विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66) header
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66) profile picture

-म कहिल्यै हार्दिन ।कि त जित्छु कि त सिक्छु -पुर्बको मेची , पश्चिम महाकाली हाम्रै हो । https://xitter.cf/t.co/xWOycAtYPT(50/+ove) #✍️✍️✍️comingsoon

Nepal/धादिङ
Joined September 2015
Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)Photo by विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) (@damanbro66)
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
Replying to @damanbro66
प्रेम ।
1
1
1
122
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
Replying to @damanbro66
सत्तरी वर्षको बुढोसंग बिहे गर्ने २५ वर्षकी युवती कता पाइएला यो देशमा ?बिहे त मलाई पनि गर्ने रहर भयो! – at Nepal
1
2
104
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
आधिकारिक झोलासहितको त कतै आएको छैन होला.... 🤪
7
3
1
47
3,975
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
भैरहवा विमानस्थलका लागि भारतीय एयर-स्पेसको उपयोग नेपालले गर्न पाउने र भारतको बागडोगरा एयरपोर्टका लागि नेपाली एयर-स्पेस भारतले उपयोग गर्नु विन-विन साझेदारी हो । महेन्द्रनगरको एयर रूटले भैरहवाको टेकअफ र ल्यान्डिङ समाधान हुँदैन भन्ने विज्ञहरूको राय देखियो ! के हो कुरा?
2
2
13
2,865
धन्य ईनम सापकोटाले मलाई म्यासेज गरेनछन् ।नत्र म पनि भित्रै हुनेरहेछु ।😂
1
5
215
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
पासपोर्ट काण्डमा रवि लामिछानेको उपप्रधानमन्त्री पद गएको थियो । तर, वंशज नागरिकता काण्डमा आनीको लुम्बिनी विकास कोषको उपाध्यक्ष पद पनि गएन। कत्रो धेरै शक्तिशाली!
7
40
2
161
3,984
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
इनम सापकोटा आफू घुम्ने र घुमाउने त गर्थे गर्थे , उनको मोबाइल पनि आफै सिहदरबार र ज्वागल घुम्ने रेछ। मोबाइल को खप्पर पनि कडा नै रेछ। 😂
3
14
1
61
3,695
यो हालतमा बिदेश जानुपर्ने बाध्यता किन रोक्न नसकेको @hamrorabi दाइ बिदेशको गल्ली गल्लीमा बिज्ञापन टासेर नेपाल फर्काउनु भन्दा बिदेश जान रोक्न किन नसकेको ?? प्रधानमन्त्री @ShahBalen यो अबस्था रोक्ने कि ३५ बर्षको आरोप लगाउने ??
1
1
63
१८/२० बर्षको युबतीले ७०/८० बर्षको बूढो सग बिबाह गर्नै पर्ने के आपत आईलाग्या होला यो कलियुगमा ??
7
1
10
1,713
बाढीपीडितलाई दिनु भनेर जनताले खाई नखाई दिएको पैसा सरकारले ढुकुटीमा राख्छ र बाढी पीडितलाई वेवास्ता गर्न मिल्छ ? गरिब दु:खीलाई वेवास्ता गरेर देश बन्छ ? कि कुनै रिसिबी हो बाढीपीडित प्रतिको ? @ShahBalen @hamrorabi
116
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
मलाई अनेक आरोप लगाउँदै हिँड्ने सिवाकोटीलाई मेरो प्रश्न छ- तिमिले गोकुल बाँस्कोटा र कृष्णबहादुर महराको अडियो बाहिर ल्याउँदा कुन ल्याबबाट प्रमाणित गरेर समाचार बनाएका थियौं ? मैले एउटा समाचार प्रकाशित गरेको थिए । त्यसमा असहमति जनाउन पाइन्छ, तथ्यमा प्रश्न उठाउन पाइन्छ। तर विरोध गर्ने नाममा हुँदै नभएको कुरा लेखेर कसैको चरित्र हत्या गर्न पाइन्छ? प्रश्न समाचारमाथि हो भने तथ्य र प्रमाणका आधारमा गरौँ। व्यक्तिगत रूपमा झुटा आरोप लगाउने र भ्रम फैलाउने काम स्वीकार्य छैन। यस विषयमा म कानुनी उपचार खोज्नेछु।
37
24
18
136
24,049
फोटो अफ द इयर 😍😍😍😍😍 #दशै
2
289
धादिङ जिल्ला ।धादिङगको भैरबी मन्दिर परिसर। त्यो ठाउँ प्राचीन सभ्यताको प्रतीक मानिन्छ ।मनोरम वातावरण गणेश हिमाल को आगनमा छ। धादिङको पुरानो सदरमुकाम पनि हो त्यो ठाउँ ।🙏🙏
दशैंको टीका सकेर घुम्न लायक तपाईंको जिल्लाको एउटा सुगम गन्तव्य के हो र किन घुम्नुपर्छ? सुगम भन्नाले पिच सडक र राम्रो होटल क्याफे भएको अर्थमा। आफ्नो जिल्लाको नाम र गन्तव्यको नाम भन्नुहोस् ...
3
153
Happy birthday dear comred @PradeepgyawaliK 🍰🍰🎂🎂🍰🎂🍰🍰🍰🍰🎂🍰
101
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
अहिले भारतीय ज्याेतिषहरू नेपालमा अनिष्ट हुन्छ भन्न थालेका रैछन् । हाम्राे धेरै चिन्ता नगर, माेदीकाे चिना हेर । कक्राेच आन्दाेलन र १३ कराेड मतदाता गायव काण्डबारे ध्यान देउ ।
2
11
272
धर्मकर्म तिर मन लागे लागे जस्तो नी गर्छ फेरी😋😀😀😀# जयपशुपतिनाथ
1
172
सेनाले यस्को जिम्मा लिन्छ कि लिदैन ?? @NepaliArmyHQ
2
199
विद्रोहि दमन धादिङ्गे ( Mr.D❤️❤️) retweeted
Australia ले पार्टनरलाई डिपेन्डेन्टमा लान नपाउने घोषणा गरेपछि ज्वाइँ Australia होइसिन्छ भन्दै फुर्ति लगाउने आन्टीलाई ठूलै तनाव भएको छ ।
8
7
81
6,134