Anil Pangeni (@anil_today) header
Anil Pangeni (@anil_today) profile picture

Dreamer | Business | IT | Media

Joined August 2014
Photo by Anil Pangeni (@anil_today)Photo by Anil Pangeni (@anil_today)Photo by Anil Pangeni (@anil_today)Photo by Anil Pangeni (@anil_today)Photo by Anil Pangeni (@anil_today)Photo by Anil Pangeni (@anil_today)
Thank you Mr. @AnilKesharyShah for trusting Vianet. We're glad to hear that you are happy with our services. We wish you all the best in your future projects. #vianetkointernet #abasabaiconnected #Vianet #TheMorningShow
2
11
Vianet Daraz 11.11 Offer मा ग्राहकले पाउनुहुनेछ, Vianet को 100 Mbps Internet + 3 वटासम्मको ViaTV bundle को वार्षिक सदस्यतामा 39% को विशेष छुट| #VianetkoInternet #abasabaiconnected #vianet #staytuned #daraz1111 #DarazNepal
1
1
सायद भावनात्मक उत्तेजना भनेको यहि होला😭
15
165
20
558
लोकतन्त्र अक्षर होइन अनुभुती हो न्यायको l @typicalNepali18 का आंशुको सुनुवाइ शुन्यतामा विलिन हुंदै,`…आंशु खसाउनु पर्दैन´ कविता सुन्दै रगतको आंशु बगाइरहनुपर्छ भने न्यायको अर्थ कहाँ भेटिन्छ ? @Pm_Nepal , यो मृत्युको मुद्दा राज्यले सुन्ने कि यहाँको राज्यमा सुनुवाइ `शुन्ये´ ?
36
78
4
547
All are same ani – at Nepal
40
194
62
775
चांडै फर्की आउंछु भनेर बिदेशिएको युवा जब बर्षौंसम्म फर्किंदैन l जीवितै छ कि अन्तिम सास फेरिसक्यो ? जब कुनै खबर आउंदैन l रेमिटेन्सले देश चलिरहला तर #गुमनाम_परदेशी लाई कसले खोज्ने ? परिवारको विरह कसले बुझ्ने ? कार्यक्रम #ऎना को पांचौ एपिसोड l फागुन ५ गते बुधबार, राती ९.०० बजे l
11
38
4
291
रामकुमारी रिहा भइछिन, राम्रो भयाे । तर, उनकाे ठाउँमा सर्वसाधारण 'भक्तकुमारी' भएकाे भए के हुन्थ्याे ? पक्षमा प्रदर्शन, वक्तव्यकाे बहार, धम्कीकाे ध्वाँस......चल्थ्याे ? चल्दैनथ्याे । र, 'भक्तकुमारी' मुद्दा खेप्न बाध्य हुन्थिन् । राज्यले कसैलाई पनि 'राजनीतिक' विभेद नगराेस् !
6
28
1
183
चोरको त धर्म नै चोर्नु हो। तर गल्तीचाहिँ उसको हो, जसले चोर हो भन्ने जान्दाजान्दै ढुकुटीको साँचो सुम्पन्छ।
1
Anil Pangeni retweeted
हेर्ने कथाका सहकर्मी सन्देश परियारलाई सडकमा हिँडिरहँदा पुलिसले गरेको यो दुर्व्यवहार घीनलाग्दो छ ! एउटा मान्छे स्वतन्त्र भएर सडकमा हिँड्न नपाउने? @NepalPoliceHQ @kpsharmaoli
57
144
32
724
हिमालयन नुन! बहुत महङो आउने पाकिस्तान बाट पो रच!
10
34
2
136
के गगन थापा लाई आगामी प्रधानमन्त्री बनाउँन देश तयार छ? सहमति भए रि-ट्वीट गरौं!
109
72
14
508
मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो? किन? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है!
243
328
129
1,227
Congratulations to the team & to Nepal. 👍 for the achievement and the superb attitude!
801
6,055
182
41,062
Anil Pangeni retweeted
What a brilliant moment ⛰️🏔️🇳🇵
3
116
18
679
लैरी किङको उत्सुक्ता र अन्तरवार्ताको परिधि फराकिलो थियो। त्यसैले उनीसंग संवादमा बस्दा, जो कोहीको आंखामा, एक बेग्लै खाले चमक आउथ्यो।अरुसंग अन्तरवार्ता दिदा जिब्रोले मात्र बोल्ने अतिथि, लैरी किङको कार्यक्रममा मन साटासाट गर्न राजी हुन्थ्यो .... So long Larry 🙏 #LarryKing @CNN
5
5
1
244
Anil Pangeni retweeted
शक्ति प्रदर्शनमा नमिलेको शक्ति : घनश्याम भुसालले भाषणमा भने‘ अब बन्ने पार्टीमा कार्यकर्तादेखि नेतासम्म सबैको समान हैसियत हुन्छ।’ मञ्चमा नेता बस्न आरामदायी सोफा थियो। अनि पार्टीका कार्यकर्ता चिसो पिचमा। ukeraa.com/news/2021/01/22/3…
8
31
1
100
केइ खुत्ल्याउने भएनन् कुनै माईकालाल ले ।देश झन अस्थिर । सडक पनि निसास्सी सक्यो होला ।
1
'भन्न'लाई यि कम्युनिस्ट, मागेरै पनि ताताेभात खाने परे । सडकमा शानकाे याे बसाइ, साेफा हेर्नुस् त ! यिनले पनि केही ख्याँसदैनन् ! कुराे चित्त नबुझे मनमनै सराप्ने, जाेरी खाेज्न अाउने हैन नि ! @cmprachanda @ncp_madhavnepal
42
60
9
319
मान्छेको स्तर सम्वन्ध राम्रो हुँदा होइन, सम्वन्ध विग्रिएपछि थाहा हुन्छ। अहिले देशका वहालवाला/भूतपूर्व प्रधानमन्त्री तथा विशिष्ट नेताहरूले एकअर्कोका विरूद्ध जुन स्तरको भाषा प्रयोग गरिरहेका छन्, त्यसले हामी कस्ता नेताहरूबाट शासित हुन अभिशप्त छौँ भन्ने स्पष्ट हुन्छ।
28
50
3
575