जन्तरे  (@Vezza_Fry) header
जन्तरे  (@Vezza_Fry) profile picture

संसारकै कान्छो लोपोन्मुख जन्तरे, पाताल लोकमा रहेको पृथ्वी नामको रंङ्गमञ्चमा अभिनय गर्न ईश्वरले सृष्टि गरेको एक पात्र! ॐ नमः शिवाय

आकाशमुनिको खुल्ला झुपडी
Joined September 2017
Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)Photo by जन्तरे  (@Vezza_Fry)
आफ्नै जिन्दगीसङ्ग भब्य प्रेम छ त्यसैले त मान्छेहरु खुशी जीवनको उदाहरणमा मेरो नाम लिने गर्छन।
19
125
2
214
यो समाचार/ट्विट लेखाई अनुसार सरकारी निकायको ध्यानाकर्षण गराएको वा सम्बन्धित पक्ष जानकार भएको भन्ने बुझिन्छ अनि खराने सरकार यी नानी भन्दा पनि कमजोर थियो यति पुल बनाउनै नसक्ने सम्मको? सहकारी ठगेकै पैसा यता लगानी गर्दिएको भए पनि भैजान्थ्यो नी!
१६ वर्षीया सदिक्षा ओलिले आफैँ अघि सरेर गाउँमा काठको पुल बनाएकी छन्, रुकुम पूर्वमा चार महिना अघि पुल भत्किएपछि उनले पटक पटक आफ्नो क्षेत्रको सांसद प्रचण्ड र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरे पछि उनी आफैँ सकृय भएर पुल बनाएर सम्पन्न गरेकी छन् । ❤️🙏🏻
51
November Rain🌧 भनेर हिजो कुरो भएको थियो स्पेसतिर आज गज्जबको पानी पर्यो।
138
सहकारी ठगार रमाको.... जिबि राईलाई किन नसमाको? समाउनलाई खुब कोसिस भयो थाहा छैन कहा गयो कहा गयो...... बजार खाएछ🤣🤣🤣
61
खुशी हुन ठुलो कुरा केहि चाहिन्न बस् टिकटक र फेसबुक खोल्दा हर्के साम्पाङ र खगेन्द्र सुनवारको थुतुनो नदेखिए पुग्छ
1
124
जन्तरे  retweeted
प्रहरी मेरो साथी हाहा 😁😁 यता २१:४६ भयो गुड नाइट अब सुत्ने हो
3
7
12
2,015
मुभीमा त्यती पनि स्वाद रहेनछ जति स्वाद यासले पिएको सिग्रेटमा थियो
1
1
171
मुक्तक फुटेको हो कि फुटाईएको हो ताल कोही सोध्दैनन बरु मन भरि बोकेर बस्छन सवाल कोही सोध्दैनन त भन्दा म के कमको होडबाजीले सञ्जाल भरिए तर वास्तवमै पिडितको के छ हाल कोही सोध्दैनन।✍️
1
2
259
सरकारसग मानवीय अपिल! @hello_sarkar @PM_nepal_ @ShahBalen देशभरका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको हालै बढेको तलब रकम तत्काल कटौती गरी बाढी–पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनामा लगानी गरौँ। बाँकी नागरिकले आफुले सकेको सहयोग गरौ #नेपालसरकार #राहत_र_पुनर्स्थापना
2
142
म यतै छु? कि छैन?
1
1
152
साथीहरूले लगाइदिएको पखेटाको उडान भन्दा श्रीमानले लगाएको लगामको उचाई महत्वपूर्ण हुन्छ।
3
274
जन्तरे  retweeted
रमाईलो माने रमाईलो छ जिन्दगी, रमाईलो चाँही प्रधानमन्त्रीको सल्लाहकार कुमार बेन झै गर्नु पर्छ, एकबारको जिन्नगीमा !!
30
60
11
209
56,899
गँड्यौलाको रुप धारण गोमनवाला विष बमन हैट!
3
197
हाडीडी सिङ खुस्क्यो?🤣🤣
1
145
जन्तरे  retweeted
जातीय र धार्मिक हिंसा भड्काउनमा यो उच्छृङ्खल आइमाई #रविना_खातुन र यसको आतंकी मानसिकता भएको लोग्ने काँतर #साहिल_खान को राम्रै योगदान छ । आफूलाई सामाजिक अभियन्ता भनाउने यो आइमाई कहिले कुन त कहिले कुन पार्टीमा लाग्दै डुल्ने र सबैलाई गाली गलौज गर्दै हिड्ने गर्छे । + – at Nepal
32
14
9
89
13,848
जन्तरे  retweeted
✍️"संसार तिमी नै हौ" बाहिरी दुनियाँसँग त म एक्लै लड्न सक्छु, तर तिम्रो एउटा नजर अगाडि घुँडा टेक्न पुग्छु।तिमीसँगको रिस झोकमा हार्नु मेरो कमजोरी होइन, तिम्रो खुसीको लागि जुनसुकै हार पनि रोज्न सक्छु।
2
1
5
295
मुक्तक सम्झाउँदा उल्टै तिमि हुँन्छौ नाराज सोचेकै थिएन बाटैमा अलपत्र पारेर छाड्छौ आज सोचेकै थिएन रानी बनाएर सजाऊदै गर्दा दिलको दरबारमा मैले भोलीका दिन निस्किन्छौ धोकेबाज सोचेकै थिएन।✍️
170
जन्तरे  retweeted
लाग्थ्यो संसारको जुनसुकै ठूला सागरमा तैरिन सक्थे तर भ्रम हट्यो तिम्रा नयनमा डुबेपछि प्रिय!❤
1
3
300
जन्तरे  retweeted
प्रिय दुरिले टाढा छौ यादको कारोबार भएको छ कहिले देँखौ, कहिले भेँटौ हतार भएको छ को भन्छ प्यार पटक पटक हुन्न जीवनमा जति हेरे तिम्रो तस्बिर त्यतिबार भएको छ।
1
6
371
जन्तरे  retweeted
आँखामा गाजल ओठमा लाली अनि मनमा प्रेम लिई घुमिरहेकी छौ, ए साँच्चै भन त प्रिय, अरुलाई जलाई रहेकी छौ वा आफै जलिरहेकी छौ।
1
2
9
620
जन्तरे  retweeted
म भुईको कसिङ्गर तिमि प्रकृतिकी स्वच्छ हावा मलाई हावासँगै बहनु छ हावासँगै उड्नु छ हावासँगै मडारिनु छ अनि गर्नु छ जिन्दगीको सफर हावासँगै बस्, तिमि बहन नछोड्नु है नत्र तिमीमा संसार देखेको म भुईमै बजारिने छु फेरि कहिल्यै नऊड्ने गरि! प्रिय हावा मान्छे❣ प्रणय दिवसको शुभकामना
1
9
543