prabita shrestha (@PrasuShre) header
prabita shrestha (@PrasuShre) profile picture

a zealful soul (ke-fi)

Bhaktapur, Nepal
Joined September 2016
Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)Photo by prabita shrestha (@PrasuShre)
के कुमारीले विवाह गर्नु हुँदैन? ४ वर्षदेखि 'कुमारी'मा मैले अध्ययन गर्दै आएको क्रममा सबैभन्दा सोधिएको प्रश्न र, पूर्वकुमारीहरुले पनि सामना गर्दै आएको प्रश्न यही हो। यही प्रश्नको उत्तर सम्बोधन गर्ने मेरो प्रयासः ukaalo.com/ukaalo-vishesh/22…
1
7
30
6,905
prabita shrestha retweeted
#Raavanan outstripped Raavan at the box office, finding a ready audience in the South for its audacious take on the good-versus-evil paradox. Ratnam’s dark and violent film is decisive about who the narrative’s real hero is. scroll.in/reel/1097014/the-f… ✍️@nandiniramnath
1
7
23
3,601
prabita shrestha retweeted
बुवालाई सेनाले गोली हानेर मार्‍यो । माओवादी द्वन्द्वको अँध्यायो छायामा हुर्किए । बसको सहचालक-चालक बने । तिनै प्रेमबहादुर बुढा नेपाल सरकारको शाखा अधिकृत कसरी भए ? For more details👇 shilapatra.com/detail/198395
सहचालकबाट चालक, विद्यार्थी हुँदै अधिकृत बनेका प्रेमको यात्रा अब जनसेवाको नयाँ क्षितिजतर्फ मोडिएको छ । @lkendra @Shilapatra shilapatra.com/detail/198395
3
7
277
“....भूकम्पको समयमा जस्तो आवास पुनःनिर्माणका नाममा दुईकोठे वा जस्तापाताको टहरो बनाएर छाडिदिने हो कि!” सरकारले पीडितलाई सामान्य नागरिकसरह सम्मानपूर्ण व्यवहार गर्छ कि गर्दैन, त्यो पनि देवीघाटका स्थानीय सचिनको चासो हो।himalkhabar.com/145014/flood…
1
1
33
prabita shrestha retweeted
आईजीपी कार्की किन हटाइए ? प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो । @gauravpkh ekantipur.com/news/2026/11/0…
1
17
6
48
9,902
prabita shrestha retweeted
लाज र अध्येता : सन् २०१७ मा काठमाडौंस्थित तारागाउँ म्युजियममा जर्मन नागरिक निल्स गुट्शोले आयोजना गरेको एक प्रदर्शनीका लागि मेरी स्लसरलाई इ-मेल लेखियो। त्यसबेला पनि स्लसरले नेपालबाट लगेका आफ्ना संकलनलाई ‘उद्धार’ गरेको तर्क दोहोर्‍याएकी थिइन्। @PrasuShre * himalkhabar.com/144982/mary-…
4
9
526
आदरणीय विनोद सर @BinodClimate को पोस्ट सरल भाषामा यसरी बुझ्नुस। नेपालका ७७ वटै जिल्लाको वर्षातको पूर्वानुमान (२०८३ असोज ८ देखि १३ गते / सन् २०२६ सेप्टेम्बर २४ देखि २९) यस प्रतिवेदनमा प्रस्तुत गरिएका संख्याहरू जिल्लाको कुल क्षेत्रफलको औसत प्रतिशतमा वर्षा हुने सम्भावनालाई जनाउँछन्। यदि प्रतिशत १०० को नजिक छ भने त्यस जिल्लाको अधिकांश भूभागमा अनिवार्य रूपमा वर्षा हुने सम्भावना उच्च हुन्छ भने ५० प्रतिशतभन्दा कम भए वर्षाको सम्भावना न्यून हुन्छ। १. कोशी प्रदेश कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा असोज ८ देखि १० गते (२४–२६ सेप्टेम्बर) सम्म अत्यधिक वर्षाको सम्भावना उच्च छ। विशेषगरी असोज ९ गते यस प्रदेशका अधिकांश जिल्लामा करिब सतप्रतिशत क्षेत्रफलमा वर्षा हुने देखिन्छ। त्यसपछि असोज ११ गतेदेखि वर्षाको मात्रा र क्षेत्रफल क्रमशः घट्दै जानेछ। ओखलढुङ्गा, भोजपुर, धनकुटा, खोटाङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर: यी जिल्लाहरूमा सुरुका ३ दिन (असोज ८, ९ र १०) ८०% देखि १००% सम्म भारी वर्षाको सम्भावना रहन्छ भने १३ गतेसम्म आइपुग्दा यो घटेर निकै कम हुनेछ। २. मधेश प्रदेश मधेश प्रदेशका जिल्लाहरूमा पूर्व तथा मध्य नेपालको प्रणालीको प्रभाव पर्नेछ। धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, सप्तरी, सिराहा: यहाँ असोज ८ र ९ गते ७०% देखि ९०% सम्म वर्षाको सम्भावना देखिन्छ। बीचका दिनहरूमा केही उतारचढाव आए पनि असोज १३ गतेसम्म वर्षाको सम्भावना न्यून हुँदै जानेछ। ३. बागमती प्रदेश बागमती प्रदेशमा पनि पूर्व र मध्य नेपालजस्तै वर्षाको प्रभाव बलियो रहनेछ। रसुवा, दोलखा, ललितपुर, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, काभ्रेपलान्चोक, काठमाडौं, नुवाकोट, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक: यी जिल्लाहरूमा असोज ८ देखि १० गतेसम्म (२४–२६ सेप्टेम्बर) ९०% देखि १००% सम्म भारी वर्षाको उच्च सम्भावना छ। त्यसपछि असोज ११ देखि १३ गतेसम्म वर्षाको क्रम घट्दै जानेछ। ४. गण्डकी प्रदेश गण्डकी प्रदेशमा पनि यस अवधिमा राम्रै वर्षा हुने देखिन्छ। बागलुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, म्याग्दी, नवलपरासी पूर्व, पर्वत, स्याङ्जा, तनहुँ, मुस्ताङ: यस प्रदेशका अधिकांश जिल्लामा असोज ९ र १० गते (२५ र २६ सेप्टेम्बर) ९०% देखि १००% सम्म वर्षाको उच्च सम्भावना छ। मनाङ र मुस्ताङमा पनि यसै समयमा राम्रो वर्षा हुने आकलन गरिएको छ, जुन पछि क्रमिक रूपमा कम हुँदै जान्छ। ५. लुम्बिनी प्रदेश अर्घाखाँची, दाङ, गुल्मी, नवलपरासी पश्चिम, पाल्पा, प्यूठान, रोल्पा, रुपन्देही, कपिलवस्तु, बाँके, रुकुम पूर्व, बर्दिया: लुम्बिनी प्रदेशमा असोज ८ देखि १० गतेसम्म धेरैजसो स्थानमा ५०% देखि ९५% सम्म वर्षाको सम्भावना छ। पाल्पा, गुल्मी र रुपन्देहीतिर वर्षाको सम्भावना अलि बढी छ भने बाँके, बर्दिया र दाङतर्फ केही कम मात्रामा वर्षा हुन सक्नेछ। ६. कर्णाली प्रदेश जाजरकोट, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, दैलेख, हुम्ला, मुगु, सुर्खेत, कालिकोट: कर्णाली प्रदेशका जिल्लाहरूमा सुरुका दिनहरूमा वर्षाको सम्भावना केही कम (२०% देखि ६०%) रहे पनि असोज ९, १० र ११ गतेतिर मध्यमदेखि उच्च वर्षाको सम्भावना देखिन्छ। डोल्पा, जुम्ला र रुकुम पश्चिममा बीचका दिनहरूमा वर्षाको सम्भावना उच्च रहनेछ। ७. सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशमा पूर्व र मध्य नेपालको तुलनामा वर्षाको सम्भावना कम देखिन्छ। कञ्चनपुर, बझाङ, बाजुरा, डडेढुुरा, कैलाली, अछाम, बैतडी, दार्चुला, डोटी: यहाँ अधिकांश दिनहरूमा ३०% देखि ६०% को हाराहारीमा मात्र वर्षाको सम्भावना देखिन्छ। असोज १३ गते (२९ सेप्टेम्बर) पुग्दा यस प्रदेशमा वर्षाको सम्भावना निकै कम भई मौसम खुल्दै जानेछ। मुख्य सार: पूर्व तथा मध्य नेपालका अधिकांश जिल्लामा असोज ८ देखि १० गतेसम्म उच्च वर्षाको सम्भावना छ भने पश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरूमा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना छ।
2
18
1
48
3,480
Raining since 2pm…
#heavyrain in Changunarayan and surrounding areas More than 100 mm in the last 3 hours
1
183
prabita shrestha retweeted
A man died due to state brutality and incapity. The government of the time that exploited such incidents in the past remains mum. The old guards who failed to improve the conditions are feeling joyous on the failure of the current govt. The politics is sickening!
