
Kathmandu based Journalist. Chief Sub Editor @ekantipur_com, @ourktv worked, Book: Junge Daiko Jukti (Child Story).
Kathmandu, Nepal
Joined August 2009
- Tweets10.2K
- Following1.3K
- Followers28K
- Likes6.9K
Ganga BC retweeted
विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ? @gangabc @Bimaltirpali र @1stnepali को यो हप्ताको प्रिमियम स्टोरी।ekantipur.com/news/2026/11/1…
Ganga BC retweeted
एकपछि अर्को विपत्तिबीच सरकारले उचित योजना नबनाइदिने, आमनागरिक जोखिमयुक्त ठाउँमै बस्ने र फेरि जनधनको क्षति बेहोर्नुपरेका थुप्रै तथ्य छन् ।
विपत्तिपछिको पुनर्वास योजना असफल भइरहँदा पनि सरकारले पाठ सिकेको देखिँदैन । २०५० को बाढी र २०७२ को भूकम्पपछिका पुनर्वास योजनाहरूको असफलता हेर्दा भोटेकोशी बाढीपछिको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण देखिन्छ ।
भोटेकोशीमा पनि यो शृंखला दोहोरिएला कि सुधारिएला ?
@gangabc, @Bimaltirpali र @1stNepali को डीप रिपोर्टिंग, Kantipur One subscribers का लागि प्रीमियम स्टोरी —
ekantipur.com/news/2026/11/1…
Ganga BC retweeted
विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ?
@gangabc
@Bimaltirpali
@1stNepali
ekantipur.com/news/2026/11/1…
Ganga BC retweeted
विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ?
एकपछि अर्को विपत्तिबीच सरकारले उचित योजना नबनाइदिने, आमनागरिक जोखिमयुक्त ठाउँमै बस्ने र फेरि जनधनको क्षति बेहोर्नुपरेका थुप्रै तथ्य छन् । विपत्तिपछिको पुनर्वास योजना असफल भइरहँदा पनि सरकारले पाठ सिकेको देखिँदैन । २०५० को बाढी र २०७२ को भूकम्पपछिका पुनर्वास योजनाहरूको असफलता हेर्दा भोटेकोशी बाढीपछिको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण देखिन्छ ।
पढ्नुहाेस् कान्तिपुरमा @gangabc , @Bimaltirpali र @1stNepali को प्रिमियम स्टाेरी :
ekantipur.com/news/2026/11/1…
Ganga BC retweeted
Exclusive: दुई वर्षअघिसम्म मासिक ४० हजार रुपैयाँ तलबमा प्राथमिक तहका शिक्षक रहेका इनम सापकोटाको बैंक खातामा पछिल्लो एक वर्षमा अस्वाभाविक कारोबार देखिएको छ ।
कान्तिपुरले उच्च स्रोतबाट प्राप्त गरेको उनको बैंकिङ कारोबारको विस्तृत विवरणअनुसार एक वर्षमा एउटै बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा विभिन्न राजनीतिक व्यक्तिसँग सम्पर्क र रकम व्यवस्थापनबारे बयान दिएका छन्।
@gauravpkh’s reporting: ekantipur.com/news/2026/11/1…
Ganga BC retweeted
Opposition urges PM to forge national consensus before India visit
Leaders say Prime Minister Shah should prioritise restoring trust and resolving longstanding disputes over border, treaties, trade, hydropower, and air routes.
kathmandupost.com/politics/2… —by @gangabc
Ganga BC retweeted
UML puts local, provincial elections at centre of national gathering
The party plans to mobilise its organisation for the upcoming polls while stepping up public outreach, defending democratic institutions and reshaping its political agenda.
kathmandupost.com/politics/2… — by @gangabc
Ganga BC retweeted
The arrest of a previously obscure man has exposed a web of connections involving the Prime Minister’s Office, senior security officials and Supreme Court judges, raising questions about institutional safeguards and judicial accountability.
Our Analysis-
kathmandupost.com/national/2…
Ganga BC retweeted
Two decades after the insurgency ended, the children of Nepal’s Maoist fighters are building careers in IT, fashion and insurance. Very few are interested in carrying on their parents legacy. by—@gangabc
kathmandupost.com/politics/2…
मेरो रिपोर्टिङ :
Many children of Nepal’s Maoist war are done with politics
Two decades after the insurgency ended, the children of Nepal’s Maoist fighters are building careers in IT, fashion and insurance. A few still carry the cause.
kathmandupost.com/politics/2… — by @gangabc
My post war reporting: जो युद्ध मोर्चामा जन्मिए, हुर्किए । हाल के सोचिरेछन् उनीहरू ?
oo oo.
‘युद्धभूमि’ मा जन्मिएका सन्तान : कसैले राजनीति रोजे, कसैले विगत बिर्सन चाहे ekantipur.com/politics/2026/…
Ganga BC retweeted
Oli, Dahal move to extend alliance to next year’s local and provincial polls
UML and Nepali Communist Party leaders are exploring grassroots-level electoral cooperation to prevent further erosion of left-wing support.
kathmandupost.com/politics/2… — by @gangabc
Ganga BC retweeted
दसैं र ट्रेकिङ सिजनमा आम्दानी बढ्ने बेला बुढीगण्डकीको बाढीले मनासलु क्षेत्रमा होटल, सडक र पदमार्ग तहसनहस भएका छन् । @UpUpreti र @gangabc को रिपोर्टिङ
ekantipur.com/news/2026/10/1…
Ganga BC retweeted
बाढी र पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट आखिर कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ ।
— by @subeksha
ekantipur.com/news/2026/10/1…
My and Hariram Uprety reporting
.........
Flood cuts off northern Gorkha’s lifeline, disrupts Manaslu trekking season kathmandupost.com/national/2… via @kathmandupost
Ganga BC retweeted
Flood damage makes journeys longer and costlier in Rasuwa
Many settlements across the district have become inaccessible after the August 26 flood damaged roads and bridges. In Amachhodingmo, dwindling relief supplies are adding to residents’ hardship.
kathmandupost.com/national/2… — by @arjunpoudeltkp & @gangabc
Ganga BC retweeted
याे कार्यले राष्ट्रपति र उपराष्ट्रपतिलाई आजीवन 'कुलिङ अफ पिरियड' काे व्यवस्थासहितकाे ऐनकाे माग गर्याे। विधि बसाल्ने विषयमा बाँकी @ShahBalen ; @sobita465 ; उहाँहरूले के गर्नुहुन्छ हेराैं।
News Link- ekantipur.com/politics/2026/…
Ganga BC retweeted
Former President Bhandari returns to UML under ex-PM Oli
Her return as the party’s No. 2 has intensified the UML’s leadership struggle and revived debate over a former head of state re-entering active politics.
kathmandupost.com/politics/2…
— by @gangabc
Ganga BC retweeted
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ उपाध्यक्ष
मुलुकको सर्वोच्च पदमा सात वर्ष बहाल भएकी भण्डारीको वरीयता एमालेमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि
पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन ?
@gangabc को रिपोर्ट👇
ekantipur.com/politics/2026/…
















