्थाको बचाउ गर्नु भएकै त होला:तर हजारौ माइल समुद्र तरेर जानुभएको मुलुकमा पनि कठिनाई त पक्कै थिए होलान्, हाम्रो मुलुक कत्रो छ र?भौगोलिक बनोट अनुसारका प्रबिधी,जनशक्ति उत्पादन गर्न नसक्नु नालायकीपन नै हो
7
5
70
गंगालाल अस्पतालमा एकजना विरामीलाई आज बेलुका हुने ओपन हर्ट सर्जरीको निम्ति AB- रगत तुरुन्त आवश्यकता परेको हुनाले सहयोग गरिदिन अनुरोध गर्दछु। सम्पर्क नम्बर : 984235507 (Anish Bhatta)
8
5
“प्रचण्ड अरु १० बर्ष यसरी नै सत्ताको किङ्ग मेकर भइरहने, रेनु दाहाल अरु १० बर्ष भरतपुर प्रमुखमा रहिरहने, खड्क ओलीको प्रचण्ड प्रति यस्तै इगो हर्ट भइरहने अनि भित्रभित्रै देउवाले सत्ताको तर मारिरहने” यहि अबस्था अबको १० बर्षसम्म रहिरह्यो भने चितवन काठमाण्डौं भन्दापनि ++
1
5
++ हरेक कुराले सुबिधा सम्पन्न देशकै प्रमुख केन्द्रबिन्दु बन्नेछ। राजनितीलाई एकातिर राखेर चितवनमा प्रचण्ड र रेनुलाई अरु १० बर्ष मौका दिनुपर्छ चितवनबासीले, जुन उनिहरुको लागी वरदान साबित हुनसक्छ।
1
3
यो भन्नी मु** लाई खोलेर देखाएदे हुन्छ । माओबादी सङ्ग सहकार्य नभको भए धादिङमा काङ्रेसलाई गोर्खामा झैं बत्ती बालेर खोज्नु पर्थ्यो जिमु हरु घर बसेर नेपाल देख्छन । पहिले जिल्ला आउ तुमि हरु भित्रको गुटगत राजनिती हेर के ! धादिङमा काम्रेस छोडेर स्वतन्त्र उठेका ३ जनाले जितेका छन
This post is from an account that no longer exists. Learn more
दाजु मपनी जान्छुनी सङ्गै 😀😀
This post is from an account that no longer exists. Learn more
वाउ ! दिज्यु यत्ती काम सफल गर्नु भयो भने आउँदो चुनावमा यो भन्दा माथिल्लो पोस्टमा खोज्नेछन चितवनको जनताले तपाइँलाई
भरतपुर महानगरका मुख्य योजना मध्य आजको बजेट भाषणमा समावेश मध्य: १) क्रिकेट रंगशाला २) महानगरको ढल ब्यबस्था ३) नारायणीमा सिग्नेचर पुल ४) औधोगीक क्षेत्र, उधोग ग्राम ५) शिक्षक अस्पताल ६)नारायणी तटबन्धन र नारायणीको पर्यटन विकास ७) महानगरको प्रशासनिक भवन ८) सिंचाई तथा खानेपानी….
मुटु नभको चेग्वेभारा retweeted
भरतपुर महानगरका मुख्य योजना मध्य आजको बजेट भाषणमा समावेश मध्य: १) क्रिकेट रंगशाला २) महानगरको ढल ब्यबस्था ३) नारायणीमा सिग्नेचर पुल ४) औधोगीक क्षेत्र, उधोग ग्राम ५) शिक्षक अस्पताल ६)नारायणी तटबन्धन र नारायणीको पर्यटन विकास ७) महानगरको प्रशासनिक भवन ८) सिंचाई तथा खानेपानी….
26
15
3
207
मुटु नभको चेग्वेभारा retweeted
स्थानिय तहमा मेयर , उपमेयर , वडाध्यक्ष आदि जितेकोमा कसैमा घमण्ड चढेको छ भने , एकपटक भारत घुम्न जानुहोला । गौरिफन्टा वा गड्डाचौकिमा बसेका भारतिय सुरक्षाकर्मीहरुले तपाइँको घमण्ड समन गरिदिन्छन ।फेरि घमण्ड बढे , पुनः जानुहोला ।आफ्नासंग अहंकार गर्नुको कुनै तुक छैन ।
5
22
147