आँधीले इटलीमा विमान नै उत्तानो पार्यो - BBC News नेपाली share.google/697PDyhUAcEC607…
8
मनन योग्य-
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
26
पहडिया एलिट बाहुन retweeted
यस्तो रास्ट्रवादी मान्छे प्रधानमन्त्री बन्दै हुनुन्छ । हाम्रो भूमी फिर्ता नआई न भारत जानुहुन्छ । न चीन... 😋
यो चुनाव "छाछ मांगने गयी थी और घाघरा फड़वाके आई" भने जस्तै भयो कांग्रेस एमाले माओवादी र राजवादीलाई ।
7
पहडिया एलिट बाहुन retweeted
हामी अमेरिकी भिसाका नेपाली आवेदकहरू तथा अमेरिकाको भिसा भएका नेपालीहरूलाई २०२६ जनवरी २९ मा प्रकाशित गरिएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित नयाँ निर्देशनलाई ध्यानपूर्वक पढ्न प्रोत्साहन गर्छौं। उक्त निर्देशनको लिङ्क कमेन्टमा दिइएको छ।
उक्त निर्देशनमा केवल प्रामाणिक कागजातहरू प्रयोग गर्ने, भिसा परामर्शदाताहरूको सहयोग लिँदा सावधानी अपनाउने तथा विशेष गरी गन्तव्य मुलुकका कानुन र भिसा नीतिहरूको सम्मान गर्ने सम्बन्धी महत्वपूर्ण मार्गदर्शन समावेश गरिएको छ।
We encourage visa applicants and visa holders from Nepal to read carefully the new directive of the Ministry of Foreign Affairs of Nepal, posted on January 29, 2026 – the link is in the comments.
You will find essential guidance on using only authentic documents, taking precautions with visa consultants, and especially respecting the laws and visa policies of your destination country.
माओवादी र भारतको समागमबाट आएको गणतन्त्रको सन्तान हो अराजकता र जेनजी। अब रोएर केही हुदैन।
This Post is from an account that no longer exists. Learn more
9

















