
#आमोदवर्धन कौण्डिन्न्यायन स्वाध्यायशाला PhD Veda #Professor #लेखक धर्म दर्शन संस्कृति नीति इतिहास कला भाषा साहित्य विज्ञान आयुर्वेद वातावरण कृषि..
Kathmandu / तनहुँ चुँदी Nepal.
Joined May 2015
- Tweets22.8K
- Following37
- Followers7.3K
- Likes36.3K
Pinned Tweet
ऋग्वेदमा जुम्ल्याहा दाजुबैनी #यमयमीको संवाद छ, यमीले यमलाई सहवास र विवाहका लागि प्रस्ताव गरेकी छन्, यमले चैँ तेसको प्रत्याख्यान गरेका छन्। एस सूक्तको अपव्याख्या गर्दै कसैले वैदिककालमा दाजुबैनीको विवाह हुने गर्थ्यो भन्ने निष्कर्ष निकालेका छन्। के हो त सत्य?
deshsanchar.com/2026/11/07/1…
आमोद आचार्य Amoda Acharya retweeted
#जीवनदर्शन
नाभिनन्देत मरणं
नाभिनन्देत जीवितम्।
कालमेव प्रतीक्षेत
निदेशं भृतको यथा॥
न त मृत्यु को इच्छा गरोस् न त जीवनकै कामना गरोस्। केवल समयको प्रतीक्षा गरोस् जसरी सच्चा सेवक स्वामीको आज्ञा चाहन्छ।
#शिक्षा क्षुद्र सांसारिक प्राप्तिमा खुसी पनि नहुने र जीवनदेखि निराश पनि नहुने।
आमोद आचार्य Amoda Acharya retweeted
#ऋग्वेदका मन्त्रहरुको अर्थ ब्राह्मणग्रन्थ र निरुक्तका व्याख्याका आधारमा तथा ऋग्वेदका स्कन्दस्वामी, उद्गीथ, वेङ्कटमाधव, सायण र मुद्गल इ पाँच व्याख्याता विद्वान्हरुका व्याख्याका आधारमा पनि बुझ्नुपर्छ। एकपक्षीय काल्पनिक अर्थ मात्र गर्न हुँदैन। थप चर्चा--
deshsanchar.com/2026/11/07/1…
आमोद आचार्य Amoda Acharya retweeted
Replying to @amoda67
यो अमूल्य कृति हो—बजारको लागि एउटा मूल्य त तोकिएको होला। जे होस्,शब्दकोशजस्तै चाहिएका विषय र समयमा पाना पल्टाए पुग्यो।
आमोद आचार्य Amoda Acharya retweeted
धेरै धार्मिक प्रश्न आइरहेका छन्-- मेसेञ्जरमा, ह्वाट्स्याप्मा, फोनमा, DMमा ..। सबैको उत्तर दिएर साध्य छैन। प्रश्न १ वाक्यको हुन्छ, उत्तर १० वाक्यले दिनुपर्छ। आधुनिक तार्किक शिरोमणिहरुको र मार्क्सवादीहरुको समेत भनाइको विवेचना गरेर उत्तर यस पुस्तकमा दिइएको छ। यही पुस्तक पढे हुन्छ--
#ऋग्वेदका मन्त्रहरुको अर्थ ब्राह्मणग्रन्थ र निरुक्तका व्याख्याका आधारमा तथा ऋग्वेदका स्कन्दस्वामी, उद्गीथ, वेङ्कटमाधव, सायण र मुद्गल इ पाँच व्याख्याता विद्वान्हरुका व्याख्याका आधारमा पनि बुझ्नुपर्छ। एकपक्षीय काल्पनिक अर्थ मात्र गर्न हुँदैन। थप चर्चा--
deshsanchar.com/2026/11/07/1…
वेदका प्राचीन आधिकारिक व्याख्याताहरुको व्याख्या हेरेर तात्पर्य बुझ्नुपर्ने हुन्छ। जथाभावी तानतुन गरेर अर्थ गर्दै भौतिक विज्ञानका दृष्टिले मात्र वेदको तात्पर्य निर्धारण गरेर वेदको अवमूल्यन गर्न हुँदैन।
61
आमोद आचार्य Amoda Acharya retweeted
यमयमी-सूक्तको अपव्याख्या र वास्तविक तात्पर्य deshsanchar.com/2026/11/07/1…
आमोद आचार्य Amoda Acharya retweeted
ऋग्वेदमा जुम्ल्याहा दाजुबैनी #यमयमीको संवाद छ, यमीले यमलाई सहवास र विवाहका लागि प्रस्ताव गरेकी छन्, यमले चैँ तेसको प्रत्याख्यान गरेका छन्। एस सूक्तको अपव्याख्या गर्दै कसैले वैदिककालमा दाजुबैनीको विवाह हुने गर्थ्यो भन्ने निष्कर्ष निकालेका छन्। के हो त सत्य?
