Rohit Bhandari (@RohitSukdev) header
Rohit Bhandari (@RohitSukdev) profile picture

टेलिभिजन पत्रकार । डिभी नभर्ने, पिअार नलिने र अरूलाई पनि नलिन अाग्रह गर्ने मान्छेे। लेखक (नेेपालमैै सकिन्छ(२०७३) र सम्भव छ (२०७१) )

Nepal
Joined May 2016
बालेनबारे तपाईंको पछिल्लो टिप्पणी हेराैं त.....
11
यस्ता नाथे गणतन्त्र ! जनताकाे मुख थुन्ने पनि गणतन्त्र हुन्छ ?
28
एक्स का रहनुभएका उतिबेलाका टुइटर गुरूहरूलाई धेरै धेरै शुभकामना !
1
25
शुभप्रभात !
43
प्रज्ञा भवन कमलादीकाे सिद्दिचरण हलमा यही चैत्र २९ गते
30
टुइटर एक्स बनेपछि पहिलाेपटक यता आएँ । सबैलाई नमस्कार !
41
टुइटर, फेसबुक, टिकटक, इन्स्टा सबैलाई कसैले समय दिएकाे छ भने बुझ्नुपर्छ रे यसले खास मान्छेलाई समय दिएकाे छैन !
1
प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेका छन् : पुष्पकमल दाहाल प्रचण्ड fb.watch/9e4DHtX4FK/ via @FacebookWatch
1
राज्यले तँ बाहुन, तँ क्षेत्री, तँ दलित, तँ कामी, तँ दमाईँ भन्न अब बन्द गर्नुपर्छ । आरक्षण जातका आधारमा होइन त्यो क्षेत्र र समुदायको अवस्थाका आधारमा हुनुपर्छ । जातका आधारमा गरिने आरक्षणले जातीय विभेद बढाउँछ । ( यसमा हजुरहरुको मत के छ ? )
1
2
लगातारको वर्षाले जनजीवन प्रभावित, नारायणी र तिनाउ नदीमा बाढी | AP NEWS YATRA apnewsyatra.com/2020/09/%e0%…
2
कमल थापाको टुइट : पार्टी एकता जोगाउँन चुनाव चिन्हमा सम्झौता | AP NEWS YATRA apnewsyatra.com/2020/09/%e0%…
2
कोमल ओलीका नजरमा वामदेव : विलक्षण नेतृत्वकर्ता , भनिन् : सभा थप गरिमामय बन्यो | AP NEWS YATRA apnewsyatra.com/2020/09/%e0%…
1
कुलमानको पुनर्नियुक्तिका लागि मन्त्रिपरिषदमा उर्जामन्त्रीको प्रस्ताव | AP NEWS YATRA apnewsyatra.com/2020/09/%e0%…
2
नेकपाकै नेता खनिए ओलीमाथि : महाकाली बेच्नेको राष्ट्रवाद गन्हाउन थाल्यो ।... youtu.be/SeRdU-rUycc via @YouTube
2