२०७९ आश्विन २ देखि ६ गतेसम्म कूल २३७ व्यवसायिक फर्महरु अनुगमन भएकोमा ५६ वटा फर्महरुलाई १० लाख ८५ हजार जरिवाना । चित्रमा विषयगत विवरण ।
@mbnep @MOICS_Official
उपभोक्ता हित संरक्षण अभियानमा मेरो सहकार्य, तपाईँको सहकार्य, हामी सबैको सहकार्य।
#consumerprotection
"दशैँ बजार अनुगमन: 'म्याद गुज्रेका गुणस्तरहीन सामग्रीप्रति सचेत रहनुहोस्' - BBC News नेपाली" bbc.com/nepali/news-58817154
5
उपभोक्ता हित संरक्षणका निमित्त निरन्तर लागि परिरहेका छौँ ।
@SedhainShiva @B_Dinesh1971 @narubajura @Baikuntha_Aryal @bairagi_shanker @sthapaliya1
7
देशको पहिलो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रले सम्पादकीय नै लेखेर उपभोक्ता संरक्षण सम्बन्धी विभागीय प्रयत्नमा सक्रियता, अग्रसरता एवम् जिम्मेवारीपुर्वक काम गर्ने उर्जा र हौसला थपिदिएको छ ।
@SedhainShiva @narubajura @B_Dinesh1971 @Baikuntha_Aryal
उपभोग्य वस्तु खरिद बिक्री गर्दा उपभोग्य म्याद रहे नरहेकोमा सबै पक्ष सचेत बनौं ।
@SedhainShiva @narubajura @khpushkar @sthapaliya1 @B_Dinesh1971
मेहनतको प्रतिफल
@khpushkar @B_Dinesh1971
@sthapaliya1 @narubajura
घट्यो खाने तेलको मूल्य gorkhapatraonline.com/econom… – at Nepal
संक्रमण, निषेधाज्ञा, प्रचण्ड गर्मी, ठण्डी, वर्षात वा रातदिन केही प्रवाह नगरी निरन्तर लागिपरेका छौं ।
@narubajura @B_Dinesh1971 @khpushkar @SedhainShiva @sthapaliya1
स्वच्छ बजार कायम गर्ने प्रयास...
@B_Dinesh1971 @narubajura @SedhainShiva @SagarMishraa123 @sthapaliya1 – at Nepal
3
सरोकारवालाहरुको जानकारीको लागी:-
@B_Dinesh1971 @narubajura @SedhainShiva @SagarMishraa123 @sthapaliya1 – at Nepal
2
nagariknews.nagariknetwork.c… – at Nepal
1























