सुनौलो १००० दिन भन्ने सरकारले सुत्केरी विदामा प्रोत्साहन दिनुपर्ने कयौं कारण देखाउन सक्छ तर स्वास्थ्य मन्त्री चैं जनसंख्या वृद्धिको लागि हो प्रोत्साहन दिन लागिएको भन्छिन्।
हाम्रा सरकारी संयन्त्रको बुझाउन सक्ने क्षमता यै हो? की जस्तो हाउस उस्तै अभिव्यक्ति हो!!!
कोहीसँग यी ३ पुस्तक छ भने मलाई गिफ्ट गर्दिनु भए पनि हुन्थ्यो :)
मैले देखेको दरवार
राष्ट्र परराष्ट्र
सुवर्ण समशेर
कता तिर लाईन लागेर भेट्नु पर्ने हो @nirajbhusal 😜
अर्थ मन्त्रालयका आईटी इन्जिनियर निरज भुसालले रसुवा–भोटेकोशी बाढीसम्बन्धी छरिएका सूचना, सरकारी विवरण र स्याटलाइट तथ्यांकलाई एआईको सहयोगमा एकीकृत गर्ने वेब पोर्टल तयार गरेका छन्। ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टलले बेपत्ता व्यक्तिको विवरण, क्षतिको अवस्था, उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचना नियमित अद्यावधिक गर्दै नागरिकलाई आवश्यक सेवासम्म पुर्याइरहेको छ।
ekantipur.com/technology/202…
पैला गिरिजाले पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निस्काशित गरेका देउवा ज्ञानेन्द्रबाट रुख चिन्ह पाईन्छ भन्ने आश्वासनमा अलग्गै पार्टी दर्ता गराए! ऐले भाद्र २४ मा AI र साउन २८ मा HI HI भन्दै लाज पचाएर सर्वोच्चले न्याय देला की भनेर र्र्याल काढ्दै वस्नुपर्ने अवस्थामा आईपुग्नु परो;)
प्रयोगशाला पढेको निकै समय पछि मैले यो हप्ता यी दुई पुस्तक पढें। यति भित्री भित्री कुराहरूको रहस्योद्घाटन गर्नुभएकोले पढ्नलाई मजै आयो। अर्को पुस्तक चाँडै पढ्न पाईयोस @sudheerktm
पछाडी नेपाली काँग्रेशको झण्डा छ त दादा हजुर हो र @ptkums ;))
प्रतिपक्षी सांसदले चिठ्ठा भनेर करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई भनिछिन!
सत्तापक्ष सांसदले चाउचाउको कुपन बुझेर उफ्रीछिन!
छैन त रमाईलो 😂😂
टिचरलाई छिर्कने हान्ने विद्यार्थीलाई जाहाँ पनि हुने!
कन्टेन्ट एका तिर छ, अन्ठ सन्ठ प्रश्न सोधेर क्लासमा हिरो हुन खोज्ने टिचर अकमकियो भने छाति फुलाउने तिमीले गरीखान्नौ भाई ;)
पसलमा आउने ग्याँस सरकारले कब्जा गरेर व्यापार गरिछ।
घर घर पुग्ने ग्याँसको लागि दिनभर झरीमा रुझ्दै लाईन लाग्नु परेको छ!
के तमासा हो!
कसको आईडिया हो यो!!





