.np retweeted
मोबाइल असोज १६ गतेको ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको (बीटीएस) मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाएको छ । सो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको खुलेको छ । फरेन्सिक रिपोर्ट अनुसार पहिलोपटक इनमको मोबाइल एक्टिभ भएको लोेकेसन प्रधानमन्त्री कार्यालय सिंहदरबार देखिन्छ ।
baahrakhari.com/detail/50758…
ओखती चै खाएरै गएको थियो कि फर्केर खाइयो त पॅाडे भाइ ?
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति!
आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ।
गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?”
उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?”
म मुस्कुराएँ।
तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो।
आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ।
सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए।
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति!
तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ।
बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ।
यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्।
इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन।
यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
65
.np retweeted
संवैधानिक राजतन्त्रमा
राजपरिवारका सदस्यलाई
कारबाही गर्ने वा नगर्ने अधिकार
राजालाई मात्र थियो।
शुभ होस्!
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
63
.np retweeted
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
ग’न दाइका केटाहरुले कुटेर गल्ती गरे/अपराध गरे जस्तो लाथ्यो मलाई उ बेलामा । यस्तो रछ बेहोरा र र पो ठटाका रछन त केडाहेर्ले 😁😁
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनी दियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’
#onlinekhabar #SherBahadurDeuba
onlinekhabar.com/2026/11/205…
1
118











