
Banker/Sports lover/listener Delhicapitals/RealMadrid/Australia😍 @Cristiano @DelhiCapitals @Realmadrid Brazil football 😍 bishnu_vandaree on Instagram
Kathmandu
Joined December 2014
- Tweets14.8K
- Following313
- Followers6.1K
- Likes34.2K
हिजोका ले पनि माई-बाप नै भनेका हुन्,
आजका ले पनि माई-बाप नै भनेका छन्,
सधैँको यथार्थ — माई-बाप नै हुन्।
रह्यो कुरा खोक्रो राष्ट्रवादको — तिमी आफैँ सबल नभएसम्म आफ्नो राष्ट्रवाद ढाकाको टोपीमुनि या धोतीको लँगौटीभित्र थिचेर राख।
125
भिखारी मेरो घरमा आउँदा, म खुसी भएको दिन उसलाई धेरै दान दिन्छु। तर म दुःखी वा खराब मुडमा भएको दिन उसलाई गाली गरेर लखेट्छु।
त्यसैले कुरा भिखारी को थियो? भन्ने होइन, कुरा त म कुन मनस्थितिमा थिएँ भन्ने हो।
135
यस पावन दीपावलीको अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी छाओस्। माता लक्ष्मीको कृपाले जीवनमा धन, वैभव र सफलता प्राप्त होस्।
अन्धकारमाथि उज्यालोको, असत्यमाथि सत्यको र दुःखमाथि सुखको विजय होस्।
शुभ दीपावली २०८३! 🪔🎆🙏
1
49
तिस्नु जि retweeted
Nepali Congress Head Gagan Thapa regarding recent issues says, "इनम सापकोटा, जो अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन्, उनको भनेर एउटा अडियो बाहिर आएको छ। त्यो अडियोमा मेरो बारेमा के कुरा सुनियो भनेर, त्यो अडियो कहाँ बोलेको? कसले बोलेको? किन बोलेको? कहिले बोलेको? थाहा छैन। बोलिएको हो कि बोलाइएको, यो पनि थाहा छैन। मलाई यतातिर चासो पनि छैन किन कि यो समग्र कुराका एकपछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान्, जानु पनि पर्छ।... नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।... लास्टमा एउटा कुरा भन्छु: म गगन थापा, तपाईँको दाइ, तपाईँको भाइ, तपाईँको साथी, तपाईँको छोरा, तपाईँको महामन्त्री/सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, मेरो हात सफा छ, my hands are clean."
तिस्नु जि retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
Check out Kamana Sewa Bikas Bank's video! #TikTok vt.tiktok.com/ZSp1S4hpt/
232
घर अगाडि ८–१० ओटा बोका बाँधेका छन्, बाहिर निस्किएर भात खान्छु।
स्वादिष्ट गन्ध, क्या मज्जा! मासु खाए भन्दा मज्जाको स्वादिलो गन्ध ।
शुभ दसैँ!
2
1
292
Congratulations Uncle @chandra_1961
४ हजारभन्दा बढी मत गन्दा कांग्रेस उपसभापति खुलातर्फ यस्तो आयो नतिजा
setopati.com/politics/400604
138
Best Wishes @bishodip Daju
प्रविधिमैत्री कांग्रेस बनाउने योजनासहित केन्द्रीय सदस्यमा विश्वदीप लामिछानेको उम्मेदवारी
setopati.com/politics/400077
1
157









