Rohit Bhandari (@RohitSukdev) header
Rohit Bhandari (@RohitSukdev) profile picture

टेलिभिजन पत्रकार । डिभी नभर्ने, पिअार नलिने र अरूलाई पनि नलिन अाग्रह गर्ने मान्छेे। लेखक (नेेपालमैै सकिन्छ(२०७३) र सम्भव छ (२०७१) )

Nepal
Joined May 2016
Photo by Rohit Bhandari (@RohitSukdev)Photo by Rohit Bhandari (@RohitSukdev)Photo by Rohit Bhandari (@RohitSukdev)Photo by Rohit Bhandari (@RohitSukdev)Photo by Rohit Bhandari (@RohitSukdev)Photo by Rohit Bhandari (@RohitSukdev)
Tonight's sleeptime music: "म त मेरै बाटो हिँड्छु, खुट्टा तान्दै गर" by legendry Kunti Moktan: youtu.be/AqKxf4t291c
61
38
4
692
Rohit Bhandari retweeted
Replying to @RohitSukdev
यिनको कुरा सहि छ तर नेपाली कलाकार हरुले पनि बिदेशमा प्रोग्राम गर्न जान्छन् र कमाइ हुने पनि त्यही बाट नै हो✌ के अब नेपाली कलाकारलाई पनि त्यस्तै होस् चाहने हामिले बिदेश प्रोग्राममा जादा??
1
2
Rohit Bhandari retweeted
Replying to @RohitSukdev
अवश्य पढ्नेछु सर💕 साथीले पढ्न सल्लाह पनि दिएको थिए।
1
1
त्यो जीवन पनि के जीवन जहाँ जोखिम र चुनौती हुँदैनन्; जहाँ अगाडि बढ्ने साहस र प्रयास हुँदैनन्। जय होस्।
5
86
337
Rohit Bhandari retweeted
दसैंको छेको पारेर आएका पुस्तकहरुबारे साप्ताहिकमा मेरो सामग्रि:
3
5
34
बधाई तथा शुभकामना xitter.cf/RohitSukdev/status/901…
अन्तर्वार्ता : कान्तिपुरकाे साप्ताहिकमा । धन्यवाद मित्र @NRaule याे कुराकानीका लागि । saptahik.ekantipur.com/news/…
1
2
यहाँहरुकै प्रेरणा र हौसलाको उपज हो यो । नेपालमै सकिन्छ र सम्भव छ पुस्तकका लागि राष्ट्रिय युवा प्रतिभा सम्मान ।
1
4
डरलाग्दो के भयो भने,समाचार र सूचनाहरूले हाम्रो विचार र विश्वासको निर्माण हुन थाल्यो।तुरून्त प्रशंसा र हतारमा गाली हाम्रो बानी नै भैसक्यो।:(
3
24
3
106
Rohit Bhandari retweeted
पार्टी एकिकरणपछि @RabindraMishra को सुन्नैपर्ने भिडियो । youtu.be/tpkgmmRDq5k
6
33
3
139
दोस्तहरूलाई सल्लाह-पुरस्कार पाइनँ या लिष्टमा परिनँ भनेर बिरामी पर्नु भएन।निराश त झन् हुनै भएन।नत्र त म उहिल्यै मरिजान्थे।बाँच्नु जरूरी छ। 😀😀
4
15
2
113
Rohit Bhandari retweeted
एनटीभी प्लसको 'योङ एचिभर्स' मा मृदुभाषि पत्रकार @RohitSukdev सँगको रमाईलो कुराकानी सुन्न, हेर्न नभुल्नुहोला है । youtube.com/watch?v=sAHthRxk…
1
4
Rohit Bhandari retweeted
धेरै धेरै अाभारी छु xitter.cf/KarnaSakya/status/8784…
3
6
घामले त केटा मान्छे लाई नि पोल्छ नि तर त्यस्तो भड्किलो पोसाक प्रयोग गरेको देखिदैन क्यारे 😕
2
7
12
नाङ्गो ठाउमा गर्मी नहुने भए हात खुट्टाका पैताला वा अनुहार पसिनाले भिज्दैन थिए होला, त्यसैले गर्मीको बहनामा अङ्ग प्रदर्शन नगरौं ।
1
11
17
Rohit Bhandari retweeted
नेपालमै सकिन्छ - एक कारण र उदाहरण हुनसक्छ जस्ले साँचिकै केहि नेपालमै गरुँ , यो सोच्ँ राख्छ भने । @RohitSukdev
1
3
Rohit Bhandari retweeted
Replying to @RohitSukdev
@RohitSukdev "नेपालमै सकिन्छ" पढिसके। अल्छे र काम गर्न लजाउने जति सबै एकचोटी बिदेश जानै पर्छ की क्याहो भन्ने पो लाग्यो 😀
2
3
Rohit Bhandari retweeted
देशकाे सकारात्मक रुपान्तरण काे संबाहक बन्छु भन्ने मेरो साेच लाई पुस्तक "संम्बभ छ र नेपाल मै सकिन्छ" ले थप उर्जा दियाे । पढ्न नछुटाउ
2
4
Rohit Bhandari retweeted
Listen to our program today at 5-6 PM on Radio City 98.8 with @RohitSukdev Tune in online from: tunein.com/radio/Radio-City-… #hamropusta
1
2
बाबुरामजी सानो पार्टीको नेता भए पनि भूपू प्रमका रुपमा तपाईंको उचाई छ। विवेकको कुरा गर्दै अावेग नभड्काउनुस। सदभाव नभाड्नुस। नेपाली बन्नुस्!
7
98
7
311
Rohit Bhandari retweeted
यति किलोको माला लगाएर सम्मान भन्ने त सुनिएकै हो अब यति फिट लामो खादा लगाएर स्वागत अभिनन्दन भन्ने पनि सुनियो !!
1
1
7