साँझ retweeted
जन्म दिन को धेरै धेरै सुभकामना साझ दादा 😍 तपाई को जिन्दगी को लाइफ मा उन्नति, प्रगति होस स्वस्थ ब्यस्त र मस्त रहनुस ;) @Sajhsandhya
साँझ retweeted
चुनाब चिन्ह " लौरो " मा भोट हालौ
बा आमा लाई टेकाउन मिल्ने,
भ्रस्टाचारी लाई सेकाउन मिल्ने!
साँझ retweeted
Dv भर्न भनेर photo, details छोडदेको
Qatar को security guard को form भेर्देछ् पर्सि interview छ
अब जान लाको ktm
शुभयात्रा भन्नुस्😂🤣
साँझ retweeted
प्रिय अर्थमन्त्री जनार्दन शर्मा ज्यु,
हजुरको मोबाईल रिचार्जको जिम्मा म लिदिन्छु तर गभर्नर लाई चै नियमित यसैगरी फोन गर्नुपर्यो😅
साँझ retweeted
राष्ट्र बैँकको गभर्नर भएर बेअरिस सुधार्ने लक्ष लिन पर्छ, आन्दोलन गरेर बेअरिस सुधर्ने लक्ष्य राम्रो हैन्😁😂 (साझ दादा, २०२१)
साँझ retweeted
सेयर बजार विश्लेषण ग्रुपको निष्कर्ष : अझै हाइड्रोपावर मा चमक देखिन्छ 😂😉😉😍
#nepse #sharebazar
साँझ retweeted
बुढिसङ्ग को Photo Profile Picture राखेर Message Request पठाउने हिम्मत चाहिँ का बाट आउँछ हो यो केटाहरुलाइ?😂
साँझ retweeted
थाह छैन कोहि यति खास किन हुन्छ ?
उसै बिना मन जिउँदो लास किन हुन्छ ?
यात्रा गर्ने बाटोनै फेरियको मान्छेसँग..
उहि बाटो भेट हुने आस किन हुन्छ ?
साँझ retweeted
टुईटर बाट चिन्जान भएका र एकदमै भेट्न मन लागेका टुईटे भनेका @RealEnemeee
@Therealherooo @EveningNpn8 @NishanSuchcha @sajhsandhya @Its_karishma @SunilDaju @me_trishala @pratikniroula9 @g123sandip @bhawana_subedi @Pradippokhrel67 @sujitawagle01 @Being_lakhu दादाहरु हुन है
साँझ retweeted
तिम्रो एक मुस्कानले हजार मर्छन रे मेरो घरमा एक चोटि आईदेउन लाम्खुट्टेले दिक्क पारिसक्यो 😁😀😀😀#साझ_जिमा_समर्पित
साँझ retweeted
Happy birthday Aalu ❤️
Many many happy returns of the day.
Stay safe, healthy and blessed.
साँझ retweeted
जिन्दगिमा चलिरहेका पाइलाहरु भन्दा नयाँ पाईलाहरु अझ विशिष्ट बनुन, जन्मदिनकाे लाखाैलाख शुभकामना च्याखुरि
This quoted post is unavailable.
साँझ retweeted
खानीखोला हाइड्रो कि शेयर धनी @sajhsandhya लाइ जन्म दिनको धेरै धेरै शुभकामना सोचेको चिताएको सबै कुरा पूरा होस हरेक पाइला मा सफलता हासिल होस सधैं खुशी रहनु सुखी रह्नु त्यो मुस्कान जिन्दगीमा सधैं कायम रहिरहोस सधैं प्रगति होस उन्नति होस 🎂
साँझ retweeted
ह्याप्पी बर्थ डे साझ दादा 😎एक पन्ना लामो विस गर्थें तर मलाइ आज भाडा हान्नु नि छ 😂😂ओक्के बाइपाइ @sajhsandhya

























