Tirtha Koirala (@Stirtha) header
Tirtha Koirala (@Stirtha) profile picture

नेपाली नागरिक

Joined April 2009
Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)Photo by Tirtha Koirala (@Stirtha)
Without any comment....whom it may concern.
175
•नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष झुत्रा, मैला र च्यातिएका अयोग्य ठहर भएका ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँका नोट नष्ट गरेको छ । •२०८३ असार मसान्तसम्म चलनचल्तीमा रहेको नोट ८ खर्ब ७ अर्ब पुगेको छ, यो रकम २०८२ असार मसान्तको तुलनामा ६.०८ प्रतिशतले बढी हो ।
109
तिहारको शुभ साइत !!
🪔 तिहार मौसम 🌦️ भाइटीकामा काठमाडौंसहित पूर्वी आधा नेपालका केही ठाउँमा हल्का वर्षा हुन सक्छ। ठूलो वर्षाको संकेत नभएकाले यात्रामा खासै असर नपर्ला। भोलिपल्टदेखि फेरि घमाइलो मौसम हुने देखिन्छ। लक्ष्मी पूजाको हार्दिक शुभकामना! 🙏
2
280
धन तेरसमा किनमेल गर्दा धन बढ्छ रे कसको ? किन्नेको कि बेच्नेको बढ्ने हो ? थाहा नपाई किन्न दौडिने चाहिँ विश्वासले कि बजार अर्थतन्त्रको सम्मोहनले गाँजेर ? हाय हाय धन तेरसमुखि संस्कृति !!
329
महिलालाई कमजोर नसम्झ !
This quoted post is unavailable.
1
1
3
4,272
होसियार हुनुपर्ने खबर-
#AirQualityUpdate पाकिस्तान–पञ्जाबमा पराल जलाउने क्रम बढ्दो छ। अनुकूल हावासँग धुवाँ नेपाल र काठमाडौंसम्म आउन सक्छ—यसको मौसमी अवस्था हामीले ५ वर्षअघि अध्ययन गरेका थियौँ। Modis image from yesterday, ७ दिनका भूउपग्रहमा देखिएका आगलागी र आजको प्रदूषण👇
1
184
पत्रकार एवं पत्रकारिता माथि सरकारले गरेको अमर्यादित व्यबहार र सो विषयमा सरकार तथा सत्तारूढ दलका नेताहरुका सार्वजनिक अभिव्यक्तिले सरकार र दल बिच नियन्त्रण र सन्तुलनको मूल कमानि खुस्किएको प्रष्ट भयो ।
2
194
कुबेलामा झरी -
#WeatherUpdate अक्टोबर २९–नोभेम्बर १ मा नेपालका धेरै ठाउँमा झरी, कतै भारी वर्षा र उच्च हिमालमा भारी हिमपातको सम्भावना छ। समय, ठाउँ र मात्रा फेरिन सक्छन्। किसानले मौसम हेरी मंगलबारअगावै धान भित्र्याउने योजना बनाउनुहोला। हिमाली यात्रीले अपडेट हेर्नुहोला। पूर्वतयारीका लागि👇
193
प्राविधिक समस्या !
अत्यन्तै जरुरी सूचना !
345
विध्वंस र हत्या जस्ता गतिविधि नेपाल भारत फ्रान्स चीन अमेरिका जहाँ जसले जोबाट जुनसुकै कारण वा जसका रिस इर्ष्याले गरिएको भएपनि मेरो चाहिँ समर्थन हुनसक्दैन।
2
3
2
5
865
झरी झरी र झरी
#WeatherUpdate ⛈️ आज र आगामी सात दिनको मौसम कस्तो रहला भनेर फेरि एउटा भिडियो बनाएको छु। अहिलेसम्मको पूर्वानुमानअनुसार शनिबारसम्म वर्षाको सम्भावना छ भने घटस्थापनादेखि मौसम क्रमशः सुधार हुँदै जाने देखिन्छ। आज भने धेरै ठाउँमा हावाहुरीसहित वर्षा हुन सक्छ। विस्तृत भिडियोमा👇
2
865
फ्लाइ दुवई पोखरा facebook.com/share/r/1F2Qc3i…
305
थप खतरा !
बिहिबार देखिको बर्षा किन नेपाल तिर आउदै छ त भारतको उत्तरपश्चिम ( पन्जाब, हरियाणा, राजस्थान र दिल्ली सम्म) मनसून सकिएकोले त्यो ठाउँ बाट सुख्हा हावा आउदैछ बंगालको खाडी बाट आउने न्युनाचापिय प्रणालीलाइ तेस्ले रोक्ने हुदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ
12
930
सागरसँग मिसिएर आउने सगरको बात !
#TropicalCyclone Watch ⚠️ आर्को हप्ता बंगालको खाडीमा बन्ने सम्भावना भएको चक्रबात नेपालतिरै आउने पूर्वानुमान कायमनै छ तर ठाउँ भन्ने अझै भन्न सकिन्न है अझै पनि पक्का छैन, तर सचेत चै हुदै गर्नु पर्छ किसानहरुको लागि केहि तयारि गर्नु छ भने अहिले देखि गर्दा राम्रो Forecast 👇
1
559
FBI !!
Chargé d’Affaires, a.i. Megan Bouldin was honored to meet Prime Minister Balendra Shah today to advance U.S.-Nepal cooperation following the devastating August 26 floods. CDA Bouldin conveyed President Trump’s offer of support for Nepal and the sympathies and condolences of the United States to all those affected by the disaster. CDA Bouldin thanked Prime Minister Shah for his government’s assistance in the search for missing Americans and highlighted the FBI’s ongoing support for the Nepal Police in identifying disaster victims to provide answers to American and Nepali families along with all others awaiting news of their loved ones. Chargé Bouldin reiterated our commitment to continue to work closely with the Government on flood relief efforts and discussed the more than $5 million worth of life-saving health, humanitarian, and forensics-related assistance the United States has provided in support of recovery from this disaster.  The two also discussed opportunities to deepen economic and commercial cooperation, including expanding opportunities for American and Nepali businesses, in support of Nepal’s recovery and long-term economic growth. Photo credit: Office of the Prime Minister and Council of Ministers - Nepal
367
Bhadra 29 || भदौ २९ || Nepal: Today in History || नेपालः इतिहासमा आज youtu.be/t2rg76pX79A?si=r3Hb… via @YouTube
227
उदाहरणीय !
Watch this video to understand how this house managed to survive the floods in Nepal. #NepalFlood
1
1
2
835
हरेक सत्ता परिवर्तनले यसरी नै हुंकार गर्छ। उहिलेदेखि अहिलेसम्म। तैपनि हरेक पटक आशा गर्नुको विकल्प हामी जनतासँग केही हुदैन।
1
427
Beauty of the Nature ....
1
2
149