शिवानन्द नारायण (@nrkdevotee) header
शिवानन्द नारायण (@nrkdevotee) profile picture

हरेकका जीवनको आफ्नै लय हुञ्छ । आफ्नो लय खोजौं ।

हिमवत्खण्ड, नेपाल ।
Joined August 2020
Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)Photo by शिवानन्द नारायण (@nrkdevotee)
इलामे अम्बा, स्वादको राजा ।
3
46
देवीका २१ (७+७+७) रुपको चर्चा जस्तै हाम्रो जीवन त्रय-सप्तमय रहोस्, सबैमा २०८३ को शारदीय नवरात्रको शुभकामना व्यक्त गर्दछु ।
4
9
147
शिवानन्द नारायण retweeted
✨🌸😇
23
363
11
1,721
63,193
नेपालको राजनीति ? पुरानालाई तिनको व्यवहारले खायो । नयाँलाई आफ्नै विगतका अभिव्यक्ति र सरकार चलाउने रङ्ग न ढङ्गको कार्यशैलीले खाइरहेको छ । सकारात्मक बनौं लाग्छ, मन टेकाउने विन्दु पाउँदिनँ ।
3
5
178
पहाड त फुत्तै नाघिन्छ भन्थे, पहाडकै फेदीमा पुगेपछि पो पुर्परोमा हात राखेर पहाड त अग्लो पो हुनु रहेछ भन्न थालेछन् कि कसो ? (प्रसङ्ग ३०/५५ वर्षे कर्मचारी लखट्ने हल्ला )
4
116
चार महिनाको बच्चाको आमालाई मोरङबाट इलामतिर सरुवा गरेर ठूला मान्छेका आफन्तहरूलाई चाहिँ सरुवा नगर्ने सरकारको कदम कस्तो हो ?
4
123
जागीरे भाइहरु सरुवामा मापदण्डविना आफ्नालाई पायक र भनसुन नहुनेलाई टाढा पठाएको गुनासो गरेर रुवाबासी गरिरहेछन् । सरकार सबै छ्याङ्गै भन्थ्यो, आखिर नाङ्गै पो रहेछ । मुसो खेलाएझैं खेलाइदिए उच्च पदस्थ कर्मचारीले ।
3
58
सरकार फाँ फाँ र फूँ फूँ गर्यो, होला भनियो तर आज न ऐंन न अध्यादेश ? आखिर सरकारै देखाएर बूढा कर्मचारी डाँडाको जूनघाम भएका बखत पनि मै हुँ भन्न छाडेका छैनन् । सरकार आफ्नै रवैयाले कर्मचारीतन्त्रको हेपाईमा परिरहेको देखियो । सरकार चलाउनेका नौ नाडी छामिसकेछन् ।
5
113
जो जसले शासन गरे पनि कुरै मात्रै रहेछ । नेपाल भन्ने देशमा प्रणालीभन्दा सदा नातावाद र रुपियाँवाद चल्ने कहिलेसम्म हो ? सबै यसो र त्यसो भन्छन्, लफन्याउनेहरुले तर मारेको मारै । हैट ! दुःख लाग्छ हौ ।
7
64
अनि मान्छेलाई पद दिएर थाङ्नो पार्नुपर्छ भनेर जान्ने राजनीतिक मान्छे त यो देशमा एकजना मात्रै रहेछन् नि ? यही तालले त पाँच वर्षसम्ममा थाङ्नो होइन, थाङ्नोबाट मल नै हुने लछ्छिन देखिन्छ त ।
5
72
जे होस्, जसरी होस्, नेपालमा कम्युनिस्टहरुलाई नगण्यबाट गण्यमा पुर्‍याउने खेलो दिनानुदिन सफल भइरहेको छ । यो प्रगतिको दिशामा देखिन्छ । तिनीहरुले अझै यो व्यूहको रहस्य नै नबुझेको जस्तो पो देखिन्छ ।
3
31
पुराना जति भुलियो । केवल रवि लामिछानेको भाषण, अनुहार र वर्तमान देशको अवस्था झल्झली याद आइरहेको छ । हे दैव ! मलाई कहिलेसम्म यस्तो भइरहला ?
3
33
खै त सुशासा ? आपूर्ति, स्वास्थ्य, कालो बजारी, कर्मचारी सरुवा, भ्रष्टाचारीहरुमाथिको अनुसन्धान आदि सबै सबै ठप्प र मनलाग्दी चलेको देखियो । सल्लाहकारहरु के काम गर्नु हुन्छ ? राजकाज चलाउने त मुखैमात्र हो कि के हो सरकार ?
1
4
97
सुशासा=सुशासन ।
1
20
औपचारिक पदमा बसेर अनौपचारिक हुन्छु भन्नु स्खलित मानसिकताको उपजबाहेक अरु केही हुनसक्दैन ।
3
83
धरालाई तहसनहस पारेपछि शक्तिको उन्माद अन्तरिक्षतिर सरेछ ।
5
68
शिवानन्द नारायण retweeted
फेसबुकमा भेटेको भिडियो। उहाँलाई सुनौँ। सत्य या गलत के हाेला त ? Share your opinions...
1
12
3
40
2,359
हेटौंडामा उत्पादित कपडा बजारमा आइसक्यो ? के कस्तो उत्पादन भयो ? कसैले प्रयोग गर्नु भएको भए जानकारी गराइदिनुस् है ।
3
75
सुन्दर र जीवनमय पृथिवीलाई ध्वंस गरेर जीवन प्रतिकूल ग्रह, उपग्रहमा शहर बसाउने मुर्खताको वाहवाही गर्दासम्म मानव जातिले पीडा भोगिरहनु पर्नेछ ।
2
84
सबैथोक जान्नेहरुको सत्ता शैली पनि देखियो । हे दैव ! त्यो हदको अहङ्कारबाट कोही परिचालित नहोस् ।
3
91