Janardan Sharma (@JSPrabhakar) profile picture

Member - House of representative, #Nepal. SCM at #CPN(MaoistCentre). Former (Finance, Home, Energy & Peace) Minister #GoN. Former commander #PLA.

Musikot-5, Rukum West
Joined August 2013
युद्ध र अशान्तिबीच तीन शक्ति राष्ट्रका प्रमुखहरूको 'बिग थ्री' सम्मेलनले विश्वको ध्यान तानेको छ। बहुध्रुवीय विश्वको संकेत मानिएको यो भेलाले शान्ति र स्थिरता ल्याउँछ कि थप युद्ध? सबैले सास थामेर हेरिरहेका छन्। आशा गरौं, विश्व शान्ति र न्यायको बाटोमा अघि बढोस्। #WorldPeace
1
779
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा सिहतका ६ जना नेपाली तथा ४ जना विदेशी आरोहीहरूको दुःखद निधनको खबरले अत्यन्त स्तब्ध बनाएको छ।सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
1
694
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली भन्ने राष्ट्रिय भावनालाई सार्थक बनाउन हामी सबैमा सद्भाव, एकता र आपसी विश्वास कायम रहनु आवश्यक छ।आपसी सद्भाव कायम गरौं । सहिष्णुता र सहअस्तित्व नै हामी नेपालीको पहिचान हो।
1
927
सान्दार जीत !
4
828
हार्दिक बधाई।
1
1
51
1,173
आज मैले जलेका राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, अदालत, पार्टी कार्यालय, कान्तिपुर, र भाटभटेनी लगायतका क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे। अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।
4
1
1,283
आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरूको प्रतिनिधित्व सहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं।
11
3
1
27
3,777
आजको दिनले हामी सबैलाई राष्ट्रिय एकता, सहमति र सहकार्यका साथ मुलुकको समृद्धि, सुशासन र सामाजिक–आर्थिक रूपान्तरणमा अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु। गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
4
873
भारतले आतंकवाद विरुद्ध "अपरेसन सिन्दूर" सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ।
13
1
1
23
2,585
अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना।
3
589
3rd BIMSTEC Dialogue 2025. BIMSTEC has not only bound us in terms of regional relations but also in cultural, social, economic and political terms. It has also highlighted the necessity of our cooperation for regional opportunities and challenges. However, BIMSTEC needs to address the shortcomings in working at the level of necessity.
2
460
पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन।
5
1
3
21
1,585
जनयुद्धका प्रथम सहिद क. दिल बहादुर रम्तेलको स्मृति दिवसमा उहाँ प्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
3
1
406
महाशिवरात्रि पर्वको हार्दिक शुभकामना । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको उपलक्ष्यमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
286
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान, उद्घाटन समारोह। कचनकवल झापा। १२ फागुन, २०८१
2
1
4
535
महान जनयुद्धको ३०औं बार्षिकोत्सवको हार्दिक शुभकामना ।
22
1
15
39
11,047
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो।
1
1
1
5
2,491
I extend my heartfelt condolences on the unexpected demise of former Prime Minister of India and brilliant economist Dr. Manmohan Singh. In addition, I extend my heartfelt sympathies to the family and his admirers.
1
2
466
भावपूर्ण श्रद्धासुमन।
1
1
11
855