Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2) header
Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2) profile picture

Tweets are personal thought expressed on social media without any intention of harming others. Live and let live in peace.

World/ Earth
Joined June 2017
Replying to @DOjha0
जानकारीकाे लागि यस्ताे हाेकि।
1
64
Replying to @msapkota00043
जानकारीकाे लागि
1
2
28
अर्काे कुरा @UmeshMainali14 सर लगायतले दाेहाेराे सुविधा नलिएकाे पनि छ है।
16
यस्ताे निर्णय किन गरेकाे हाेला सरकारले? मनसाय के रहेछ? महिनामा १ पटक गर्ने काम २ पटक गर्नु पर्ने, कागज बिहीन प्रशासन छैन, स्राेत साधन बढी खर्च हुने ,जनशक्ति बढी चाहिने @SwarnimWagle @ShahBalen किन यस्ताे?
1
59
Replying to @valleytraffic
@valleytraffic @NepalPoliceHQ @hello_sarkar यसरी फूटपाथ पूरै ढाकेर पार्किङ गर्न पाईने हाे कि यसलाई कारबाही गर्ने हाे? जाउलाखेलबाछ थसिखेल जाने बाटाे स्थानीय पूर्वाधार कार्यालय अगाडि
29
Replying to @journoprk
यता झन कडा छ।
12
Replying to @mahatsujit @oaryal
यस्ताे पनि ध्यानाकर्षण गराईएकाे रहेछ हजुर अनि कुन चाहिँ साचाे कुराे हाे बुझिएन।
1
46
हैन हाेला इलामकै हुन ।
10
बाह्रखरीमा देखिएन
1
14
हेलाे@NepalPathao अर्डर गर्दा र भुक्तानी गर्दा किन बील फरक फरक देखाउछ तिम्राेमा। ग्राहकलाई ढाट्न शुरु गरेकाे हाे? अर्डर गर्दा रु 407 गन्तब्यमा पुग्दा रु 414। ट्याक्सीकाेमा रु 481 यस्ताे किन हाे।कथि दिने भनेकाे 500 भन्छ बा।रु 480 लग्याे। कारबाही गर्छाै कि नाई याे मान्छेलाई
1
89
Replying to @kandelnirmal
यता छ है।
1
429
Replying to @ManaviPaudel
याता यस्ताे पनि आईराछ। @ECNOfficial @DkThapaliya @gokarnamani के हेरेर बसिरहनु भएकाे छ महामहिमहरु? न माला लगाउनेलाई सरम।न माला लगाईदिनेहरुलाई सरम।लाज नै लजाउने हाेला कुकर्मीहरुसंग।
2
Replying to @ECNOfficial
@ECNOfficial @DkThapaliya @gokarnamani याे के भईराखेकाे हाे
Replying to @KunManic
त्यही हाेनि।
सुविधाहरु भन्छन धुमाउराे अर्थमा अदालतले तलब खान नदिएपछि।
1