साँझ (@Sajhsandhya) header
साँझ (@Sajhsandhya) profile picture

#foodie #potato lover #coffee addict Princes of my own fairy tale.❤️ Loves interacting wid people. Tweets r just tweternal dont take it personal.

Earth
Joined August 2015
Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)Photo by साँझ (@Sajhsandhya)
मलाई प्लेन चलाउन आउन्न त्यही भएर ट्विटर चलाउंछु ! आखिर दुबै हावामैं चल्ने कुरा हुन् ! :)
35
47
3
333
५५ ५१ हुँदै ३५ ३० मै आइपुग्ला जस्तो छ त 😂😂😂 हेप्पी रिटायरमेन्ट साँझ दादा टाइप गर्दै गर्नु है त 😂😂😂😂
1
2
333
11:11 Everything i have now was once a manifestation😍😍. I thank god for everything. Would like to manifest good health, better family and better luck for upcomming days.❤️
219
प्रीय तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love. ❤️
333
Too much traumatized 😪😪
324
मेटाको मान्छे हु भन्दै सरकारलाई मेल गर्ने कतै गुल्मेली त हैन नी?😂😂
2
4
561
हेनराइटिङ सुधार्न तिर लाग प्रीय अब, तिमीले लेखेको चिठी बुझ्न पर्यो नी 😂😂
1
371
मरिहत्ते गरेर लोकसेवा नपढे नि हुन्छ अब केही बर्ष तलब बढने वला छैन 😃🙏
3
1
3
1,423
बढेन 😪😪
2
939
सम्बन्ध नि बैशाख र चैत्र महिना जस्तै भयो धेरै टाढा अनि धेरै नजिक
3
563
निन्द्रा लाउनी उपाय सिकाइदिनुस त कोइ 🤔
1
1
598
कुरामा कुरा हाे चल्ने त मैले बाेलाएन हाे उ बाेल्ने त
1
4
669
हेल्लो फ्रम मध्यपश्चिम प्रदेश 🙈🙈
3
3
650
गुलाफ दिने हरुको मन मा काडा हुन सक्छ प्रिय् तिमिले त पातिकै मुन्टा दिए पनि माया हुन पर्छ्😉
4
600
चकलेट देख्दा मुख रसाएजस्तै मलाई देख्दा त्यो मन रसाइरहोस् । 😉❤️ Happy chocolate day 🍬🍬
1
3
561
दिन प्रतिदिन झन् झन् काली हुँदै गैरहेकी छु, कस्ले ब्ल्याकलिस्ट मा राख्यो मलाई 😫😭
1
4
645
मान्य टुइटेजन तपाइहरुको आशिर्वाद ले जसो तसो अलेली पास गरीयो, अब ५ चोटि नकट्दै अफिसर पास गर्नु भनेर आशिर्वाद दिनुस 🙈🙈
2
643
५ पटक त उहिले कटिसक्यो, अब खेत खन्न लागियो है त। शुभयात्रा भन्नुस 🙈🙈
4
1
10
1,473
ए लैजा तेरो डिग्री मेरो पैसा फिर्ता ले 🤣😂🙈
2
4
1,123
पैताला जोडेर नकट्ने रहेछ बाटो सम्बन्धमा दुरी जरुरी रहेछ 😥
2
3
1,355
ल तनाबलाइ बाइबाइ गरौं 😂😂
4
1,089