Dilli Ram Khatri retweeted
Good job 👏
पाता फुस्काउनुपर्छ यो अराजकको 🤬
@NepalPoliceHQ
Dilli Ram Khatri retweeted
प्रहरी वृत्त कालीमाटीको प्रहरीले १७ वर्षकी किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटनामा मिलापत्र गराएर भारतीय नागरिकलाई उन्मुक्ति दिएको खुलेको छ।ukeraa.com/news/detail/18082…
Dilli Ram Khatri retweeted
के छ झोले हरु?
चोलेन्द्रशमशेरसँग भेट्न मात्रै गएकोमा निलम्बन किन गरेको? नातामा ससुरा पर्ने व्यक्तिसँग भेट्न पनि नहुने हो र?
भन्ने झोलेहरूका लागि—😬😬😬
Dilli Ram Khatri retweeted
‘हेर्ने कथा’पछि हुम्लाको रिपामा पुलको टेन्डर प्रक्रिया सुरु।
वर्षौंदेखि कर्णाली नदी तर्न तुइनको जोखिमपूर्ण यात्रा गर्दै आएका हुम्लाको सार्केगाड–२, रिपा गाउँका बासिन्दाका लागि अब पुल बन्ने भएको छ।
‘हेर्ने कथा’मार्फत रिपावासीको समस्या सार्वजनिक भएपछि रिपामा पुल निर्माणको टेन्डर प्रक्रिया सुरु भएको हो। पुल बनेपछि विशेषगरी विद्यालय जाने बालबालिका र स्थानीयको आवतजावत सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
Dilli Ram Khatri retweeted
युवा नेतृत्वको सरकारले हाम्रो राज्यको क्यान्सरको रूपमा मौलाएको उच्च तहका विचौलियाहरूको जालो च्यात्न गरेको प्रयास सराहनीय छ।
राजनीति, प्रशासन,न्यायालय,सुरक्षा अंग, बाह्य शक्तिकेन्द्र लगायतको सेटिंगमा हुने खरबौंको अपचलनले देशको अर्थतन्त्रलाई मात्र हैन हाम्रो समाजको नैतिक धरातललाई नै ध्वस्त पारेको छ।
त्यो माथिदेखि तलसम्म संस्थागत बन्दै गएको भ्रष्टाचारको जालो जरैदेखि नउखेली सुशासन सम्भवै छैन! सुशासन विना समृद्धिको नारा 'सम्धीको गफ' मात्र हुनेछ।
त्यसैले यो माथिबाट शुरू गरिएको अभियान तार्किक निष्कर्षसम्म पुर्याउन सूचना, कानून,अनुसन्धान,अभियोजन,मुद्दा फर्स्यौट लगायत सबै प्रक्रियागत क्षेत्रमा समेत पर्याप्त ध्यान पुगोस्!
कुनै प्रकारको दबाब सामुन्ने यो सरकार नझुकोस्!
Dilli Ram Khatri retweeted
तिमि चुतिया १२ भाईहरुको पित पत्रकारीता हाम्लाई राम्रो संग थाहा छ । तिमिहरु जती भ्रम फैलाउछौ रबि बालेन जनतासामु अझै शक्तीशाली बन्दै जानेछन् । पित पत्रकारीता गर्दै जानु ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन। त्यो ‘भत्किएको राज्य शासन’ को प्रतिविम्ब हो।nagariknews.nagariknetwork.c…
Dilli Ram Khatri retweeted
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो, मात्रै होइन शेर ब , ओली , प्रचण्ड, सुर्य बा थापा , मरिचमान , मदन भण्डारी, बिपी, टंक प्रसाद आचार्य भन्दा अघि पनि नेपाल नै थियो !😂
@Neupane1Binod
🤣🤣
थिएन त सिर्फ पृथ्वीनारायण शाह, कालु पाण्डे, पाँडे, बस्नेत, कुँवर र थापा खलकका विर योद्धाहरू भन्दा अघि थिएन
भन्दा आ
My Latest piece:
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए।
नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
setopati.com/opinion/400208
Dilli Ram Khatri retweeted
एमालेकी कार्यकर्ता सपना प्रधान मल्ललाई महाअभियोग लगाउन ढीला भएको महशुश भएको छ।
Dilli Ram Khatri retweeted
बालेन मेयर हुनुभन्दा पहिला खुल्ला मञ्चको हालत हेरौँ। मह काण्डले हात चाट्छ भनेजस्तै गरेको मान्छेले अलिकति सुनाउँछ पनि ❤️
Dilli Ram Khatri retweeted
लाइसेन्स रिन्यु गरेको २ दिनमै प्रिन्ट भएर आइदिरा के ! 😮
कांग्रेसी र गुमालेका भतुवा : बालेन सरकार राइनाम दे ! 😂🤣
Dilli Ram Khatri retweeted
जनतालाई सधैं विदेशी चलखेल भनेर भ्रम पार्ने जनताको महा शत्रु त पत्रकारिता गर्नेहरू छन् ।
जनतालाई भ्रममा राख्न हर प्रयास गरी रहेका यी व्यक्तिहरूको पेशा पत्रकारिता होइन ।
Dilli Ram Khatri retweeted
विश्वमञ्चमा बालेनको सानदार प्रस्तुति: राष्ट्रसंघमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विश्वकै प्रभावशाली भाषणको सूचीमा! ✌️✌️
Dilli Ram Khatri retweeted
लैतडी जीन्दगी भरी शाशन गरेर देशको सडकको यो हालत छ । कांग्रेस एमाले माओवादीलाई यही भीरमा लगेर काम गराएर यो बाटो बनाउनुपर्छ।
Dilli Ram Khatri retweeted
देश लुटेराहरुको राज सकिएको अवस्था । स्थानीय चुनावमा पनि यिनिहरुलाई जनताले पत्ताशाफ पार्नेछन् ।
Dilli Ram Khatri retweeted
मन्त्री र अफिसरहरूको फौजलाई लिएर रातो कार्पेट ओच्छ्याइ देशको बहुमूल्य समय र पैसा बरबाद गर्ने स्वाँठ पूर्व शासकहरूलाई एउटा पाठ।
बरू ति सुरक्षाकर्मीहरूलाई एउटा चिनो दिएर गएछन्।
स्याबास्!!
👏👏
Dilli Ram Khatri retweeted
नेपालको अचम्मको नौलो ब्यवसायः
"राजनीतिक बिश्लेषक ब्यावसायी महासंघ...!"
😜😂
हेल्लो सरकार @Hello_Sarkaar
@PM_nepal_
@Sudanhaminepal ..
@SwagatNepal सर
यो कुन खाले लुटी खाने धन्दा हो.!?
लौन अचम्म लाग्यो..
🤔🤔
🧐🧐
Dilli Ram Khatri retweeted
यसरी विवाद गर्ने होइन क्या, तल झार्ने हत्कडी लगाउने प्रहरी चौकी लैजाने । व्यस्त सडकमा नागरिकलाई सास्ती हुने तमासा खडा गर्नु भएन ।
जब सम्म प्रहरीमा त्यो स्तरको चेत आउँदैन तब सम्म यस्ता घटना कन्टेन्ट बनि रहने छन् ।































