Narendra Raule (@NRaule) header
Narendra Raule (@NRaule) profile picture

Journalist, Love to learn new languages. Multimedia Coordinator at @ratopati Contact +9779851005756 For ideas email :- (raule.naren@gmail.com)

Nepal
Joined July 2009
Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)Photo by Narendra Raule (@NRaule)
Narendra Raule retweeted
पंचायतलाई मन नपराउने धेरै कारण होलान् तर उसले आफ्नो २९बर्षे शासनमा कमसेकम देशको पहिलो जलाशययुक्त जलबिद्युत कुलेखानी-१ बनायो बहुदल र लोकतन्त्रले ३६बर्षमा (जहाँ तिनै नेता सत्तामा रहे) एउटा पनि बनाएन बरु भएका राम्रा योजना (बुढी गण्डकी प.सेती) गिजोलेर छोड्यो souryaonline.com/2026/11/747…
7
24
2
116
4,080
जस्ताको तस्तै
3
2
18
8,104
बाजुराको स्याउ । जसले तिर्खा मेटाईदिन्छ, भोक मेटाईदिन्छ । #Bajura
1
2
222
उ त्यहि हो, बाजुराको बुढिनन्दा ।
3
239
मामाघर, आटिचौर, बाजुरा ।
2
17
499
Narendra Raule retweeted
धेरै पत्रकार साथीहरूले आफ्ना पाहुनाहरूलाई सोध्ने प्रश्न र उक्त प्रश्नमाथि पाहुनाले दिएको उत्तरसँग अर्को नयाँ पाहुनाप्रति गर्ने प्रतिप्रश्न (नितान्त संबन्धित व्यक्तिको नीजि प्रशंगबाहेक) अनावश्यक हुन्छ। किनभने- राजनैतिक क्षेत्रका प्रश्नहरूलाई प्राज्ञिक व्यक्तिले एउटा दृष्ट्रिकोणबाट हेर्छ र उसले त्यही क्षमताको उत्तर दिन्छ। राजनीतिक व्यक्ति तर राजनीतिक दलमा नलागेको मान्छेले अर्कै दृष्ट्रिकोणबाट राजनीतिलाई हेर्छ र सोही अनुकुलको उत्तर दिन्छ। राजनीतिमा लागेका मान्छेहरूमध्ये पनि शिर्ष नेता, नेता र कार्यकर्ताले समेत फरक फरक दृष्ट्रिकोणबाट उत्तर दिन्छन्। अझ माथिबाट हेर्ने हो भने राजनीतिलाई हेर्ने एउटा सुदीर्घ ‘ग्लोबल लेन्स’ हुन्छ। 'ग्लोबल लेन्स' बाट हेर्ने व्यक्तिको उत्तर धेरै, धेरै र धेरै नै फरक हुन्छ। किनभने घटना, प्रवृत्ति र इतिहासको आलोकामा हेर्ने ज्ञान, क्षमता र साधना धेरै कम व्यक्तिहरूमा हुन्छ। पत्रकारहरूले यसमा ख्याल गर्ने कि?
1
3
36
3,315
२० वर्ष अगाडि गोरख शमशेर राणासँग पहिलो भेट भएको थियोे । नेपाल परेवापालक खेल संघका सल्लाहकार रहनु भएका राणा सहज, सरल र रसिक लाग्नु हुन्छ । त्यसबेला उहाँ स्ट्यान्डर्ड चार्डड बैंकको सीईओ नहुँदैको बेला हो । म कान्तिपुर पब्लिकेसन्सको 'नेपाल' साप्ताहिकमा काम गर्थें ।
209
Narendra Raule retweeted
राहातको नाममा बाढीपीडितलाई कुहिएको चामल वितरण
1
10
2
32
2,342
The Nepal–Tibet #floods exposed a painful reality: while the world saw #Nepal’s suffering, information from #Tibet remained tightly restricted, leaving #Tibetan victims largely invisible. Tibetans are at the heart of this disaster. They deserve transparency, access and a voice.
3
10
15
561
अपाङ्गतामैत्री छैनन् काठमाडौंका सडक @NRaule @Rato_pati ratopati.com/story/592851/ka…
2
9
28
3,938
Narendra Raule retweeted
The catastrophic August flooding on the Nepal-China border was influenced by a complex cascade of factors, many of which were worsened by human-driven climate change, according to a new scientific analysis by more than 20 international experts. cnn.it/4xpRhtB
104
201
17
589
295,078
Narendra Raule retweeted
For 10 days, Nepali hydropower worker Sanjay Sah survived in darkness inside a flooded tunnel, drinking muddy water and losing all sense of time as he desperately prayed for rescue. u.afp.com/SjWg
1
26
1
47
21,680