4
4
429
The Angry Young Man is no longer fighting against evil, he has become the evil, and we are praising or condoling him for it because he is simply “misunderstood” or “unloved.”
32
prabita shrestha retweeted
Ride-hailing platforms have flourished in Kathmandu largely because public transport has failed commuters. They provide a useful service, but they're not a long-term solution to the city's mobility challenges. My piece on Uber's entry in Nepal @NikkeiAsia asia.nikkei.com/business/tra…
1
5
15
606
prabita shrestha retweeted
From why Lagankhel is called so & how our cities had organised blocks centuries ago, to visiting KTM Valley's 1st farmer & standing before the literal gate to the afterlife यमद्वार, #UrbanSketchers & I explored how #RatoMachhindranathJatra has shaped & been shaped by Patan.
1
2
11
1,261
शिखर इन्स्योरेन्सले क्यालेन्डरमा विदेश पलायन भै फिर्ता ल्याइएका मूर्तीका तस्वीरहरूलाई समेटेको छ ।
2
10
1,120
prabita shrestha retweeted
'समाजको मनोविज्ञानमा एउटा गहिरो धारणा बसेको छ गरिब देख्दा ‘फोहोरी’, ‘अव्यवस्थित’ वा ‘समस्या’ जस्तो ठान्ने...यो दृष्टिकोण केवल आर्थिक होइन, ‘सौन्दर्यबोध’ सँग पनि जोडिएको छ ..बरु ‘हटाउनुपर्ने फोहोर’ जस्तो देख्ने मानसिकता हाबी छ ..वालेन्द्रले यही सोच पछ्याउँछन् ।'
कान्तिपुरसँगको अन्तर्वार्तामा निङ्लेखु भन्छन्- प्रधानमन्त्रीले सजिलै सुकुमवासी समस्या हल गरे, बस्ती हटाए भनिन्छ । सबै सुकुमवासी राजीखुसी बस्तीबाट निस्किए भनेर भाष्य बनाइँदै छ । बन्दुकको नालमा यो काम हुँदाखेरि जनताले तथाकथित साथ त दिने नै भए । ekantipur.com/Interview/2026…
3
23
1
57
5,125
prabita shrestha retweeted
Deploying the Army against landless settlers is an absolute disgrace. Since when is poverty a national security threat? Using soldiers for domestic evictions bypasses every democratic norm. A government that fears its own people is a government that has failed.
सुकुमबासी बस्तीमा नेपाली सेना किन? मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो? राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको हो? राष्ट्रपतिले आदेश दिएको हो?
14
28
2
96
5,714
prabita shrestha retweeted
अब हाम्रो बनेपाको पनि जात्रा सुरु भयो। खासमा यो भजन एक महिना अगाडिदेखि गर्नुपर्ने हो। तर सबैको कार्यव्यस्तता र बुढापाकाहरू पनि खासै नहुँदा जात्राको एक हप्ता अगाडिदेखि मात्र भजन गर्न बाध्य भएका हौं।
2
17
393
prabita shrestha retweeted
Someone rightly said: Youth is wasted on the young and wisdom is wasted on the old. Nepal is enduring this like plague.
1
3
106
prabita shrestha retweeted
Who says inner city roads are narrow? They can comfortably accommodate two towering chariots, and hundreds and hundreds of devotees, and still have space to let bikes pass through. Who says inner city roads are narrow?
2
14
699