शिवानन्द नारायण retweeted
फेसबुकमा भेटेको भिडियो।
उहाँलाई सुनौँ।
सत्य या गलत के हाेला त ?
Share your opinions...
शिवानन्द नारायण retweeted
🚨 Real face of Gen Z in Nepal!
US Deep State is brainwashing and funding youths and turning them into criminals. In #Nepal, this Gen Z is seen with dozens of expensive handbags, looted from various shops.
शिवानन्द नारायण retweeted
रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।
@PrasuShre
ukaalo.com/news/29161/
शिवानन्द नारायण retweeted
अमेरिकी साम्राज्यबाद र भारतीय बिस्तारबादको बिरोधी भनेर पहिचान दिलाउन १० बर्षे जनयुद्ध गर्ने कमरेड हरुको तल देखाइएको नक्शा बारे के बिचार छ ? के फेरी शुरुंग युद्ध .. .. ? 🤪@cmprachanda and @brb1954
शिवानन्द नारायण retweeted
राष्ट्रिय आविष्कार केन्द्रको बारेमा केहि पनि नबुझेकाहरु र बुझ्न चाहनेहरुको लागि यो तलको जानकारी दिइएको छ 🙏 जान्न ईच्छा हुनेले पढ्नु होला 🙏
शिवानन्द नारायण retweeted
समय, श्रम र धनको नाश गराएर पनि जीवनोपयोगी कुरा नसिकाई केवल प्रमाणपत्र मात्र दिने शिक्षाले धेरै हानि गरेको छ । #परम्परागत_ज्ञानविज्ञान पनि केही थियो र भनेर प्रश्न सोध्ने खालका शिक्षित व्यक्ति तयार भएका छन्, आफ्ना कुरा केही पनि थाहै नपाउने भए! थप विवेचना--
deshsanchar.com/2021/09/07/5…
शिवानन्द नारायण retweeted
राष्ट्रिय आविष्कार केन्द्रको ६ जना बायोमेडिकल टीम नवलपुर, कपिलबस्तु, रुकुम पश्चिम, जाजरकोट र सुर्खेत जिल्लाका सरकारी अस्पतालहरुको उपकरणहरु मर्मतको काममा सहयोग गर्न काठमाडौँ बाट हिड्यो। बाटोमा पर्ने कुनै अस्पतालहरुलाई सहयोग चाहिन्छ भने सम्पर्क नम्बर 9841592361 र 9843171278 (संजय)
शिवानन्द नारायण retweeted
जनजीवन #कृषिमय थियो। नुन तेल र कपडाबाहेक किन्न पर्थेन। प्राय: कोलमा तोरी पेलेर तेल पनि निकालिन्थ्यो। तेलको धेरैजसो काम घिउबाट समेत चल्दथ्यो। तान लगाएर घरबुनाका कपडा तयार पारेर त्यसकै लुगा लगाउने चलन पनि थियो। गाउँले जीवन प्राकृतिक, सरल र आत्मनिर्भर थियो।
deshsanchar.com/2021/08/09/5…
शिवानन्द नारायण retweeted
ज्वरो सङ्क्रमणसित लड्न सहयोगी महत्त्वपूर्ण हतियार हो। तर यो कुरा बुझ्ने बुझाउने नगरी ज्वरो आयो बने तत्काल घटाउन सिटामोल जस्ता औषधि दिने वा खाने गर्न गलत रूपमा प्रोत्साहन गर्नु अनुचित र अवैज्ञानिक छ। गलत उपचारले लाभ हुँदैन हानि मात्र हुनसक्छ।
swasthyakhabar.com/story/399…