deshsanchar.com/2026/11/07/1…
आ घा ता गच्छा इत्यादि ऋचाको निरुक्त र सायणको व्याख्या बुझ्न सक्ने सच्चा वैदिकले यस सूक्तको अर्थ ठम्याउन सक्छन्। संस्कृतव्याख्या नपढी अङ्ग्रेजी अनुवाद मात्र पढेर वा जेलाई पनि भौतिकविज्ञानका दृष्टिले मात्र हेर्न खोज्ने "अथर्ववेदाचार्य?"ले वेदको गूढ आध्यात्मिक अर्थ बुझ्न सकिँदैन।
51
"वेदमा उल्लिखित पात्र ऐतिहासिक पात्र नभएर शाश्वत तत्त्वकै सङ्केत हुन् भन्ने कुरा पनि वेदको व्याख्या गर्ने सिद्धान्तमा (मीमांसाशास्त्रमा) बताइएकै छ। तेसैले लौकिक रूपमा हेरेर यमलाई दाजु र यमीलाई बहिनीका रूपमा मात्र बुझ्नु पनि समुचित हुँदैन" लेखमा यति स्पष्ट उल्लेख गर्दा पनि बुझिएन?
71
"अरविन्दले आफ्नो पुस्तक ‘द सीक्रिट् अव् द वेद’ भन्ने पुस्तकमा यमलाई सत्य-धर्मका रक्षक र उच्च आध्यात्मिक चेतनाका रूपमा तथा यमीलाई प्राकृतिक कामना र भोगेच्छाका प्रतीकका रूपमा चित्रित गरिएको बताएका छन्।"
1
35
"आध्यात्मिक दृष्टले हेर्दा यमयमीलाई तथा यस सूक्तको तात्पर्यलाई अर्कै प्रकारले व्याख्या गर्नुपर्छ। प्राकृतिक स्वभाव र इच्छालाई विवेक र चेतनाले नियन्त्रण गर्नुपर्छ, अनुचित चाहना वा भोगलाई कर्तव्य वा धर्मले नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश पनि यस सूक्तले दिएको छ।"
'निरुक्तमै यस्तो उल्लेख छ– “यमी यमं चकमे, तां प्रत्याचचक्षे, इत्याख्यानम्” (११।३४)। अर्थात् ‘यमीले यमलाई चाहना गरिन् तर यमले तिनलाई प्रत्याख्यान गरे, यस्तो व्याख्या आख्यानका दृष्टिले गरिएको हो’ अन्य दृष्टिले पनि मन्त्रको व्याख्या गर्न सकिन्छ। तर आख्यान पनि मान्य हुने सिद्धान्त छ।
53
"प्राच्य परम्परामा वेद परमात्माको निश्श्वासरूप र सर्वथा दोषमुक्त ज्ञानराशि हो। अनादि, अपौरुषेय, नित्य तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभक्त, अनेक शाखा भएको, गुरुशिष्यपरम्पराबाट आएको तथा मन्त्र र ब्राह्मणका रूपमा रहेको शब्दराशि वेद हो" भनेर लेखमा भनिएकै छ।
70
आमोद आचार्य Amoda Acharya retweeted
यस्को सफ्ट कपि पाइयेला गुरुदेव ? – at Silchar, India
वेदाङ्गज्योतिषको परिभाषामा आधृत तथा आकाशमा हेर्दा ग्रहस्थिति मिल्ने दृक्सिद्धगणना भएको, शुद्ध ग्रहस्थितिको र वैदिक १५ मुहूर्तको जानकारी दिने, वैदिक साइत र सूतकको वैदिक नियम पनि भएको अध्ययनीय, मननीय तथा प्रयोग गर्न उपयुक्त पाँच वर्षको (२०८३--२०८७)को #वैदिक_तिथिपत्र प्रकाशित भयो--
आमोद आचार्य Amoda Acharya retweeted
#व्यङ्ग्योक्ति:
मानवानाम् बलिन् दत्त्वा
शासने समुपागता:।
पशुबलेर् निषेधार्थम्
बहु जल्पन्ति निष्ठुरा: !!
#व्यङ्ग्योक्ति:
मानवानाम् बलिन् दत्त्वा
शासने समुपागता:।
पशुबलेर् निषेधार्थम्
बहु जल्पन्ति निष्ठुरा: !!









