रबि गुटका मन्त्री सङ्ग प्रधानमन्त्री असन्तुष्ट भनेर ब्याख्यात्मक टिप्पणी सहित समाचार बनाउने पत्रेहरुलाई अपमान हुन्न र यसरी?😂😂
उपहारमा उखुको बीउ,एम्बुलेन्स,स्कुलबस,मुर्रा जातका राँगा आदि पाएन भन्दैमा भारत भ्रमणमा सरकार चुक्यो भन्न थाले बुद्धिजीवीहरु...🤣तर यसपाली देश बनाऊने टोलीको हबाईजहाज र फ़ाईटर ड्रोन उड़ाऊने कुरो छ ।
3
271
दुइ जना फाइनल हेर्न जाने छौ एउटा VIP पास पाइयो एउटा टिकट एकै ठाउ बस्छु भन्न पाइन्छ कि पाइदैन तनाव भो दाजुहरु
1
262
Net TV ले उपहार मा दिएको दुइ वटा NPL को टिकेट छ भोलि वा पर्सि को कोहि साथिहरुलाइ टिकट आवश्यक छ भने सम्पर्क गर्नुहोला ।😎
3
246
सन्तोष पन्थ retweeted
100 दिन कट्दैन भन्थे
३ महिना जाँदैन भन्थे
दसैँ अगाडि ढल्छ यो सरकार भन्थे
अहिले फेरि पुस सम्म को भाका राखेछन्
अलिकति लाज मान यार
आफ्नो भविष्यवाणी प्रति 🤣🤣🤣








