राष्ट्र धर्म राजा 🇳🇵

Nepal
Joined May 2024
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु ईशले प्रजा फैलियोस् पुकारौ जय प्रेमले हामी नेपाली साराले 🙏🇳🇵
4
39
9,822
'भ्वाइस अफ तिब्बत' मा आनी बारे समाचार। नेपालको सिक्किमीकर वा युक्रेनीकरण को कुरा गर्दै गर्दा नेपाल त तिब्बतीकरण पो भयेछ !
1
3
1
13
666
सन्दुक रुइत र सुदन गुरुङले आनी लाई लुम्बिनी कोषमा ल्याएको। ‘जेन्जी' सुशील बुढाथोकीका अनुसार, उनीहरूले आफूजस्तै 'विदेशीको एजेन्ट' भित्र्याएका रे।
2
6
13
1,050
हाहाहा यो के हो? सब को घण्टी बज्दै?
2
1
7
803
दशैंमा बोका र भैंसी बलि दिने परम्पराको विरुद्धमा फेसबुकमा भुक्दै गरेकी ‘पशु प्रेमी’ आशिका तामाङ -
4
24
2
76
7,578
सम्झनामा.. स्वर्गीय राजपरिवारको दशैं टिका जमरा ग्रहण 🥺🙏
1
2
10
273
पेरिस जलाउने र नेपाल जलाउने खराने एउटै शक्तिद्वारा परिचालित छन्। युरोप जल्नुमा मुस्लिम र अफ्रिकीलाई दोष दिए पनि वास्तविक कारण अमेरिका हो जसलाई EU को कडा नियमनहरूलाई तोडेर युरोपेली बजारमा अमेरिकी औषधि, प्रशोधित खाद्य पदार्थ, गाडी र इजरायल निर्मित हतियार बेच्नु छ।
2
7
114
आनी का आमाबुबा को हुन्? कसैले उनीहरू तिब्बती हुन् भन्छन्, कसैले को हुन् भन्ने थाहा छैन भन्छन्। उनलाई कस्तो नेपाली नागरिकता दिइएको थियो; के यसले उनलाई शासन (राज्य सञ्चालन) मा सहभागी हुने अनुमति दिन्छ? संविधानले के भन्छ? सुदन गुरुङको जस्तै आनीको अभिभावकत्व (वंश) शंकास्पद छ।
1
7
14
1,844
M16 सम्झौता र नेपाली सेनाको रूपान्तरण: नेपाली सेना कसरी राष्ट्र रक्षाभन्दा UN शान्ति सेना उन्मुख र राज्यभन्दा माथिको आर्थिक साम्राज्यमा परिणत भयो?
1
4
195
आउ जी बि, सबै कुरा मिलि सक्यो ..
3
8
1
13
880
पपुलिस्ट एजेन्ट सरकारले अर्का पपुलिस्ट एजेन्ट लाइ लुम्बिनी कोषको उपाध्यक्ष बनायछ । यो ‘आनी’ विदेशी लगानी र दलाई लामा ब्रान्डका कारण यस्तो प्रमुख पदको लागी विवादास्पद व्यक्ति हो। तर जहाँ ज्वाला संग्रौला र आशिका तामाङ जस्ता सांसद बन्न सक्छन्, यो किन उपाध्यक्ष बन्न सक्दिन, होइन र?
4
2
1
19
1,298
Ani ko money laundering kanda -
1
86
बरु यसो गरौं। यो 'आतंककारी, हत्यारा, देशद्रोही र अन्तर्राष्ट्रिय अपराधी को अन्त्य गर्ने अवसर गिरोहलाई नदिऔं। जनतालाई सोधौं, मतदान गराऔं - को-को चाहन्छन् यो नरपिशाच को मृत्यु होस्? अनि, गणतन्त्रको प्रक्रिया अनुसार नै यसलाई सार्वजनिक रूपमा फाँसी दिऔं।
2
2
177
एकादेशमा एक राजा थिए, जो आफ्ना प्रजालाई धेरै माया गर्थे। राज्य विकास र समृद्धिको बाटोमा थियो। प्रजा नैतिकवान्, असल र धार्मिक थिए, आफ्ना राजालाई भगवान मान्थे। तर, राज्यमाथि भित्री र बाहिरी शत्रुहरूको कुदृष्टि पर्यो जसले राजाको हत्या गरी राज्य कब्जा गर्ने षड्यन्त्र रच्यो ..
3
18
243
नेपालको राजसंस्था सधैं राष्ट्र र नागरिकप्रति उत्तरदायी थियो। राजसंस्था हटेपछि, देशप्रति कोही पनि जिम्मेवार रहेन, कुनै जवाफदेहिता भएन; अहिले हामी 'पूर्व-नेपाली' बन्ने संघारमा छौं।
5
12
215
यो आङ काजी न त नेपाली हो, न नेवार, न त बौद्ध नै। यो तिब्बती (गु भोटे) शरणार्थी र पास्टर दलालले बहुसंख्यक हिन्दुहरूको धर्म र आस्थाको निन्दा गर्ने क्रममा हद पार गरिसकेको छ। यसले दशैंको मात्र होइन, पशुपतिनाथको समेत उपहास गरेको छ। जसले भेट्छ, उसले यो मुजीलाई ठोकिदिए हुन्छ। 😡🖕
3
2
119
एउटा सामान्य सडकछापलाई 'विश्वगुरु' बनाउन कति लगानी र प्रशिक्षणको आवश्यकता पर्छ सोच्नुभएको छ? डिप स्टेटले मोदीलाई कसरी तयार पार्यो, सुन्नुहोस्। बालेन लाई पनि यसरी नै तयार पारिएको होइन र?
1
3
7
294
मगर राजाहरूले दशैं मनाउने गर्दथे । दशैं मगरको मौलिक चाड हो। - Suresh Magar
1
3
14
296
के रास्वपाले आतंकवादीहरूसँग साँठगाँठ भएको यो अपराधीलाई चोख्याउने काम गर्ला? घन्टे सुनार त ISIS, तालिबान र अल-कायदाको कुरा पो गर्छ!
1
3
11
419