Replying to @Drsudhamshu @SaagarKhanal
nbl मा मैले पनि धेरै बर्ष भषाे kyc नभरेकाे खाता संचालनमा छ।
52
Ramesh Chandra Ojha🇳🇵 retweeted
भोजराज पौडेलको लेख : भारतले नेपालको भलो चाहन्छ भनेर पत्याउने नेपाली कति होलान् ? स्वयं प्रधानमन्त्री वालेन्द्र शाह त्यस्ता व्यक्तित्व हुन्, जो त्यसको विपरीत सोच राख्छन् । केही समयअघिसम्म त उनले त्यस्तो सोच झल्किने अभिव्यक्ति नै दिन्थे । तर जति नै स्वाभिमान र सार्वभौमिकताका कुरा गरे पनि उनी यस्तो मुलुकका प्रधानमन्त्री भएका छन्, जसका बाध्यता अनेक छन् । ती बाध्यता झन् अप्ठ्यारा किन छन् भने यो राष्ट्र गरिब छ ।
ekantipur.com/opinion/2026/1…
Ramesh Chandra Ojha🇳🇵 retweeted
Explained: Nepal and India have revived stalled air route talks. Here’s what you need to know kathmandupost.com/money/2026… via @kathmandupost
Ramesh Chandra Ojha🇳🇵 retweeted
Ahead of Nepali Prime Minister Balen Shah’s visit to India later this month, I write in today’s Indian Express that both countries should build on the gains made in the last few years and create a new vision for engagement — focused on further strengthening connectivity, integrating both economies for mutual benefit and creating opportunities for their youth.
🇮🇳🇳🇵
India, Nepal need to protect gains of past, build ties of future indianexpress.com/article/op… via @IndianExpress
Replying to @LankaSharma
कानूनी शब्दावली कसैले गरेकाे अपराध प्रमाणित हुनमा कुनै शंका गर्ने ठाउँ नभएकाे अवस्था।
1
49
Ramesh Chandra Ojha🇳🇵 retweeted
रणनीतिक वार्तामा चुक्यौं कि !
annapurnapost.com/story/5112…
Replying to @trailokyararyal @Kanchopokharel
कहिले दिदैनन् त्यस्ता सूचनाहरु। भ्युज भए पुग्याे। सुन्नेकाे अधिकारकाे मतलब नै भएन।
2
18
Replying to @MaharjanSamraat
अनि t20 मा त जम्मैमा २०० भन्दा माथि जस्तै रन बनिराथ्याे । odi किन यस्ता पिच रहेछन।
12
Replying to @RoshanMjn
२००८ काे मन्दीमा अमेरिकी बैंकहरु टाट पल्टे जस्तै । त्यसले विश्वब्यापी मन्दी निम्त्यायाे। विश्व बजारसंग नजाेडिएका अर्थतन्त्रकाे बैंककाे असर त्यति नहाेला।
9
Replying to @Route53_Route53
डेविट वार्नरले ६६ डेविट मिलरले ९३ पिच खराब भएरै त बनाका हाेलान है।
1
290
Replying to @SteinBergRD @saursigd
शुरुमा साहिल पटेलले बार्नरसंगै राम्राे खेल्याे तर अभिसेस गाैतमकाे बल खेल्न सकेन।
15
Replying to @trailokyararyal
उसकाे भन्दा हामीलाई बढी क्षति गर्याे डका, हत्याराभारुराम र प्रचण्डेहरुले।
2
163





