यि पास्टर को फोस्रो गफ सुन्न नसकेर त्यहि पास्टर को धर्म गुरूले माथि बोलाए ।
कालो ड्रेस लगाएर बालेनको कपि गर्दैछन् गगन थापा । मौलिक केहि गर्नु अरूको कपि गरेर हुने बाला हातमा लाग्यो शुन्य नै हो ।
नेपालको ऐतिहासिक सफलता!😯❤️
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुँदै नेपालले एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत प्राप्त गरेको छ। 🇳🇵🙏
च्याङग्राको मासु र ग्रिन टि हान्दै हर्क सामपांग भन्नु हुन्छ पनि लेख्नु पर्यो रूटिने 😜😂
Harka Sampang says, "ऋण काढेर चाडपर्व मनाउनु हुँदैन.. सागसिस्नु जे छ, त्यही खाएर चाडपर्व मनाउनु होला। देखावा गर्नु हुँदैन.. सबैलाई दशैँ, तिहार र छठको हार्दिक शुभकामना।" #News
जोकर र कमेडियन फरक फरक हो । बुझाइमा गलत छ दिपक राज गिरि चलचित्र क्षेत्रका उधोगि हुन् । चाउचाउ का उधोगि बिनोद चौधरि जस्तै ।
के बालेन्द्र पछि खगेन्द्र कै पालो हो क्या हो ? मधेशको छोरा बालेन्द्र पछि दलितको छोरा खगेन्द्र प्रधानमन्त्रि भए लोकतन्त्र ले न्याय पाउँछ ।
कुल कोइराला retweeted
संसारका युवाहरु जापानबाट संस्कृति, अमेरिकाबाट नवप्रवर्तन, जर्मनीबाट इन्जिनियरिङ, सिंगापुरबाट अनुशासन, चीनबाट उद्यमशीलता र स्विट्जरल्यान्डबाट गुणस्तर र विश्वसनीयता सिक्न व्यस्त छन् तर विडम्बना! संसारबाट उत्कृष्ट कुरा सिकेर देश बनाउने बेला, हाम्रा युवा नेता हरू भने भाइरल कु-पत्रकार बचाउनमा व्यस्त छन्।
पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो। यो नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यताविपरीत छ।
प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछु।
प्रेस स्वतन्त्रताको रक्षा गरौँ,
लोकतन्त्र बलियो बनाऔँ!
किशोर श्रेष्ठ र दुर्गा प्रसाइ कहिले पक्राउ पर्छन् र कहिले छुट्छन पत्ताई नहुने 😜😂
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा annapurnapost.com/story/5097…

























