Pinned Tweet
"म छु नी" भन्न जति सजीलो छ उपस्थिती जनाउन उत्ती गाह्रो हुन्छ ! रोप्न भन्दा गोड्मेल गर्न र गोड्मेल गर्न भन्दा स्याहार्न अफ्ट्यारो...त्यसैले यो "दु:खको खेती" सोचेर मात्र गर्दा बेस !!
😍😍 !!
सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने सहमती भएको हो बालेन र रबी लामिछाने बिचमा—अहिले पत्रकार पक्राउको बारेमा प्रश्न सोध्ने या सरकारसंग जवाफ माग्ने कुनै नैतिक अधिकार लामिछाने संग छैन—आफु विरुद्ध लाग्ने सबैलाई थुन्छ लण्ठू टिमले-😂😂
फेरी इनबक्समा फोहोरी भिडियो सर्कुलेट गरिराछन—एमाले कि युवा नेतृ बमको भिडियो भन्दै—-जुन बोकाले मलाई तो भिडियो पठाउच त्यसलाई ठामको ठाम ब्लक गर्चु म आबो🤣🙈
अझैपनि खगेन्द्रलाई सुनपानी छर्कन गोजी मिडियाहरू लागि परेका छन् । रास्वापाका भाईहरू “ति महिला कै चरित्र खराब हो” भन्दै खराब चरित्र भएकी महिला लाई त्यत्तिको गाली दिनु सामान्य हो भन्दैछन्—पसुपतिनाथ ले सदबुद्धी दिएनछन क्याहो घण्टिका स्यालहरूलाई !!
क्लिन्टन,ट्रम्प, महरा, रबी लामिछाने लगायत संसारका धेरै नेताहरू कम्पल्सिभ वुमनाइजर हुन भन्नेकुरा जताततै समाचारमा आएकै विषय हुन—खगेन्द्रलाई दलित भनेर बढी हेपे नत्र यत्तिको बापत त धेरैलाई लागेकै छ—अब दलितकर्मीहरू उठ्नुपर्छ-ठकुर्नी लाई भकुर्नी काम त्यती ठूलो अपराध होईन—
यसो भनिसके?🤣
खगे सुनारका बानहरू मुर्छा पर्याहोलान आज—-दाईलाई कसरी निकाल्नी यो जन्जाल बाट बाहिर भनेर बैठक बस्दै होलान—आलु कुहिइसक्यो-यसले पुरै रास्वापा कुहाउच पक्का🤣हुन त गन्हाएका गनौरे हरूकै झुण्ड हो के अचम्म पर्नु र🤣
महिलाको लागि पिरियड विदा मलाई ठिकै लाग्यो—अफ्ट्यारो समयमा छुट्टी दिनुपर्छ—तर एक्ठो सवाल छ नि—कोही कोही महिला १५/१५ दिन या २०/२० दिनमै पिरियड भैराहुन्छन-यस्तो बाधाअड्काउ फुकाउनी धारा राखेका छन की छैनन कानुनमा ?
चोलेन्द्र तर्साएर न्यायालयमा “चलखेल” बलियो बनाएकै छन्- काँग्रेसलाई नयाँ दल भनेकै छन्-अब देउवालाई अगाडी ल्याएर गगनलाई “नयाँ काँग्रेस” बनाउने प्रपञ्च चलिराछ “देश बनाउने” हरुको दिमागमा … ?
धन्न देशमा अवैध भएपनि गाँजाको आपूर्ति सुचारू छ र गजडीहरू बर्बराउन पाएका छन्….!! नत्र सम्साँझै जाँड धोक्न कम्ता गाह्रो हुन्छ..🤣
मैले सुरु देखि नै भन्दै आएको छु-बालेन राजनैतिक चेतनाका हिसाबले “लण्ठू” सिवाय केही होइनन्- देशको प्रधानमन्त्री “मात” को अवस्थामै रहिरहनु दुखद…….
गृहमन्त्रालय संगको साँठगाँठमै हेलिकप्टर कम्पनिहरूले अर्बौँ को ओभरबिलिङ गरे - कति खाए होलान म्लेमतो मा ?
लात्तै लात्ताले पोई भकुर्ने हाम्रा गाम्की रन्मयाँले पनि तिजाँ जल खाईछे पोईका गोडाको😂टिकटकाँ भिड्यो हेर्या मईँले😂
बालेन सुदन को समर्थन र अमरेशहरूको विरोध गराउन बाबाहरुको प्रयोग..! छ्या लज्जा सरणम, बाबा फेरी रबि लामिछाने बारे बोल्दैन बालेन महिमा कति गाउन सकेको?😂
उद्योग मन्त्रीलाई निकाले…अब पालो सस्मित पोखरेलको हो…चाउचाउको कुपन धेरैदिन टिक्ला जस्तो छैन—बालेनकै खेताला हुन मधेसमा सस्मितलाई लखेट्ने पनि पक्का😂
हेर्दै जानु… नेपालमा गायिका र मोडलहरू ले बोक्छन सुरुमा !
Apple ले iPhone Duo नेपालमा पनि रिलिज गर्ने भएछ । नेपालमा यसको मूल्य रु ४,७९,९९९ देखि रु ७,१९,९९९ सम्म पर्ने रहेछ।
अब फोन कस्तो छ भन्दा पनि,कस–कसले यो फोन बोकेर हिँड्छन्, त्यो हेर्न पो रमाइलो हुने भयो! तर हाम्रो समाजको विडम्बना के छ भने गरिबले आवश्यकता हेरेर सामान किन्छ, मध्यमवर्गले किस्ता हेरेर, धनीले सुविधा हेरेर,
अनि देखावटी सम्पन्नताले चाहिँ समाजले के भन्ला भनेर।
एकजना पत्रकार रञ्जु दर्शनालाई सोध्छन..”सडकमै महिला सुत्केरी हुनुपर्ने अबस्था कसरी आयो”? —रञ्जु चुपचाप गाडी चढ्छिन र ढोका ढ्याप्प पार्छिन——बोली उनको मुखमै जम्छ—मरे वाक्य फुट्दैन—-ओहो, यो सत्ताको चास्निले रञ्जु दर्शना जस्तो लडाकुलाई सोझै गुलाम बनाउदो रैछ-त्थ्यैट !! 😂
अरु कुरा त ठिकै छ कि—बालेनले राष्ट्र संघको महासभामा पनि एकैछिन सोझो बस्न नसक्नी, सकपकाउनी, के न के को तलतल लागेजस्तो गर्नी, चेपु कन्याइरहनी र धानिनै नसकेर ल्वात्तै उठेर चल्दिनी गर्चन कि भन्ने शंका लाइराच… ब्रो ले महासभा मै हाम्लेपनि भारतिय जमिन मिचेका रैचम नभन्दिए हुन्थ्यो😂🙈


